उपनिर्वाचन लक्षित अन्तिम मतदाता नामावली प्रकाशित
काठमाडौं । निर्वाचन आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनलाई लक्षित गरी अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ। आयोगले फागुन २९ देखि चैत ५ सम्म देशभर सञ्चालन गरिएको ‘मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन...
वैवाहिक जबर्जस्ती करणीको आरोपमा न्यायाधीश गिरीलाई थुनामा राख्न आदेश
काठमाडौं । सर्वोच्च अदालतले वैवाहिक जबर्जस्ती करणीको आरोप लागेका निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले हिजो जिल्ला अदालत काठमाण्डौ...
लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता: प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धता अनुरूप लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता दिएको जनाएका छन् ।
लगानी बोर्डको ५७औं बैठकलाई सम्बोधन गर्दै बिहीबार प्रधानमन्त्री प्रचण्डले पूर्वाधार तथा सेवा क्षेत्रमा विदेशी लगानी ल्याउन कानुन संशोधनलाई...
सुदूरपश्चिममा नाउपाकाे ह्विप जारी
काठमाडौं । कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारको विपक्षमा रहेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले ह्विप जारी गरेकी छिन्। मुख्यमन्त्री शाहले बिहीबार प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरिरहेका बेलामा उनले केन्द्रीय अध्यक्षका रुपमा ह्विप...
वेबसाइट बारम्बार डाउन र ह्याक हुने गरेको भन्दै संसदमा प्रश्न
काठमाडौं । सरकारी कार्यालयहरु र संघीय संसदको वेबसाइट बारम्बार डाउन र ह्याक हुने गरेको भन्दै संसदमा प्रश्न उठेको छ ।
गत बिहीबार र शुक्रबार प्रतिनिधि सभाको वेबसाइट डाउन भएको थियो । यसअघि पनि संसदको वेबसाइट...
माईक्रो रेल प्रविधिमा आधारित पोड वे सञ्चालनका लागि तत्काल कार्यविधि बनाउन माग
काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले माईक्रो रेल प्रविधिमा आधारित पोड वे सञ्चालनका लागि तत्काल कार्यविधि बनाउन सरकारसँग माग गरेका छन्।
सवारी दुर्घटनाबाट जिउधनको सुरक्षा गर्न, नेपालमा पर्यटकीय क्षेत्रको...
अस्कलमा विद्यार्थी संगठनबीच झडप
, काठमाडौं । लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल)मा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल र माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीबीच झडप भएको छ ।
आइतबार साँझ भएको झडपमा क्रान्तिकारीमा आबद्ध दुई विद्यार्थी घाइते...
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु
काठमाडौं । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार बिहानबाट सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ ।
त्यस्तै,...
दुर्गमका जनताले नुन नपाएको गुनासो
काठमाडौं । प्रतिनिधि सभाका सांसदहरूले दुर्गम क्षेत्रका जनताले नुन नपाएको गुनासो गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनीहरूले मुगुमा नुन भन्दा पनि सुन महँगो भएको, तराईमा आगलागी बढ्ने मौसम...
सम्पूर्ण वामपन्थीहरू एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पूर्ण वामपन्थी र देशभक्तहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन्। २४ औं जेल ब्रेक स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नयाँ र मौलिक तरिकाले...























