रुसी राष्ट्रपति पुटिनले रुसको रणनीतिक बलको वार्षिक आणविक अभ्यासको अवलोकन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको रणनीतिक बलको वार्षिक आणविक अभ्यासको अवलोकन गरेका छन् । पुटिनले युक्रेनमा जारी आठ महिना लामो युद्धको कारण पश्चिमासँगको तनाव बढेका बेला रणनीतिक बलले गरेको आणविक अभ्यास अवलोकन...
सुनाक बेलायतका नयाँ प्रधानमन्त्री बन्ने
सुनाक बेलायतका नयाँ प्रधानमन्त्री बन्ने भएका छन्।
सोमबार कन्जर्भेटिभ पार्टीको नेता चुनिएसँग सुनाक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने बाटो खुलेको हो। भारतीय मूलका सुनाक बेलायतको इतिहासमा पहिलो अश्वेत प्रधानमन्त्री बन्ने बीबीसीले जनाएको छ।
यसअघि पेनी मोर्डन्टले पनि...
अमेरिकामा कोभिड १९ को एउटा रुप विकसित
एजेन्सी । कोरोना भाइरसको नयाँ संस्करणले विश्वलाई फेरि एकपटक सचेत हुन बाध्य बनाइरहेको छ । एकातिर ओमिक्रोनको भेरियन्ट विश्वभर तिव्र गतिमा फैलिरहेको छ भने अर्कोतर्फ अमेरिकामा कोभिड १९ को एउटा रुप विकसित भएको छ...
पुटिनले रुसमा ‘गाभिएका’ युक्रेनका चार क्षेत्रमा मार्सल ल लागु गर्ने आदेशमा हस्ताक्षर
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा ‘गाभिएका’ युक्रेनका चार क्षेत्रमा मार्सल ल लागु गर्ने आदेशमा हस्ताक्षर गरेका छन् ।
रुसले दोनेत्स्क, लुहान्स्क, जापोरिझ्या र खेर्सोन क्षेत्रमा मार्सल ल लागु गरेको हो ।
बुधबार घोषणा गरिएको...
चीनको आर्थिक वृद्धिसँगै विकासको प्रशंसा
जकार्ता। चीनको आर्थिक वृद्धिसँगै देशहरूले आफ्नै विकासको प्रशंसा गरेको र कम्युनिस्ट राष्ट्रहरूको ऋणको जाल कूटनीतिलाई चकित पार्न सफल भएकाले चीनले दक्षिण पूर्वी एसियाली राष्ट्रहरूसँग रणनीतिक अधिग्रहण गर्न सकेको छैन।
मलेसिया, भियतनाम, इन्डोनेसिया, ब्रुनाई र फिलिपिन्सको...
नाइजेरियाको चर्चमा आक्रमण हुँदा दुईको मृत्यु
अबुजा । नाइजेरियाको मध्य क्षेत्रमा रहेको एक चर्चमा भएको आक्रमणमा परी दुई जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका नाइजेरियाली प्रहरीले सोमबार जनाएको छ ।
घटना आइतबार अबेर राति भएको हो । अज्ञात बन्दुकधारीहरुको...
पाकिस्तानको उपचुनावमा इमरान खान कीर्तिमानी जित हासिल
काठमाडौं । पाकिस्तानमा भएको उपचुनावमा इमरान खानले कीर्तिमानी जित हात पारेका छन् ।
नेशनल असेम्बलीको ८ र प्रान्तीय विधानसभाको तीन सिटका लागि आइतबार उपचुनाव भएको थियो ।
उपचुनावमा खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)ले ८ मध्ये ६...
इथियोपियामा हिंसा रोक्न महासचिव गुटरेसको आग्रह
संयुक्त । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले इथियोपियामा हिंसा बन्द गर्न आग्रह गर्नुभएको छ । उहाँले इथियोपियाको टिगरे क्षेत्रमा अहिले पनि हिंसा जारी रहेकाले हिंसा रोक्नुपर्ने र सो क्षेत्रमा इरिट्रयाका सेना रहेकाले ती सेना...
इरानकाे एक जेलमा आगलागी
काठमाडौं । राजनीतिक नेता, पत्रकार र विदेशी नागरिकलाई राख्न बनाइएको इरानकाे एक जेलमा आगलागी भएकाे छ । विभिन्न मुद्दामा जेल सजाए भएका नेता, पत्रकार राख्दै आइकाे इभिन जेलमा आगलागी भएको बिबिसीमा उल्लेख छ । त्यहाँका...
इबाेला नियन्त्रण गर्न युगान्डाका २ जिल्लामा लकडाउन
इबोलाको प्रकोपपछि युगान्डाका दुई जिल्लामा तीन हप्ता लामो लकडाउन लागू गरिएको छ ।
मुबेन्डे र छिमेकी कासान्डामा बार, नाइटक्लब, प्रार्थना स्थल र मनोरञ्जनका स्थलहरु बन्द गरिनेछन् भने कर्फ्यू समेत लागू गरिने बताइएको छ । युगान्डाका...

























