राई नेतृत्वको जसपालाई मान्यता नदिन मागसहित दायर
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अशोक राई नेतृत्वको समूहलाई दलको मान्यता नदिन मागसहित दायर गरेको रिट प्रधान्यायाधी विश्वम्भरप्रासाद श्रेष्ठ र न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेको छ ।
यसअघि जेठ ८...
पहिलो राष्ट्रिय महिला भेलाकाे तयारी पूरा
काठमाडौं । नेकपा (एमाले)ले जनसंगठन समन्वय संयन्त्रको आयोजनामा यही जेठ १६ र १७ गते हुन लागेको पहिलो राष्ट्रिय महिला भेलाको तयारी पूरा भएको जनाएको छ ।
एमाले जनसंगठन समन्वय संयन्त्रले आइतबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन...
संसदीय छानबिन समितिको कार्यादेशा टुंग्याउन बैठक बस्दै
काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका प्रमुख नेताहरूको बैठक दिउँसो ३ बजे बस्ने भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा सोमबार बिहान बसेको बैठकले कार्यादेश...
संविधानले निर्दिष्ट गरेबमोजिम समाजवादोन्मुख सामाजिक आर्थिक रूपान्तरण
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले आगामी आर्थिक वर्षको प्रस्तुत नीति तथा कार्यक्रमले देशमा संविधानले निर्दिष्ट गरेबमोजिम समाजवादोन्मुख सामाजिक आर्थिक रूपान्तरणका लागि सुशासन, सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय आकाङ्क्षा पूरा...
सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति आवश्यक : ज्ञानेन्द्र शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति आवश्यक रहेको जनाएका छन् । आइतबार प्रतिनिधि सभामा सुरुमै सभामुख देवराज घिमिरेसँग समय लिएर उनले यस्तो जनाएका हुन्...
न्यायपालिका, संवैधानिक आयोगको नेतृत्व निर्वाचनबाट छनौट गर्नुपर्छ : सांसद सुवाल
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले न्यायपालिका, संवैधानिक आयोग, सेना र प्रहरीको नेतृत्व सम्बन्धित क्षेत्रबाट निर्वाचन गराई छनौट गर्नुपर्ने जनाएका छन् ।
आईतवार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि संशोधन राख्दै...
भारत सरकार र नेपाल सरकारबिच भएको सम्झौता
काठमाडौं । माध्यमिक विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधासँगै दुई तल्ले विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो । भारत सरकार र नेपाल सरकारबिच भएको सम्झौता अन्तर्गत यी परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि...
सिरोहियालाई पुनः तीन दिनको म्याद थप
वीरगन्ज । जिल्ला अदालत धनुषाले प्रहरी हिरासतमा रहेका कैलाश सिरोहियालाई पुनः तीन दिनको म्याद थप गरेको छ ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको तर्फबाट शुक्रबार ७ जना वरिष्ठ अधिवक्ताहरूले बहस गरेका थिए । सिरोहिया पक्षका...
सिरोहियालाई पक्राउ गरिएकोमा सम्पादकहरुले जनाए आपत्ति
काठमाडौं । कान्तिपुरका प्रकाशक कैलाश सिरोहियालाई मंगलबार कार्यकक्षबाटै पक्राउ गरिएकोमा प्रमुख सन्चारमाध्यमका सम्पादकहरुले आपत्ति जनाएका छन् । उनीहरुले प्रधानमन्त्री प्रचण्डलाई बुधबार एक पत्र लेख्दै राज्यले सृजना गरेको त्राससँग कुनै सम्झौता नगर्ने चेतावनीसमेत दिएका छन्...
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विपक्षी दलको बैठकमा सहभागी
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विपक्षी दलको बैठकमा सहभागी भएका छन् ।
आज (आइतबार) बानेश्वरमा बसेको कांग्रेससहितका विपक्षी दलको बैठकमा केसी मिसिएका हुन् ।
यसअघि विपक्षी दलको गठबन्धनले बोलाएको बैठकमा सहभागी नभएको नेता केसी...























