जीबी, रवि र छविमाथि अनुसन्धान गर्न प्रधानमन्त्रीसित माग

चितवन । सहकारीको बचत निजी कम्पनीमा ल्याउने गोर्खा मिडिया नेटवर्कका सञ्चालकहरू गितेन्द्रबाबु (जीबी) राई, रवि लामिछाने र छविलाल जोशीमाथि अनुसन्धान र कारबाही माग गर्दै ६ वटा सहकारीका पीडितले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री...

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक आज दिउँसो १ः१५ मा बस्नेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०७९–०८० सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ । त्यस्तै, सार्वजनिक नीति...

रवि लामिछानेलाई तत्काल पक्राउ गर्नुपर्ने

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई तत्काल पक्राउ गर्नुपर्ने जनाएका छन् । शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै बस्नेतले दोहोरो पासपोर्ट र नागरिकता भएको प्रमाण...

विकासका लागि नयाँ सत्ता समीकरण बनेको दावी

जनकपुरधाम । सङ्घीय सरकारका गृहमन्त्री रमेश लेखकले समृद्धि र विकासका लागि नयाँ सत्ता समीकरण बनेको दावी गर्नुभएको छ । शुक्रबार जनकपुरधाममा आयोजित जिल्ला प्रशासन कार्यालय धनुषाको मुख्य प्रशासनिक भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री...

समाजका हरेक वर्गको सहयोग अपरिहार्य

जनकपुरधाम । गृह मन्त्री रमेश लेखकले मुलुकमा राजनीतिक स्थायित्व , दिगो विकास, सुशासन प्रवर्द्धन तथा आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ वर्तमान सरकार गठन भएको जनाउँदै ती लक्ष्य पूरा गर्न राज्यका सबै संयन्त्रका साथै...

नेकपा एमाले झापाको तेस्रो पूर्ण बैठक सम्पन्न

काठमाडौं । नेकपा एमाले झापाको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेश कमिटी इन्चार्ज शेरधन राईको प्रमुख आतिथ्यता तथा जिल्ला पार्टी अध्यक्ष प्रेम गिरीको अध्यक्षतामा बैठक भएको हो...

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ। बैठकमा विभिन्न १० कार्यसूचीमाथि छलफल हुने अजेन्डा छ । यस्तै बैठकमा पार्टी अनुशासन आयोगले बुझाएको प्रतिवेदनमाथि छलफल हुने छ। यस्तै समसामयिक राजनीति र पार्टी गतिविधिबारे...

पराष्ट्रमन्त्री राणा देउवा आज भारत भ्रमणमा जाने

काठमाडौं । पराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज भारत भ्रमणमा जाने भएकी छिन्। मित्र राष्ट्र भारतको औपचारिक भ्रमणका लागि उनी आज भारत भ्रमणमा जान लागेकी हुन्। उनका भारतीय समकक्षी डा. एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा...

सबै राजनीतिक दलहरू समझदारीका साथ अघि बढ्नुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तन ल्याउने सबै राजनीतिक दलहरू समझदारीका साथ अघि बढ्नुपर्ने जनाएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयबारे सम्बोधन गर्दै प्रचण्डले संविधान...

मूल्याङ्कन समितिका सभापतिमा एक–एक जनाको मात्र उम्मेदवारी

काठमाडौं ।  सङ्घीय संसद्, संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापतिमा एक–एक जनाको मात्र उम्मेदवारी परेको छ। सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसकी नेत्री एवं समिति सदस्य...

RECENT POSTS

HOT NEWS