संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मत
काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मत पास गरेको छ ।
समितिको बुधबार बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत...
प्रधानमन्त्री र युरोपियन युनियनका राजदूतबीच भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले आज शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपालको आर्थिक तथा सामाजिक विकासमा युरोपियन युनियनको सहयोगप्रति प्रशंसा गर्दै शान्ति प्रक्रियाको...
जनताको आशाको दियोलाई वर्तमान सरकारले निभ्न दिन नहुने
भक्तपुर। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान एमाले–कांग्रेसको गठबन्धनमा सरकार बनेसँगै जनतामा आशा र भरोसा पलाएको जनाउनुभएको छ ।
यहाँ आज उहाँले विकास संरक्षण तथा प्रवद्र्धन अभियानको शुभारम्भ गर्दै जनताको आशाको दियोलाई...
एमालेले ७७ वटै जिल्ला इन्चार्जको जिम्मेवारी तोक्याे
काठमाडौं । नेकपा एमालेले ७७ वटै जिल्ला इन्चार्जको जिम्मेवारी तोकेको छ । बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यको कार्य विभाजन, केन्द्रीय कमिटीमा मनोनयन, प्रदेश र जिल्ला इन्चार्ज तोकेको हो ।
जिम्मेवारी अनुसार पोलिटब्युरो सदस्य देवीप्रसाद...
पुष्पलालको विचारबाट प्रभावित : माकुने
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पुष्पलालको विचारबाट आफू प्रभावित भएको जनाएका छन् ।
बुधबार पुष्पलाल राष्ट्रिय पुरस्कार २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले सबै योद्धाहरूलाई सम्झिनुपर्ने जनाएका हुन् ।
उनले भने, ‘पुष्पलालको अनुयायी...
च्यासलकाे पुष्पलाल स्मृति भवन डुबानमा
ललितपुर । च्यासल स्थित एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन डुबानमा परेको छ। गएराती परेको अविरल वर्षाका कारण मनोहरा र बागमती नदीमा आएको बाढीले सो क्षेत्र डुबानमा पारेको हो।
बाढीले स्मृति भवनको मुख्य गेट भत्काएको...
३० दिन भित्र बागमतीका मुख्यमन्त्री लामाले विश्वासको मत लिनुपर्ने
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले साउन १५ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री लामाको विश्वासको मतका लागि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले १५ साउन दिउँसो ३ बजेका लागि बैठक आह्वान...
आकस्मिक मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री ओलीले बोलाए
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक बुधबार अपराह्न ५ बजे सिंहदरबारमा बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बुधबार बिहान पोखराका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने क्रममा भएको...
नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको एघारौँ स्मृति दिवस मनाइयाे
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक नेता नरबहादुर कर्माचार्यको एघारौँ स्मृति दिवस मनाइएको छ। संस्थापक नेता कर्माचार्यको स्मृति दिवसका अवसरमा नेताहरूले उनले कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदानको स्मरण गरेका छन्।
नेकपा माओवादी केन्द्रको केन्द्रीय...
उपप्रधानमन्त्री मन्त्री सिंहसँग तीन वटा सुरक्षा निकायका प्रमुखले संयुक्त रूपमा शिष्टाचार भेट
काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग तीन वटा सुरक्षा निकायका प्रमुखले संयुक्त रूपमा शिष्टाचार भेट गरेका छन्।
सिंहदरबारस्थित मन्त्रालयलमा बुधबार भएको भेटमा नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुवँर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक...
























