कपालभन्दा २० गुणा मसिनो क्यामराको लेन्स
एजेन्सी / एप्पलको पछिल्लो उच्च प्रविधियुक्त आईफोन ११ का विषयमा प्रमुख गुनासो भनेको त्यसको ट्रिपल क्यामरा सिस्टमको बाक्लो लेन्स हो । इन्जिनीयरहरूले अहिले उपलब्धभन्दा हजारगुणा पातलो लेन्स डिजाइन गरेको दाबी गरेका छन् । त्यसले...
९७ वर्षका वैज्ञानिकले जिते नोबेल पुरस्कार
एजेन्सी / यस वर्षको रसायनशास्त्रतर्फका नोबेल पुरस्कार जितेका छन् । यी तीन वैज्ञानिकले लिथियम–आयन ब्याट्रीको खोजका लागि नोबेल पुरस्कार पाएका हुन् । उक्त ब्याट्रीको उपयोग मोबाइल र ल्यापटपमा गरिन्छ । अचम्मको कुरा त, यी...
महँगो मोबाइलमा ब्याट्री नटिक्नुका कारणहरू
एजेन्सी / नयाँ–नयाँ प्रवीधिहरुको विकाससँगै स्मार्ट फोनको विकासक्रम द्रुतगतिमा बढिरहेको छ । सुविधाहरु बढिरहेका छन् । तर, वर्षौंदेखि स्मार्टफोनमा खासै सुधार हुन नसकिरहेको एउटै समस्या छ, ब्याट्री लाइफ । महँगा र आधुनिक प्रविधिका स्मार्ट...
यस कारण चाहिँदैन मोबाइललाई एन्टिभाइरस
काठमाडाैं / विगतका केही बर्ष देखि स्मार्टफोनको प्रयोग निकै बढेको छ । एउटा स्मार्टफोनमा हाम्रो दैनिक जीवनमा आवश्यक अनेकौं सुविधाहरु छन् । त्यसकारण अनेक कामहरु गर्न सहज हुन्छ । तर, विभिन्न टास्कहरु गर्न मोबाइलमा...
क्यान महासंघ काभ्रेको दुई बर्षे रणनीतिक योजना तर्जुमा
बनेपा / कम्प्युटर एशोसियसन नेपाल महासंघ काभ्रेले दुई बर्षको अवधिमा गर्ने कार्यक्रमहरु निर्धारण गर्नका लागि रणनीतिक योजना तर्जुमा गोष्ठी आयोजना गरेको छ । क्यान महासंघका केन्द्र्रीय सहकोषाध्यक्ष शेखरनाथ दुलालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्यान...
उपत्यका भित्र १५ र बाहिर ५० वटा चार्जिङ स्टेसन खोल्दै प्राधिकरण
काठमाडौं / विद्युतीय सवारीसाधनको प्रर्वद्धनमा जोड दिइरहेको नेपाल विद्युत् प्राधिकरणले मोफसलका मुख्य शहर र राजमार्गहरुमा चार्जिङ स्टेसन स्थापना गर्ने भएको छ । पहिलो चरणमा काठमाडौंका १५ स्थान साना सवारीको चार्जिङ स्टेसन स्थापनाका लागि छानिएका...
समृद्ध नेपाल निर्माणमा ऊर्जाको महत्व र प्रवासी नेपालीको भूमिका
टोकियो / नेपाल सरकारका ऊर्जा,जलस्रोत तथा सिचाईमन्त्री बर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसंग समृद्ध नेपाल निर्माणमा ऊर्जाको महत्व र प्रवासी नेपालीको भूमिका विषयमा बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
मन्त्री...
बुद्ध एयरलाइन्सले भित्र्यायो एटिआर ७२ को नयाँ जहाज
काठमाडौं : बुद्ध एयरलाइन्सले एटिआर ७२ को नयाँ जहाज भित्र्याइएको छ । चेन्नइबाट उडेको सो जहाज त्रिभुवन विमानस्थलमा २ बजेर ४० मिनेटमा अवतरण भएको हो ।
यससँगै बुद्ध एयरको जहाज जहाज संख्या १३ पुगेको छ...
अरुको नामको सिमकार्ड प्रयोग गरिरहनुभएको प्रयोगकर्ताका लागि दूसञ्चार प्राधिकरणको यस्तो तयारी
काठमाडौँ : अब अरुका नाममा भएको सीमकार्ड प्रयोग गर्न नमिल्ने भएको छ । जसले प्रयोग गरिरहेको छ, उसैका नाममा सिमकार्ड दर्ता गर्न बाध्यकारी व्यवस्था गर्ने नेपाल दूसञ्चार प्राधिकरणको तयारी छ ।
प्राधिकरण अध्यक्ष पुरुषोतम् खनालले...
एप्पलको ‘आइफोन ११’ सार्वजनिक
एजेन्सी । मोबाइल उत्पादक कम्पनी एप्पलले आइफोन ११ सिरिजका नयाँ मोडलहरु सार्वजनिक गरेको छ। स्टिब जब्स् थिएटरमा आयोजिक समारोहमा कम्पनीले एप्पल वाच सिरिज र सातौं जेनेरेशन आइप्याड पनि सार्वजनिक गरिएको हो ।
नयाँ प्रडक्टमा एप्पलले...

























