संघीयता कार्यान्वयनका लागि १ सय १७ वटा कानुन बनाउने
काठमाडौं । सरकारले संघीयता कार्यान्वयनका लागि १ सय १७ वटा कानुन बनाउने भनी विषय पहिचान गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अनुसार पहिचान भएका विषयको विधेयकको मस्यौदा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले अध्ययन...
उपनिर्वाचनमा इलाम–२ बाट मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम–२ बाट मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
रास्वपाले बिहीबार उपनिर्वाचनमा पार्टीको तर्फबाट लिम्बुलाई उम्मेदवार बनाउने निर्णय भएको जनाएको छ।
प्रारम्भिक सूचीमा परेकाहरुसँगको...
युवाहरूलाई स्वरोजगार बनाउने मुद्दासहित पत्रकार लिम्बू चुनावी मैदानमा
काठमाडौं । इलाम २ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मिलन लिम्बूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग छलफल अघि बढाएका छन् ।
पहिचान पक्षधर लिम्बुले रास्वपासँग सबै कोणबाट छलफल भइरहेको भन्दै सकारात्मक संकेत प्राप्त गरेको...
कांग्रेसका सांसद विनोद चौधरीमाथि प्रतिशोध नसाँधिएको स्पष्ट
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला, जुत्ता कारखाना जग्गा प्रकरणमा सांसद विनोद चौधरीलाई कुनै प्रकारको प्रतिशोध नसाँधिएको जनाएका छन्।
बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले नेपाली कांग्रेसका सांसद...
महरालाई हाजिर जमानीमा छाड्ने तयारी
काठमाडौं । माओवादी उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरालाई शुक्रबार हाजिर जमानीमा छाड्ने तयारी भएको छ। बुधबार र बिहीबार दुई दिनमा महरासँगको बयान सकिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ।
सीआइबीका अनुसार शुक्रबार महरालाई हाजिर...
बाँसबारी जग्गा प्रकरणबारेमा सांसद चाैधरीमाथि अनुसन्धान जारी
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि अनुसन्धान भइरहेको भनी जानकारी गराएको छ।
संसद्मा बजेट अधिवेशन चलिरहेकाले सभामुखलाई पत्र लेखी नेपाली कांग्रेसका सांसद चौधरीमाथि आफूहरुले सरकारी जग्गा घोटालामा...
प्रधानमन्त्री ‘प्रचण्ड’ सँग आइसीसीका अध्यक्ष जर्ज बार्क्ले शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसीसी) का अध्यक्ष जर्ज बार्क्ले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच आज भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो।
सो...
शिक्षामा राज्यले लगानी बढाउनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्र पूर्वाधारको पनि पूर्वाधार भएकाले यसको विकासका लागि राज्यको लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।
शिक्षालय राष्ट्रिय मासिकले आयोजना गरेको १८औँ ‘नेशनल एजुकेसन अवार्ड’ कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले...
गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग अनावश्यक : केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग अनावश्यक रहेको टिप्पणी गरेका छन् ।
मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले छानविन समिति...
सङ्घीयता कार्यान्वयन गर्न सरकारकाे उच्च प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयन गर्न आवश्यक ऐन निर्माण कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको जनाएका छन्।
प्रतिनिधि सभाका सांसदहरूले सोधेको प्रश्नहरूको आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभाको विधायन समिति र सङ्घीयता...
























