पहिरोबाट भेनेजुएलामा २२ जनाको निधन, ५२ जना बेपत्ता
एजेन्सी । भेनेजुएलामा ठूलो वर्षापछि आएको पहिरोमा परेर २२ जनाको ज्यान गएको छ । ५२ जना बेपत्ता भएका छन् ।
भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणको काम भइरहेको बताएका बीबीसीले...
युक्रेन-रुस युद्ध: रुसलाई परमाणुअस्त्र प्रयोग गर्नबाट रोक्नु विश्वको जिम्मेवारी
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोलाई घातक अस्त्र प्रयोग गर्नबाट रोक्न विश्वले तत्काल कदम चाल्नुपर्ने बताएका छन्।
बीबीसीलाई दिएको अन्तर्वार्तामा उनले रुसी अधिकारीहरूले पछिल्ला दिनहरूमा दिएका अभिव्यक्ति 'पूरै पृथ्वीको निम्ति जोखिमपूर्ण' भएको बताए
जेलेन्स्कीको जोड थप प्रतिबन्धमा
युक्रेनी...
दुर्गाको प्रतिमा बिसर्जनको क्रममा ८ जनाको मृत्यु
एजेन्सी । पश्चिम बंगालको जलपाईगुडीमा दुर्गाको प्रतिमा बिसर्जनको क्रममा नदीको बहाव तीव्र हुँदा ८ जनाको मृत्यु भएको छ। घटनामा परी २० जना अझै बेपत्ता रहेको जलपाईगुडीका एसपी देवर्षी दत्ताले बताएका छन्।
बुधवार राति उनीहरु दुर्गाको...
उत्तर कोरियाले जापानी आकाशमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
जापान । उत्तर कोरियाले मंगलबार बिहान जापानी आकाशमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । क्षेप्यास्त्र प्रहारसँगै जापानी सरकारले होक्काइदो द्वीपका बासिन्दालाई घरबाहिर ननिस्कन निर्देशन दिएको छ ।
उक्त अवधिभर रेल सेवा अस्थायी रुपमा रोकिएको...
जेलेन्स्कीले नेटो सैन्य गठबन्धनको सदस्यताका लागि औचारिक रुपमा निवेदन दिने
एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो देशले नेटो सैन्य गठबन्धनको सदस्यताका लागि औचारिक रुपमा निवेदन दिने बताएका छन् ।
रुसले युक्रेनका चार क्षेत्रलाई आफूमा गाभेको घोषणा गरेसँगै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले नेटो सदस्य बन्नका लागि...
फ्लोरिडामा शक्तिशाली तुफान इयानको प्रकोप
एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यस्थित दक्षिण–पश्चिमी तटमा शक्तिशाली तुफान इयानको प्रकोप देखिएको छ।
इयानको कारण भारी वर्षा र बाढी आएको छ। अमेरिकामा पछिल्लो एक दशकमा पहिलो पटक यति शक्तिशाली तुफान आएको बिबीसीले जनाएको छ।
बुधबार...
इरानमा सुरक्षाकर्मीको ज्यादतीबाट कम्तीमा ७६ जनाको मृत्यु
इरानमा सुरक्षाकर्मीको बल प्रयोगका कारण कम्तीमा ७६ जना प्रदर्शनकारीको मृत्यु भएको छ।
पछिल्लो ११ दिनमा सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि क्रुर व्यवहार गरेको र त्यसले मानवीय क्षति भएको अधिकारकर्मीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
नर्वेमा रहेको इरान मानवअधिकार...
‘ग्लोबल ताइवान बिजनेस फोरम’मा सहभागि हुन अमेरिकी पूर्व विदेश मन्त्री पोम्पेओ ताइवान जाँदै
एजेन्सी । अमेरिकाका पूर्व विदेश मन्त्री माइक पोम्पेओ ताइवान भ्रमणमा जाँदै छन्। त्यहाँको अखबार लिबर्टी टाइम्सले आयोजना गरेको 'ग्लोबल ताइवान बिजनेस फोरम'मा सहभागि हुन उनी सोमवार साँझ ताइवान पुग्ने पत्रिकाको अनलाइन संस्करणमा उल्लेख छ।...
तीर्थयात्रीहरू बोकेको एउटा डुंगा पल्टिँदा कम्तीमा २४ जनाको मृत्यु
एजेन्सी । बंगलादेशको एक नदीमा हिन्दु तीर्थयात्रीहरू बोकेको एउटा डुंगा पल्टिँदा कम्तीमा २४ जनाको मृत्यु भएको ।
दुर्घटनामा करिब दुई दर्जन वेपत्ता भएका बंगलादेश प्रहरीले जनाएको छ ।
‘अग्निनियन्त्रकहरू र...
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च गिरावट
काठमाडौं । अमेरिकी डलर दिनप्रतिदिन बलियो बन्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च गिरावट आएको छ । आइतबार नेपालले खरिद गर्ने ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारल ८६.७९ डलर तोकिएको छ । जुन १०...
























