किरण र धर्मेन्द्र बाँस्तोलाको पार्टी फुट्याे

काठमाडौं । मोहन वैद्य किरण र धर्मेन्द्र बाँस्तोलाको पार्टी एकता भएको दुई वर्षमै फुटेको छ। मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा सहसंयोजक रहेका धर्मेन्द्र बाँस्तोलाले मंगलबार वक्तव्य जारी गर्दै पार्टी फुटेको घोषणा गरेका...

प्रधानमन्त्री ओलीसँग चिनियाँ राजदूत छन् सङ्गले शिष्टाचार गरे भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत छन् सङ्गले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा उनले प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा ओलीलाई बधाई दिएका थिए । सो भेटमा दुई देशबीचको मित्रता अझै प्रगाढ बनाउने...

निजी क्षेत्रको आत्मविश्वास बढाउने गरी काम अघि बढाउने : अर्थमन्त्री

काठमाडौं । नवनियुक्त उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा हेरेर सन्तुलित ढंगले अगाडि बढाउने जनाएका छन् । सोमबार उपप्रधानसहित अर्थमन्त्रीको कार्यभार सम्हाल्ने क्रममा सिंहदरबारमा पौडेलले यस्तो जनाएका हुन् । पौडेल अर्थमन्त्री हुने...

बेलायतले दियाे नवनियुक्त प्रधानमन्त्री केपी ओलीलाई बधाई

काठमाडौं । बेलायतले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएको छ । काठमाडौंस्थित बेलायती दूतावासले सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री ओलीलाई बधाई दिएको हो । “प्रधानमन्त्री केपी शर्मा ओली र नवगठित सरकारलाई बधाई तथा शुभकामना,” बेलायती...

जलविद्युत् आयोजनाका प्रवर्द्धक दीपक खड्का ऊर्जामन्त्री

काठमाडौं । जलविद्युत् आयोजनाका प्रवर्द्धक दीपक खड्का ऊर्जामन्त्री नियुक्त भएका छन् । उनी १ सय २० मेगावाट क्षमताको निर्माणाधीन परियोजना लाङटाङ–भोटेकोसी जलविद्युत् परियोजना, ४.७२ मेगावाटको मेन्छियाम जलविद्युत् आयोजनाका प्रवर्द्धक हुन् । संखुवासभाबाट प्रत्यक्ष निर्वाचित सांसद् खड्का...

नवनियुक्त प्रधानमन्त्री केपी ओलीले आज  पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज  पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान ११ बजे शीतल निवासमा आयोजना हुने विशेष समारोहमा  प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ...

निर्मला पन्तको हत्या प्रकरण अनुुसन्धान निष्कर्षमा पुग्न लाग्याे

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुुसन्धान निष्कर्षमा पुग्नै लागेको खुलाएका छन् । आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले आफू मन्त्री भएका बेला यो घटनाको अनुसन्धान निश्कर्षको नजिक पुगेको...

अशोक राईकाे जसपाले प्रचण्डको विपक्षमा मतदान गर्ने

  काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजन भइ जनता समाजवादी पार्टी बनेको अशोक राई नेतृत्वको पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा मतदान गर्ने भएको छ। बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले भोलि हुने विश्वासको मतदानमा विपक्षमा...

राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्दै नबसी स्थगित भएको छ । बिहीबार बोलाइएको बैठकमा बजेट आश्रित विधेयकहरू पारित गर्ने कार्यसूची थियो । तर बजेट आश्रित विधेयकमा एमालेले राखेको संशोधन प्रस्ताव कांग्रेस र एमालेले मिलेर पास...

१८ महिनामा पाँचौँपटक विश्वासको मत लिँदै प्रचण्ड

कठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ १८ महिनामा पाँचौँपटक विश्वासको मत लिँदै हुनुहुन्छ । पछिल्लोपटक उहाँलाई समर्थन गरेको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले समर्थन फिर्ता लिएपछि भोलि असार...

RECENT POSTS

HOT NEWS