विश्वमा जलवायु संकट समाधान थप कठिन

एजेन्सी । धनी देशहरूले तत्काल सहयोग नगरेमा विश्वका ५० भन्दा बढी गरिब देशको अर्थतन्त्र नाजुक बन्ने र उनीहरू टाट पल्टिने अवस्थामा रहेको संयुक्त राष्ट्रसंघका अधिकारीले चेतावनी दिएका छन्। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा प्रमुख आकम स्टाइनरका...

लेबनानको हैजा नियन्त्रणका लागि राष्ट्रसङ्घको सहयोग

बेरुत । राष्ट्रसङ्घले लेबनानको हैजा नियन्त्रणका लागि करिब ९५ लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ । लेबनानमा केही समययतादेखि फैलिएको हैजा नियन्त्रण गर्न राष्ट्रसङ्घको सहयोगको याचना गरिएको लेबनानले जनाएको थियो । राष्ट्रसङ्घीय मानवीय...

उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

काठमाडौं । उत्तर कोरियाले बुधबार ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको सोलका सेनाले जनाएको छ । यो क्षेप्यास्त्र संयुक्त राज्य अमेरिकाको सदन र सिनेटको लागि मध्यावधि चुनावमा मत गणना भइरहेको अवस्थामा भएको जनाइएको छ । उत्तर कोरियाले...

विश्वकै ठूलो कार्गो हवाइजहाज एन्टोनोभको मर्मत हुने

एजेन्सी ।  रूसी आक्रमणबाट क्षति पुगेको विश्वकै ठूलो कार्गो हवाइजहाज एन्टोनोभको मर्मत हुने भएको छ। जहाज मर्मतका लागि आवश्यक प्राविधिक खाका बनाउने काम सुरु भएको सिएनएनले जनाएको छ। गत फेब्रुअरी २७ मा रूसले युक्रेनको हवाइ अड्डा...

युद्धका बाबजुद रुससँग संवादको ढोका खुला

एजेन्सी । युक्रेनमा जारी युद्धका बाबजुद रुससँग संवादको ढोका खुला रहेको अमेरिकाले जनाएको छ । अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सलिभनले रुससँग संवादको सम्भावना र मार्ग खुला रहेको पुष्टि गरेका हुन् । न्यूयोर्कमा भएको कार्यक्रममा सुरक्षा...

बेलाइतका मन्त्रीको ताइवान भ्रमणप्रति चीनको आपत्ति

बेइजिङ  । बेलाइतका व्यापारनीति मन्त्री ग्रेग ह्यान्ड्सको ताइवान भ्रमणलाई लिएर चीनले आपत्ति जनाएको छ । बेइजिङको चेतावनीलाई वेवास्ता गर्दै ताइपेइ पुग्ने मन्त्री ग्रेग पछिल्ला विदेशी व्यक्ति बनेका छन् । बेलाइतले चीनको सार्वभौमसत्तालाई सम्मान गर्नुपर्ने तथा...

अमेरिका–दक्षिण कोरियाली सैन्य अभ्यासलाई “खुला उत्तेजक र खतरनाक युद्ध अभ्यास“ को रूपमा वर्णन

प्योङयाङ । उत्तर कोरियाली सेनाले हालैको अमेरिका–दक्षिण कोरियाली सैन्य अभ्यासलाई “खुला उत्तेजक र खतरनाक युद्ध अभ्यास“ को रूपमा वर्णन गर्दै ती देशलाई “दीगो, दृढ, र भारी“ सैन्य कारबाहीका साथ जवाफ दिने धम्की दिएको छ। उक्त...

पाकिस्तान विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश

एजेन्सी । पाकिस्तान आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा बंगलादेशलाई ५ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो । एडिलेडमा बंगलादेशले दिएको १२८ रनको लक्ष्य पछ्याएको पाकिस्तनले १९ ओभर १ बलमा...

हैजा नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनद्वारा सहयोगको आग्रह

विश्व स्वास्थ्य सङ्गठनले लेबनानमा हैजाको नियन्त्रणका लागि आर्थिक सहयोगका लागि अपिल गरेको छ । लेबनानमा केही समययता हैजाको प्रकोप बढेकाले सो सङ्गठनले सहयोगका लागि अपिल गरेको हो । हैजासहित अन्य जनस्वास्थ्यका समस्याको समाधानका लागि एक...

रुसको एक बारमा आगलागीमा १३ जनाको मृत्यु

एजेन्सी । रुसको कोस्ट्रोमा सहरको एक बारमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार क्लबमा कति जना उपस्थित थिए भन्ने आधिकारिक जानकारी आउन सकेको छैन तर अहिलेसम्म २५० जनालाई सकुशल...

RECENT POSTS

HOT NEWS