गणतन्त्रको मर्म नै शान्त, सुखी र समुन्नत नेपाल : राष्ट्रपति
तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले देश विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत नै भएको जनाएका छन्। विश्वसम्पदा दिवसका अवसरमा तनहुँको तनहुँसुरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तनको सफलतासँगै संविधान सभाबाट नेपाली...
माओवादी केन्द्रमा विश्वद्वीप पाण्डे फर्किए
काठमाडौं। नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किएका छन्।
पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गर्नुभएको थियो।
डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ...
भाेलिदेखि उपनिर्वाचनका लागि आचारसंहिता लागू हुने
काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बुधबारदेखि आचार संहिता लागू गर्ने भएको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न भोलिदेखि सम्बन्धित क्षेत्रमा निर्वाचन आचारसंहिता लागू...
संसदीय समिति गठन नगर्नु सहकारी पीडितप्रति गैरजिम्मेवार
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी रकम अपचलनमा संलग्न रहेको घटनाप्रति छानबिन गर्न संसदीय समिति गठन नगर्नु सहकारी पीडितप्रति गैरजिम्मेवार भएको ठहर गरेको छ।
मंगलबार संसद भवनमा...
नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीलेले शपथ लिए
काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीलेले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का ८ (सभामुखसहित) र...
अझै २० वर्ष पार्टीमा कसैलाई आस नगर्न आग्रह
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले अझै २० वर्ष पार्टीमा कसैलाई आस नगर्न भनेका छन् । शुक्रबार पोखरामा कास्की जिल्ला कमिटीमा निर्वाचितहरुलाई शपथ कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् ।
‘कसैले एमालेबिनाको...
राष्ट्रपति पौडेल तनहुँमा आइपुग्याे
दमौली (तनहुँ)। राष्ट्रपति रामचन्द्र पौडेल गृहजिल्ला तनहुँ आइपुगेका छन्।
तनहुँको भिमाद नगरपालिका-६ स्थित जनज्योति क्याम्पसको नवनिर्मित भवनको उद्घाटन तथा क्याम्पसको १६औँ वार्षिकोत्सव तथा पाँचौ अधिवेशनमा सहभागी हुनका लागि राष्ट्रपति यहाँ आइपुगेका छन्। कार्यक्रमलाई भव्य र...
संसदीय राजनीति र भारतको वर्तमान अवस्था !
काठमाडौं / केही दशकयता विकृत संसदवादका कारण नेपालका केही ठूला दल तथा नेताहरुले देश र जनताका विषयमा आफूखुसी निर्णय गर्दै आएका छन् । संसदवादमा सरकार बनाउन र भत्काउन संसदीय अंकगणित महत्वपूर्ण हुने भएकाले दल...
नेकपा एकीकृत समाजवादीको ४१ सदस्यीय प्रदेश कमिटी गठन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला सङ्घ (समाजवादी) ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा कमिटी निर्माणका साथसाथै सदस्यता विस्तार अभियानलाई देशभर सञ्चालन गरेको छ।
पार्टी मातहतका सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट...
जसपाद्वारा समानुपातिक सांसदमा हसिना खानको नाम सिफारिस
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक सांसदका लागि बाँकेकी हसिना खानको नाम सिफारिस गरेको छ ।
समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि सो स्थानमा खानको नाम सिफारिस गरेको हो । पार्टीको आज...
























