सम्माननीय राष्ट्रपतिसँग प्रमुख निर्वाचन आयुक्तहरुको शिष्टाचार भेट

काठमाडाैं । सम्माननीय राष्ट्रपति  रामचन्द्र पौडेलसँग दक्षिण एसियाका निर्वाचन व्यवस्थापन निकायहरुका प्रमुखहरुको  २०८१ भदौ २० मा शिष्टाचार भेट भएको छ। उक्त भेटघाटमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया, नेपाल, प्रमुख निर्वाचन आयुक्त दासो सोनाम...

देशलाई दुईदलीय व्यवस्थामा लैजान खोजियाे : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशलाई दुईदलीय व्यवस्थामा लैजान खोजिएको आरोप लगाएका छन्। बुधबार पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठक समापनका क्रममा बोल्दै प्रचण्डले कांग्रेस...

साइबर अपराध अनुसन्धान गर्नुपर्छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु रहेको जनाउनुभएको छ । महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन समारोहमा उहाँले प्रहरीकोे सुविधासम्पन्न भवन निमार्णले नागरिकलाई सेवा प्रदान सहज...

मताधिकार सुनिश्चितता गर्न प्रयास जारी : प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकले विश्वका कुनैपनि ठाउँमा रहेर मतदान प्रयोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न सरकारले काम गरिरहेको जनाएका छन्। दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२ औं सम्मेलनको बुधवार...

यथास्थितिमै सरकार अगाडि बढिरहे संकट आउनसक्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार अघि बढेमा व्यवस्था संकटमा पर्नसक्ने चेतावनी दिएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्ने क्रममा उनले यथास्थितिमै सरकार अगाडि बढिरहे व्यवस्था, नेतृत्व...

नेपाल र भारतबीच हितबारे छलफल : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफूले हालै गरेको औपचारिक भारत भ्रमण सद्भावना भ्रमण रहेको जनाउनुभएको छ । उहाँले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा आज आफ्नो धारणा राख्दै भारत भ्रमण सद्भावना भ्रमण...

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं ।  आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार अर्थ समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ...

चाडपर्वका समयमा खाद्यवस्तु सहज आपूूर्ति गर्न प्रमकाे निर्देशन

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँ–तिहारलगायत चाडपर्वका समयमा खाद्यवस्तुको सहज आपूूर्ति हुने गरी काम गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन्। मन्त्रालयको वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित विषयमा आज प्रधानमन्त्री...

नेपाललाई ईयूको एयर सेफ्टी लिस्टबाट बाहिर निकाल्न भूमिका खेल्ने

काठमाडौं । जर्मनीका लागि प्रस्तावित राजदूत डा. शैल रुपाखेतीले नेपाललाई ईयूको एयर सेफ्टी लिस्टबाट बाहिर निकाल्न भूमिका खेल्ने जनाएका छन् । नेपाललाई युरोपियन यूनियनले 'एयर सेफ्टी लिस्ट'मा राखेका कारणले जर्मनीबाट पर्यटन आउने क्रम न्यून भएको...

प्रचण्डलाई उत्तेजनाको राजनीति नगर्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उत्तेजनाको राजनीति नगर्न आग्रह गरेका छन् । बिहीबार प्रतिनिधिसभामा विशेष समयमा लिएर बोल्दै उनले पूर्वप्रधानमन्त्री भइसकेको व्यक्तिले नेपाल बंगलादेश...

RECENT POSTS

HOT NEWS