सांसद प्रेम सुवालकाे प्रश्न : गाउँगाउँमा कसरी सिंहदरबार पुग्छ ?

भक्तपुर। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गाउँगाउँबाट प्रतिनिधित्व गर्दै प्रतिनिधिसभाका माननीय सदस्यहरुले काठमाडौंमा घर बनाएर गाउँ-गाउँलाई सिंहदरबार ल्याइदिएको जनाएका छन्। भक्तपुर नगरपालिकाको १६औ नगरसभाको शुक्रबार भक्तपुरमा उदघाटन गर्दै उनले भने यस्तो जनाएका...

कम्युनिष्ट पार्टी पुनःगठनको विकल्प छैन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नीप्रसाद सापकोटाले बृहत् वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टी पुनःगठनको विकल्प नरहेको जनाएका छन् । उनले समाजवादी व्यवस्था कम्युनिष्टको बलियो उपस्थितिमा मात्रै सम्भव हुने जनाए । ४७औँ जुगेडी किसान...

जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गीत गाएपछि . . .

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले केही दिनअघि राजीनामा खल्तीमा बोकेर हिँडेका छौं भनेर दिएको अभिव्यक्तिको समर्थन गरेका छन् । उनले भेदभावपूर्ण बजेट स्वीकार गरेर सरकारमा बस्नुपर्दाको पीडा...

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहद्वारा बकर इद शुभकामना

महेन्द्रनगर (धनुषा) । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आपसी मेलमिलाप र एकताका सहकार्यका लागि इद-उल-अजाहा (बकर इद) रहेको उल्लेख गर्नुभएको छ । आज मुख्यमन्त्री सिंहले शुभकामना सन्देश जारी गर्दै मुस्लिम समुदायको महान् पर्व इद-उल-अजाहा (बकर...

‘फ्लोर क्रस’ गरेका फणीन्द्र देवकोटा मन्त्रीमा नियुक्त

पोखरा । गण्डकी प्रदेशमा सोमबार ‘फ्लोर क्रस’ गरेका फणीन्द्र देवकोटा मंगलबार मन्त्रीमा नियुक्त भएका छन् । गोरखाबाट २०७९ को निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्नबाट विजयी उनले सोमबार ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत...

राष्ट्रपति पौडेल जेनेभा प्रस्थान गर्दै

काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेल सोमबार स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गर्ने भएका छन्। अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्) को उद्घाटन मञ्चमा सहभागी हुन...

प्रधानमन्त्री र भारतीय नवनियुक्त संघीयमन्त्री जयशङ्करबीच वार्ता

  काठमाडौं । भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र त्यहाँका नवनियुक्त संघीयमन्त्री एस. जयशङ्करबीच सोमबार वार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड बसेको होटल ताजमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता...

मेयर बालेनलाई केपी ओलीकाे कटाक्ष

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गिरीबन्धु टी स्टेट प्रकरणमा आफूलाई घेर्न गरेको कोसिसबारे जवाफ दिएका छन् । शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँगको सवाल-जवाफका क्रममा ओलीले बालेन्द्रले गिरीबन्धुमा...

सबै माओवादीहरू एकता गर्न तयार

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजनमा रहेका सबैजसो माओवादीहरू एकताका लागि तयार रहेको जनाउँदै सबैलाई एकीकृत गरेर अगाडि बढिने जनाएका छन् ।  पोखरामा आज आयोजित गण्डकी प्रदेशको पार्टी प्रशिक्षण कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आफू निरन्तर जनक्रान्तिमा...

मुख्यमन्त्री सरोजकुमार यादव आज प्रदेशसभामा विश्वासको मत लिने

जनकपुरधाम । जनता सामाजवादी पार्टी(जसपा) नेतृत्वको मधेस सरकार आज ढल्न लागेको छ । सत्ता घटक दलहरूले जसपा नेतृत्वको सरकारबाट बाहिरिँदै दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोजकुमार यादव आज प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् ।...

RECENT POSTS

HOT NEWS