बागमती सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिने

मकवानपुर । बागमती प्रदेश सरकारले यही जेठ १४ गते नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । सभामुख भुवनकुमार पाठकले आजसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन् । बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को...

कांग्रेसले सहकारी ठगी प्रकरणलाई लिएर आज पनि संसद् अवरोध गर्ने

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणलाई लिएर आज पनि संसद् अवरोध गर्ने भएको छ । सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले लामो समयदेखि...

संसद बैठक सुचारु गर्ने विषयमा छलफल हुने

काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रमुख सत्ता घटक  दल नेकपा (एमाले) का अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संसद बैठक सुचारु गर्ने विषयमा छलफल गर्ने हुनुभएको छ...

प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेको सचिवालयले यस्तो जानकारी दिएको हो । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेका लागि सरेको थियो । प्रतिनिधि...

संसद्मा जवाफ दिन पाउनुपर्छ : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि प्रश्न उठेपछि संसद‌्‌मा त्यसको जवाफ दिन पाउनुपर्ने दोहोर्‍याएका छन् ।  बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि गृहमन्त्री लामिछानेले उठेका प्रश्नमाथि...

पुजार सार्कीको तेस्रो गीत सार्वजनिक

काठमाडौं ।  जेठ १० बाट प्रदर्शनमा आउने ‘मल्टिस्टारर’ फिल्म पुजार सार्कीको तेस्रो गीत ‘जाउ माया’ सार्वजनिक भएको छ । निर्माण पक्षले मंगलबार गीत सार्वजनिक गरेको हो ।  गीतका दृश्यहरूमा पुजारको भूमिकामा रहेका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना...

समाज कल्याण परिषद्लाई डिजिटाइजेशनमा लैजान मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा समाज कल्याण परिषद्का अध्यक्ष भगबती चौधरीले समाज कल्याण परिषद्लाई डिजिटाइजेशनको प्रक्रियामा अगाडि बढाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ । समाज कल्याण परिषद्का नवनियुक्त उपाध्यक्ष नन्दलाल माझीको पदभार ग्रहण...

सत्ता सहकार्य फेरिन सक्छ : माकुने

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सत्ता गठबन्धन फेरिन सक्ने जनाएका छन् । सोमबारदेखि सुरू पार्टीको पोलिटब्यूरो बैठकमा छलफलका लागि पेस भएको राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले संसदभित्रका विभिन्न राजनीीतक दलहरू सम्मिलित...

लोसपाका अध्यक्ष ठाकुरलाई जसपाका अध्यक्ष यादवले भेटे

काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । महन्थलाई भेट्न उपेन्द्र सोमबार लोसपा कार्यालय पुगेका थिए । उनले मधेश सरकारमा सहकार्यका लागि सहयोग मागेका लोसपाका...

कांग्रेसले सौदाबाजी गर्न नहुने

काठमाडौं । सभामुख देवराज घिमिरे र प्रमुख राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरू बीचको छलफल सकिएको छ । सिंहदरबारस्थित कार्यकक्षमा सभामुखका साथै कानून, न्याय तथा संसदीय मामिला मन्त्री, दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक बसेको थियो...

RECENT POSTS

HOT NEWS