युक्रेनको गरिबी दश गुणाले वृद्धि
मस्को – युक्रेनी शहरहरूमा नागरिक पूर्वाधारमा रुसी हमलाले डरलाग्दो आर्थिक अवस्थालाई जटिल बनाएको छ। यस वर्ष मात्रै युक्रेनको गरिबी दश गुणाले वृद्धि भएको विश्व बैंकका एक शीर्ष अधिकारीले बताएका छन्।
पूर्वीयुरोपका लागि विश्व बैंकका क्षेत्रीय...
आमिर खानलाई ‘धार्मिक भावनामा आघात पुग्ने’ किसिमका विज्ञापन नखेल्न अनुरोध
काठमाडौं । भारतका एक प्रान्तीय मन्त्रीले बलिवुड नायक आमिर खानलाई ‘धार्मिक भावनामा आघात पुग्ने’ किसिमका विज्ञापन नखेल्न अनुरोध गरेका छन्।
विज्ञापनमा खानको भूमिकामाथि हिन्दू दक्षिणपन्थीहरूले आक्रोश व्यक्त गरिरहेका बेला मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राको यो...
उत्तरकोरियाले लामो दूरीका क्षेप्यास्त्रको क्षमता बढाउने उद्देश्यले परिक्षण
एजेन्सी । उत्तरकोरियाले लामो दूरीका दुई वटा क्षेप्यास्त्र परीक्षण गरेको छ । यो परीक्षण रणनीतिक आणविक हतियारको सञ्चालनका लागि तैनाथ गरिएका लामो दूरीका क्षेप्यास्त्रको क्षमता बढाउने उद्देश्यले गरिएको कोरियाली केन्द्रीय समाचार समितिले जनाएको छ...
युक्रेन युद्धबारे राष्ट्रसङ्घमा रुसविरूद्ध नेपाल, महत्त्वपूर्ण प्रस्तावमा नेपालले के आधारमा मतदान गर्छ?
संयुक्त राष्ट्रसङ्घको महासभामा युक्रेनका चार वटा क्षेत्र आफ्नोमा गाभ्ने रुसी प्रयासहरूको निन्दा गरिएको एक प्रस्तावको पक्षमा नेपाल उभिनुलाई "युद्धबाट आक्रान्त विश्वमा नेपालले अडान स्पष्ट पारेको" रूपमा बुझ्नुपर्ने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारले बीबीसीलाई बताएका छन्।
बुधवार राष्ट्रसङ्घ...
मलेसियाका ९७ वर्षीय पूर्वप्रधानमन्त्री महाथिर चुनावी मैदानमा हाेमिदै
एजेन्सी । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद फेरि संसदीय निर्वाचन लड्ने भएका छन्। ९७ वर्षीय महाथिरले नोभेम्बरमा हुने निर्वाचनका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्।
‘हाम्रो पार्टीबाट को प्रधानमन्त्री हुनेछ भन्ने कुरा मैले भन्न सक्दिनँ तर...
नेदरल्याण्ड्सले युक्रेनलाई १५ मिलियन डलर बराबरको मिसाइल सहयोग गर्ने
एजेन्सी । नेदरल्याण्ड्सले युक्रेनलाई १५ मिलियन डलर बराबरको मिसाइल सहयोग गर्ने घोषणा गरेको छ । रुसले युक्रेनमा आक्रमण जारी राखेको बेला युक्रेनको हवाई सुरक्षालाई अझ मजबुत बनाउन भन्दै नेदरल्याण्ड्सले हतियार सहयोग गर्ने घोषणा गरेको...
भारतमा लडाकु विमान दुर्घटना
एजेन्सी । भारतको गोवा नजिकै नौसेनाको एक लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । विमान मिग २९ नियमित उडानका बेला दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनापछि पाइलट विमानबाट सुरक्षित बाहिर निस्कन सफल भएका छन् । नौसेनाले समुद्रमाथि...
रुसले किभका महत्वपूर्ण भवनहरूलाई निशाना बनाएको किभका मेयरले दाबी
काठमाडौं । रुसले बिहानैदेखि युक्रेनको राजधानी किभमा कैयौँ हवाई आक्रमण गरेको छ । किभ बाहेक युक्रेनका अन्य धेरै सहरहरू पनि आक्रमणको चपेटामा परेका बीबीसीले जनाएको छ ।
युक्रेनका सेना प्रमुखले रुसले बिहानैदेखि ७५ वटा मिसाइल...
श्रीलंकाको अर्थतन्त्र सात महिना नाघिसक्दा पनि तंग्रिन सके
कोलम्बो/जेनेभा । कोरोना भाइरसको महामारीसँगै निरन्तर ओरालो लागेको श्रीलंकाको अर्थतन्त्र सात महिना नाघिसक्दा पनि तंग्रिन सकेको छैन । सन् १९४७ मा स्वतन्त्र भएयताकै ठूलो वित्तीय समस्याको सामना गरिरहेको श्रीलंकाले गत मार्चयता इन्धन, औषधि तथा खाद्यान्न...
फ्लोरिडाको एउटा नाइटक्लबमा गोली चल्याे
न्युयोर्क । अमेरिकाको फ्लोरिडा राज्यको एउटा नाइटक्लबमा आइतबार बिहान गोली चलेकाे छ।
गोलीकाण्डबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
‘सिगार र मार्टिनी लाउन्ज नजिकै गोली चल्दा एक जनाको मृत्यु र ६ जना घाइते भएका छन्’,...
























