जसपा अध्यक्षा यादव र प्रधानमन्त्री प्रचण्डबीच भेट
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मन्त्री समेत रहेका यादवले पार्टी बिभाजन भएपछि प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन्...
प्रधानमन्त्रीसँग लामो छलफलपछि बालकुमारी फर्किए उपेन्द्र
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग लामो छलफलपछि बालकुमारी फर्किएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार प्रचण्डसँग छलफलपछि उनी नयाँ रणनीति निर्माणका लागि केन्द्रीय कार्यालय बालकुमारी पुगेका...
लाइसेन्सको डिजिटलाइज व्यवस्थित गर्न निर्देशन
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमति पत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याहरूको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरू बोलाएर छलफल गरेका छन् ।
सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भएको छलफलमा...
अधिकार मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्री प्रचण्डकाे अपिल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै उत्पीडित वर्ग, जाति र समुदायलाई पहिचान एवं अधिकारको मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन अपिल गरेका छन् ।
बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० शुभारम्भ घोषणा तथा भाषा दिवस...
प्रेस स्वतन्त्रतामाथि सङ्कुचन हुन नदिइने प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा सङ्कुचन हुन नदिइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासङ्घको २७औँ महाधिवेशनका अवसरमा आज आयोजित कार्यक्रममा उनले आमसञ्चार माध्यमलाई नियन्त्रण गर्नेभन्दा...
नेपाली राजदूत भरतराज पौड्यालले ओहदाको प्रमाणपत्र बुझाए
काठमाडौं । क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले ओहदाको प्रमाणपत्र बुझाएका छन् ।
ओटावामा आयोजित कार्यक्रममा उनले गभर्नर जनरल तथा क्यानडाका कमान्डर–इन–चिफ म्यारी जे. मे सिमोनलाई ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।
नेपाली दूतावास ओटावाका अनुसार उक्त...
पहिलो स्थानमा एमाले उम्मेदवार सुहाङ नेम्बाङ कायमै
काठमाडौं । इलाम–२ को आधा भन्दा बढी मत गनेर सकिँदा पहिलो स्थानमा एमाले उम्मेदवार सुहाङ नेम्बाङले ५५ सय भन्दा बढीको मतान्तर कायम गरेका छन् । दोस्रो स्थानमा रहेको कांग्रेससँग तेस्रो स्थानमा रहेको स्वतन्त्र उम्मेदवार...
आजपा र सजपा नेपालबीच एकता
काठमाडौं । आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच पार्टी एकता भएको छ। आम जनता पार्टीका अध्यक्ष प्रभु साह र समाजवादी जनएकता पार्टीका संयोजक नारायण श्रेष्ठबीच शनिबार आयोजित कार्यक्रममा पाँच बुँदे पार्टी एकतापत्रमा...
लगानी सहजीकरण ऐन संशोधन
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी गरेका छन्।
आइतबार राष्ट्रपति पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन्।
‘राष्ट्रपति श्री रामचन्द्र...
मतदान शान्तिपूर्ण रुपमा सम्पन्न
इलाम । इलाम क्षेत्र नं २ को उपनिर्वाचनअन्तर्गत प्रतिनिधि सभा सदस्य छान्न भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।
मतदानपश्चात मतपेटिका संकलन गर्न थालिएको छ।
मतपेटिका इलाम ७ मा रहेको गौतमबुद्ध सम्मेलन केन्द्रमा संकलन गरिएको हो।...























