अस्पतालहरूमा स्वास्थ्य सेवा शुल्क तोक्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सरकारी तथा निजी अस्पतालहरूमा स्वास्थ्य सेवा शुल्क तोक्न माग गरेकी छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले स्वास्थ्य सेवाको शुल्क निर्धारण गर्न सरकारसँग माग गरेकी...

भाजपा नेतृत्वको एनडीए गठबन्धन अगाडि

काठमाडौं । भारतको लोकसभा निर्वाचनको मत गणना जारी छ। मं‌गलबार बिहानदेखि भएको मतगणनाको पछिल्लो परिणाम अनुसार सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धनले अग्रता कायम गरेको छ। प्रारम्भिक मत गणना अनुसार एनडीए गठबन्धनले सरकार...

सरकारी सुविधा लिनेका लागि ५० लाख माथिका गाडी नदिने

काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सरकारी सुविधा लिनेका लागि ५० लाख माथिका गाडी नदिने प्रस्ताव गरेका छन् । यसो गर्दा सार्वजनिक खर्च कटौती गर्न सकिने र यसले अर्थतन्त्रमै सकारात्मक...

आगामी आर्थिक बजेटमा अन्तरविरोध

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले आगामी आर्थिक बजेटको बजेटमा केही अन्तरविरोध रहेको जनाएका   छन् । सोमबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले अर्थमन्त्री पुनले यथार्थ बजेट ल्याउन खोजेको तर, हुनुपर्ने जति यथार्थवादी...

प्रतिनिधि सभामा बजेटमाथिको छलफल वाक्क लाग्याे : चित्रहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रहादुर केसीले प्रतिनिधि सभामा बजेटमाथिको छलफल वाक्क लागेको जनाएका छन् । प्रतिनिधि सभामा सोमबार बजेटमाथि छलफलमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । प्रत्येक वर्ष संसदमा बजेट आउने, छलफल हुने...

मिडिया काउन्सिल विधेयक प्रस्तुत

काठमाडौं। मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभामा प्रस्तुत भएको छ । आइतबारको राष्ट्रिय सभाको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रस्तुत गरेकी हुन् । विधेयकमाथि सांसदहरूले सभा...

मधेस सरकारकाे विषयमा पार्टीले निर्णय गरेकाे छैन : माकुने

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मधेस सरकारकाे विषयमा पार्टीले निर्णय नगरेकाे जनाएका छन्। आइतबार काठमाडौंमा दशौं राष्ट्रिय महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी अध्यक्ष नेपालले दुईवटा डुंगामा खुट्टा राखेर अघि...

सन्दीपलाई प्रतिशोधपूर्ण ढंगले अमेरिकाले भीसा नदिएको जिकिर

काठमाडौं । टी २० विश्वकप क्रिकेट खेल्न जान राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेले भीसा नपाएको विषयले संसद्मा प्रवेश पाएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले विश्वले चिनेको सन्दीपलाई प्रतिशोधपूर्ण...

वर्तमान सत्ता समीकरणमा कुनै फेरबदल नहुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता समीकरणमा कुनै फेरबदल नहुने जनाएका छन् । सिंहदरबारमा आज बसेको नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकमा उनले समीकरणमा आबद्ध दलका नेताको राजनीतिक भेटघाटलाई लिएर आशङ्का, उपशङ्का नगर्न...

राष्ट्रपति रामचन्द्र पौडेलले स्विट्जरल्याण्ड र जर्मनीको भ्रमण गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्विट्जरल्याण्ड र जर्मनीको भ्रमण गर्ने भएका छन्। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलको जर्मनी र स्विट्जरल्याण्डको भ्रमण गर्न स्वीकृति दिएको हो। जेठ ३१ गते स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम...

RECENT POSTS

HOT NEWS