रविमाथि राहदानी र सहकारी प्रकरणमा छानबिन हुनुपर्ने

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री र प्रवक्ता पदबाट निलम्बित मुकुल ढकालले सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोग र सहकारीको रकम ठगी प्रकरणमा छानबिन हुनुपर्ने जनाएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ढकालले रविका कारण...

सहकार्य तोडिएको बारेमा ओलीले जवाफ दिनुपर्छ : सांसद दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले आफ्नो पार्टीसँगको सहकार्य किन तोडिएको भन्‍नेबारेमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनुपर्ने माग गरेका छन् । ओलीकै प्रस्तावमा ४ महिना अगाडि एमाले र माओवादीका बीचमा सहकार्य...

मुलुकलाई दुई दलीय पद्धतिमा लैजान खाेजेकाे आशंका

काठमाडौं । प्रतिनिधि सभा सदस्य महिन्द्र राय यादवले संविधान संशोधन गरेर मुलुकलाई दुई दलीय पद्धतिमा लैजान खोजेको त होइन भन्ने आशंका गरेका छन् । मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै नेपाली कांग्रेस र नेकपा एमालेले समानुपातिक निर्वाचन...

विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिस्थितिमा उतारचढावजस्तो देखिए पनि सरकारले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने जनाएका छन् । शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मनसुनजन्य जोखिमको न्यूनीकरण तथा जोखिम प्रतिकार्यसम्बन्धी...

शिक्षामा बजेट थप्न तथा कृषिको आधुनिकीकारण गर्न माग

काठमाडौं ।  राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले शिक्षा क्षेत्रमा बजेट थप्न तथा कृषिको आधुनिकीकारण गर्न माग गरेका छन् । विनियोजन विधेयक, २०८१ का विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमाथि खर्च कटौतीको प्रस्तावसहित छलफलमा भाग लिँदै सांसदहरुले उक्त सुझाव दिएका हुन् । बैठकमा सांसद...

एमाले र कांग्रेस मिलेर सरकार बनाउने सहमति

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेसँग छलफल नै नगरी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव गरेपछि एमाले र कांग्रेस मिलेर सरकार बनाउने सहमति भएको जनाएको छ। मंगलबार पार्टी...

संक्रमणकालीन न्याय विधेयक निष्कर्षमा पुग्याे

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)की सांसद रञ्जुकुमारी झाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सात–आठ महिनाअघि नै निष्कर्षमा पुगिसकेको जनाएकी छन् । प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिको सभापतिसमेत रहेकी झाले मौलिकताको आधारमा कानुन बनाउन...

भन्सार महसुल विधेयक पारित

काठमाडौं ।  प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको ‘भन्सार महसुल विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो । विधेयकमाथिको दफावार...

आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा आर्थिक विधेयक २०८१ माथि छलफल गरी अर्थमन्त्री वर्षमान पुनले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने...

आगामी आर्थिक वर्षको बजेटलाई शतप्रतिशत कार्यान्वयन गर्नुपर्छ : प्रमुख महेश बर्तौल

काठमाडाैं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलले आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटलाई शतप्रतिशत कार्यान्वयन गर्न लाग्नुपर्ने जनाएका छन् । मंगलबार प्रतिनिधिसभाले आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक...

RECENT POSTS

HOT NEWS