माइक्रोसफ्टको लापरबाहीले गर्दा २५ करोड डाटा खतरामा

काठमाडौं / माइक्रोसफ्टको लापरवाहीले २५ करोड प्रयोगकर्ताको डाटा खतरामा परेको छ । यद्पी कम्पनीले एक विज्ञप्तिमार्फत गल्तिहरु सच्याइ सकिएकाले अब डाटामा असुरक्षा नरहेको प्रष्ट्याएको छ । माइक्रोसफ्टले साबधानी नपनाउँदा प्रयोगकर्ताहरुको गोप्य डाटाहरु पनि बाहिरिएको भन्दै...

भन्सार दिवसको अवसरमा भन्सार पास गर्न सकिने मोबाइल एप सार्वजनिक

काठमाडौं / मोबाइलबाटै भन्सार पास गर्न सकिने मोबाइल एप सार्वजनिक भएको छ । ६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा‍‍. युवराज खतिवडाले उक्त एप कार्यान्वयनको उद्घाटन गरे । नेपाल कष्टम क्लेरेन्स नामक...

दोस्रो प्रदेशस्तरीय क्यान–इन्फोटेक मेला उद्घाटन

वीरगन्जमा दोस्रो प्रदेशस्तरीय क्यान–इन्फोटेक मेलाको बिहीबार उद्घाटन भएको छ । देशमा सूचना प्रविधि विकास, प्रवद्र्धनका पछिल्लो दुई दशकभन्दा बढी समयदेखि काम गर्दै आएको आईटी व्यवसायीहरूको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) पर्सा र...

भारतले पठाउने भयाे अन्तरिक्षमा रोबोट (भिडियो) सहित

एजेन्सी / भारतीय अन्तरिक्ष नियोग इसरोले सन् २०२० को डिसेम्बर महिनामा गगनयानमा मानवरहित मिसनअन्तर्गत मानव सदृश (हाफ ह्युमनोइड) व्योममित्र पठाउने भएको छ । यो महिला रोबोट गगनयानमा भारतीय अन्तरिक्षयात्रीहरूसँग जाने छैन । इसरो प्रमुख डा के...

जापानले ल्याउने भयाे सिक्स जी नेटवर्क

एजेन्सी / विश्वका धेरै विकशित देशहरु अहिले फाइभ जी नेटवर्कका पूर्वाधारहरु विकास गर्ने काममा लागिरहेका छन् । विश्वमा फाइभ जी नेटवर्क पूर्ण रुपमा सञ्चालनमा आउनका लागि अझै केही वर्ष लाग्नेछ । तर जापान चाहिँ...

कर्णालीका पाँच जिल्ला सञ्चारविहीन   

सुर्खेत / कर्णालीका पाँच जिल्ला सञ्चारविहीन भएका छन् । तीन दिनदेखि कालीकोट, हुम्ला, डोल्पा, मुगु र जुम्ला सञ्चारविहीन भएका हुन् । कालीकोटको भर्तास्थित रहेको स्तम्भमा खराबी आएपछि साबिकको कर्णालीमा सञ्चार सेवा बन्द भएको नेपाल टेलिकम...

टेलिकमद्वारा ‘वान आवर अनलिमिटेड’ प्याक सार्वजनिक

काठमाडाैं  /  नेपाल टेलिकमले विन्टर अफर अन्तर्गत ‘वान आवर अनलिमिटेड’ प्याक सार्वजनिक गरेको छ । अब नेपाल टेलिकमका प्रयोगकर्ताले २० रुपैयाँमा एकघण्टा सम्म जति पनि भ्वाइस, डेटा र एसएमएस प्रयोग गर्न सक्ने छन् । भ्वाइस...

चमत्कारी कि–वोर्ड बजारमा ल्याउने भयाे सामसङले

एजेन्सी / विश्वकै ठुलो स्मार्टफोन ब्राण्डभित्र पर्ने सामसुङले एक चमत्कारी कि–वोर्ड बजारमा ल्याउने तयारी गरेको छ । मोबाइलको किवोर्ड सानो हुनेहुँदा टाइप गर्न निकै झन्झटिलो हुन्छ । यसलाई मध्यनजर गर्दै स्मार्टफोनमा टाइप गर्नकालागि अब...

दूरसञ्चार र टेलिकमबीच फाइबर बिछ्याउने सम्झाैता हस्ताक्षर

काठमाडाैं  / नेपालभर सूचना महामार्ग निर्माण गर्ने सरकारको लक्ष्यअनुरूप  सुदूरपश्चिम र कर्णाली प्रदेशमा अप्टिकल फाइबर बिछ्याउन नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमसँग सम्झौता गरेको छ । गत मङ्सिर १९ मा भएको समझदारीअनुसार शुक्रबार प्राधिकरण कार्यालयमा...

मिक कम्प्युटरले पाँच सय २५ जनालाई नि:शुल्क कम्युटर तालिम दिने

धरान /  धरानमा अवस्थित मिक कम्प्युटर प्रालिले पाँच सय २५ जना गरिब तथा विपन्न वर्गका युवाहरुलाई निशुल्क कम्प्युटर शिक्षा प्रदान गर्ने भएको छ । आईतबार पत्रकार सम्मेलनगरि सो विषयमा जानकारी गराइएको हो । मिकका...

RECENT POSTS

HOT NEWS