आजदेखि २७ औं सम्मेलन कोप–२७ सुरु

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रको २७ औं सम्मेलन (कोप–२७) आज आइतबारदेखि सुरु हुँदैछ । यसअघिका सफलताको कार्यान्वयन र भविष्यको महत्वाकांक्षाका लागि मार्गप्रशस्त गर्ने दृष्टिकोणका साथ इजिप्ट सरकारको आयोजनामा...

युक्रेनलाई सहयोग गर्न ‘जी–७ समन्वय संयन्त्र’ बनाइने

बर्लिन ।  रुस–युक्रेन युद्धका कारण युक्रेनमा देखिएको ऊर्जा र पानीको सङ्कट समाधान गर्ने उद्देश्यले जी–७ राष्ट्रहरूले संयन्त्र बनाउने भएका छन्। अत्यन्त विकसित र औद्योगिक राष्ट्रहरूको समूहले युक्रेनमा देखिएको सङ्कट समाधान गर्न नयाँ तत्परता देखाएका हुन्। ...

आप्रवासी कामदारलाई क्षतिपूर्ति दिन कतारद्वारा अस्वीकार

दोहा । कतारले विश्वकप तयारीका क्रममा मारिएका वा घाइते भएका आप्रवासी कामदारका लागि क्षतिपूर्ति कोषको मागलाई अस्वीकार गरेको छ। कतारका श्रममन्त्री अली बिन समिख अल मारीले एएफपीसँग कुरा गर्दै कतारले लाखौं डलर भुक्तानी नगरेको तलब दिइसकेको...

चिनका एक व्यक्तले चिट्ठामा २२० मिलियन युआन जितेकाे लुकाएपछि..

एजेन्सी । दक्षिण चीनका एक व्यक्तिले चिट्ठामा २२० मिलियन युआन (३०.६ मिलियन अमेरिकी डलर) जितेका छन् तर उनले यो कुरा सबैबाट गोप्य राखेका छन् । चिट्ठामा जितेको रकमले श्रीमती र आफ्ना बालबच्चालाई अहंकारी र...

ब्राजिलमा बोल्सोनारोले ४९ दशमलव २ प्रतिशत मत ल्याएर तीन पटक राष्ट्रपति हुन सफल

एजेन्सी । ब्राजिलमा वामपन्थी नेता लुला दा सिल्भा राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । दक्षिणपन्थी नेता जायर बोल्सोनारोलाई पराजित गर्दै पूर्वराष्ट्रपतिसमेत रहेका लुला राष्ट्रपतिमा विजयी हुनुभएको हो । लुलाले ५० दशमलव ८ प्रतिशत मत पाउनुभएको...

भारतमा झाेलुङ्गे पुल भाँचिदा मृत्यु हुनेकाे संख्या ३५ पुग्याे

एजेन्सी  । भारतको गुजरातमा झाेलुङ्गे पुल भाँचिदा मृत्यु हुनेकाे संख्या ३५ पुगेकाे छ। मोरबी सहरस्थित माचु नदीमा भएको यस्तो घटनामा सयौं मानिसहरू नदीमा खसेर डुबेका छन्।? झोलुंगे पुल भाँचिएको भिडियो स्थानीयहरूले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।...

भूउपग्रह संलग्न भएको पाइएमा रुसी आक्रमणको सिकार हुन सक्ने चेतावनी

काठमाडौं । रुसले युक्रेन युद्धमा अमेरिका र उसका सहयोगी राष्ट्रहरूको व्यावसायिक भूउपग्रह संलग्न भएको पाइएमा उनीहरू रुसी आक्रमणको सिकार हुन सक्ने चेतावनी दिएको छ । रुसले सन् १९५७ मा पहिलो मानव निर्मित उपग्रह स्पुतनिक १...

सङ्कटपूर्ण अवस्थामा रहेका शरणार्थीलाई सहयोग अभाव– राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले पश्चिम अफ्रिकी देश चाडमा रहेका शरणार्थीको सहयोगका लागि आग्रह गरेको छ । पछिल्लो समयमा देखिएको राजनीतिकलगायतका सङ्कटका कारण यहाँका शरणार्थीहरूको अवस्था निकै सङ्कटपूर्ण रहेको जनाइएको छ । चाडमा पाँच लाख...

बेलायतका प्रधानमन्त्रीको युक्रेनी राष्ट्रपतिलाई सघाउने आश्वासन

लन्डन । बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गर्नुभएको छ । वार्ताका क्रममा उहाँले युक्रेनी जनताप्रति बेलाइतको ऐक्यबद्धता एवम् समर्थन रहेको बताउनुभएको छ । “युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग कुरा गर्न...

राहुल गान्धीको चाहनाअनुसार मल्लिकार्जुन खड्गेलाई पार्टीको सर्वोच्च पदमा निर्वाचित

काठमाडाैं ।  राजस्थानका मुख्यमन्त्री एवम् काङ्ग्रेस नेता अशोक गहलोतले राहुल गान्धीको चाहनाअनुसार मल्लिकार्जुन खड्गेलाई पार्टीको सर्वोच्च पदमा निर्वाचित गरिएको खुलासा गरेका छन् । एकपटक गैर–गान्धी परिवारबाट पार्टीको अध्यक्ष बनाउने राहुल गान्धीको अभिलाषाअनुसार निर्वाचनको अन्तिम समयमा...

RECENT POSTS

HOT NEWS