एस पार्टीले ७४ जिल्ला सम्पर्क मञ्चसँग राय तथा सुझाव माग्याे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजलाई साझा बनाउन तल्लो तहको सुझाव समावेश गर्ने भएको छ। पार्टीले मातहतका सात प्रदेश सम्पर्क कमिटी र ७४ जिल्ला सम्पर्क मञ्चसँग राय तथा सुझाव मागेको छ। आगामी...

आरोपित कांग्रेस नेता आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । रौतहटको राजपुर बमकाण्डका आरोपित कांग्रेस नेता मोहमद अफताब आलमसहित चार जनालाई जन्मकैदको फैसला भएको छ । जन्मकैदको फैसला पाउनेमा आलमका भाइ महताब आलम पनि छन् । जन्मकैदको फैसला हुने अन्यमा शेष सेराज...

अबको मुख्य विषय गरिबी निवारणको विषय

इलाम । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अबको मुख्य विषय गरिबी निवारणको विषय भएको जनाउनुभएको छ । बुधबार इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले देशको गरिबी निवारणका...

सहकारी ठगी प्रकरणमा आफ्नो कुनै पनि संलग्नता छैन

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नभएको जनाउनुभएको छ ।  रुपन्देहीको सुप्रिमो सहकारी ठगी प्रकरणमा सार्वजनिक समाचारका विषयमा गृहमन्त्री लामिछानेले आज सामाजिक सञ्जालमार्फत सो प्रकरणमा आफ्नो...

विभिन्न निर्णयविरुद्ध नेपाली कांग्रेस सर्वोच्च अदालतमा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् बैठकमार्फत गरेका विभिन्न निर्णयविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गरेको छ । यसअघि अदालतले गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश दिएको थियो...

अन्तर्राष्ट्रिय सम्बन्ध बैठक स्थगित

काठमाडौं । निर्धारित समयमा बैठक शुरु नभएपछि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ। मंगलबार बिहान साढे १० बजेका लागि बोलाइएको बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ समयमै पुगिसके पनि सांसदहरुको लापरबाहीले बैठक बस्ने...

विश्वविद्यालयमा कुनै हस्तक्षेप हुँदैन: शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने जनाएकी छन्। विश्वविद्यालयहरूमा प्राज्ञिकता र योग्यताक्रमअनुसार नियुक्ति-क्रमलाई निरन्तरता दिन शिक्षावद् केदारभक्त माथेमासहित विज्ञहरूको सुझाव आज सिंहदरबारमा ग्रहण गर्दै...

 वैद्य माओवादी भित्र   बबण्डर 

काठमाडौँ ।    " क्रान्तिको ऐतिहासिक आवश्यकता " भन्दै एक वर्ष पहिले कथित नेकपा ( बहुमत ) पार्टी एकता गर्न पुगेको वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भित्र भाँडभैलो मच्चिएको ,  सात सत महिनासम्म...

स्थगित गरिएको मतदाता नामावली पुनः सुचारु

काठमाडौं । उपनिर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली निर्वाचन आयोगले पुनः सुचारु गर्ने निर्णय गरेको छ । आयोगको निर्णयबाट उपनिर्वाचन प्रयोजनको लागि देशभर गत फागुन १४ गतेदेखि मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित गरिएको...

कांग्रेससहितको गठबन्धनलाई सघाएको भन्दै एसको आलोचना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीले अराजनीतिक निर्णय लिएको आरोप लगाएका छन्। सोमबार एमालेको संसदीय दलको बैठकमा बोल्दै ओलीले कांग्रेससहितको गठबन्धनलाई सघाएको भन्दै एकीकृत समाजवादीको आलोचना गरेका हुन्। एकीकृत...

RECENT POSTS

HOT NEWS