जनयुद्ध शव्दलाई प्रयाग गर्न हिच्किचाएको भन्दै प्रचण्ड असन्तुष्ट
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुले जनयुद्ध शव्दलाई प्रयाग गर्न हिच्किचाएको भन्दै असन्तुष्टि जनाएका छन् ।
बुधबारको प्रतिनिधि सभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप...
बहुदलीय व्यवस्थालाई दलीयमा पुर्याइने
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको चर्चा चलिरहेकाले बहुदलीय व्यवस्थालाई दलीयमा पुर्याइने पो ही कि भन्ने चिन्ता लागेको जनाएका छन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले...
बंगलादेशको अवस्था आउनसक्ने भन्दै सचेत रहन आग्रह
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा पनि बंगलादेशको अवस्था आउनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन्।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बंगलादेशमा ११ प्रतिशतको आर्थिक वृद्धि भइरहेको अवस्थामा पनि सो...
१६ अर्ब तलमाथि गरेको भनाइ पुष्टि नभए टुँडिखेलमा लगेर झुन्ड्याउन आग्रह
काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले विद्युत् प्राधिकरणले व्यवसायीको मिलेमतोमा १६ अर्ब तलमाथि गरेको भन्दै आफ्नो भनाइ पुष्टि नभए टुँडिखेलमा लगेर झुन्ड्याउन आगह्र गरेका छन् ।
दलीय आधारमा मंगलबार प्रतिनिधिसभामा समय लिएर...
बिद्युत बक्यौंता महशुलका बारेमा बोल्दै गर्दा सभामुखले माइक काटेपछि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटीले संसदमा उठेर बिरोध जनाएका छन् ।
रास्वपाका सांसद हरी ढकालले भ्रष्टचारका कारण सडक दुर्घटना भएको जनाएपछि बिद्युत बक्यौंता महशुलका बारेमा बोल्दै गर्दा सभामुखले माइक काटे पछि बिबाद बढेको हो ।
त्यसपछि...
भ्रष्टाचारसम्बन्धी मुद्दामा हदम्याद राख्ने विषयमा रास्वपाकाे विमति
काठमाडौं । भ्रष्टाचारसम्बन्धी मुद्दामा हदम्याद राख्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विमति जनाएको छ।
मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले नै भ्रष्टाचारसम्बन्धी कानुनमा हदम्याद राख्ने विषयको विपक्षमा उभिने निर्णय गरेको हो।
रास्वपा प्रमुख सचेतक सन्तोष परियारले भने, ‘भ्रष्टाचारसम्बन्धी...
मधेस प्रदेश सरकारका राज्यमन्त्री बर्खास्तीमा
काठमाडौं । मधेस प्रदेश सरकारका राज्यमन्त्री बर्खास्तीमा परेका छन्।
मुख्यमन्त्री सतिशकुुमार सिंहले आज ८ वटै राज्यमन्त्रीहरुलाई बर्खास्त गरेका हुन्। शुक्रबार मात्रै जनमत पार्टी केन्द्रले मुख्यमन्त्री सिंहलाई समन्वय नगरी मन्त्रालय बाँडफाँट गरेको भन्दै स्पष्टीकरण सोधेको थियो।
अनावश्यक राज्यमन्त्री...
वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका युवा नेताहरूले गरे विद्रोह
काठमाडौं। मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल पुन विभाजित भएको छ। पार्टीका सचिवालय सदस्यहरू भूपेन्द्र न्यौपाने (संकूल),हरिकृष्ण गजुरेल (भाष्कर) र वसन्त बोगटी तथा केन्द्रीय आयोजक समिति सदस्यहरू तेज विक्रम शाही (अर्जुन),इन्दिरा अधिकारी...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आइतबार पनि जारी छ। आइतबार बिहान काठमाडौंको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा स्थायी कमिटीको बैठक बसिरहेको छ।
बैठकमा विभिन्न विषयमा छलफल गर्ने अजेण्डा छ। सांगठनिक सुढृकरण, संसदमा...
कुलमान घिसिङमाथि अस्वाभाविक लान्जना लगाएको भन्दै विरोध
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि अस्वाभाविक लान्जना लगाएको भन्दै माओवादी केन्द्रले विरोध गरेको छ ।
माओवादी स्थायी समितिको बैठकले सुशासनको अभियानमा अवरोध नगर्न समेत सरकारलाई आग्रह गरेको छ ।
‘विद्युत प्राधिकरणका कार्यकारी...
























