दोस्रो कार्यकालका लागि कजाकिस्तानका राष्ट्रपति कासिम–जोमार्ट तोकायभ निर्वाचित
एजेन्सी । कजाकिस्तानका राष्ट्रपति कासिम–जोमार्ट तोकायभ दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । हालै भएको निर्वाचनमा तोकायभले ८१ दशमलब ३ प्रतिशत मत प्राप्त गरी पुनः विजयी भएका हुन् ।
प्रारम्भिक तथ्यांकलाई उद्धृत गर्दै देशको केन्द्रीय...
चिनियाँ रकेटबाट २३ टनको भग्नावशेष प्रशान्त महासागरमा खस्याे
वासिङ्टन। संयुक्त राज्य अमेरिकाको अन्तरिक्ष कमान्डले चिनियाँ रकेटबाट २३ टनको भग्नावशेष प्रशान्त महासागरमा खसेको सामाजिक सञ्जाल ट्विटर मार्फत ट्विट गरेको छ।
"#USSPACECOM ले जनवादी गणतन्त्र चीन लङ मार्च ५बी #CZ5B रकेट ११/४ मा बिहान ४:०१...
जहाज खसाएर हत्या गरेकाे अभियोगमा ३ जनालाई आजिवन जेल
एजेन्सी । मलेसियन एयरलाइन्सको कलसाइन एम-एच १७ भएको जहाज खसाएर तीन सय जनाको हत्या अभियोगमा तीन जनालाई आजिवन जेलको फैसला सुनाइएको छ।
नेदरल्याण्डको अदालतले रूसी सेवासँग आवद्ध तीन जनालाई आजिवन काराबासको फैसला सुनाएको न्युयोर्क टाइम्सले...
खेल क्षेत्रलाई राजनीतिकरण नगरौं : फ्रान्सेली राष्ट्रपति
एजेन्सी । फ्रान्सका राष्ट्रपति इम्यानुल माक्रोनले खेल क्षेत्रमा राजनीति गर्न नहुने बताएका छन्।
कतार विश्वकप सुरु हुन केही दिन बाँकी रहँदा माक्रोनले खेल क्षेत्रलाई राजनीतिबाट मुक्त गर्नुपर्ने बताएका हुन्। मानवअधिकार उल्लंघनको विषयलाई लिएर अहिले कतार...
अमेरिकाले भारतकाे स्वास्थ्य पूर्वाधारमा १ करोड ५० लाख डलरभन्दा बढी लगानी गर्दै
एजेन्सी । संयुक्त राज्य अमेरिकाले भारतका स्वास्थ्य पूर्वाधारमा एक करोड ५० लाख डलरभन्दा बढी लगानी गर्ने भएको छ ।
सङ्घीय सरकारको सहायता निकाय ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड इन्भेष्टमेन्टले भारतसँगको साझेदारी बढाउन स्वास्थ्य क्षेत्रमा लगानी गर्न लागेको ह्वाइट...
विश्वको जनसंख्या आठ अर्ब हुने
एजेन्सी । विश्वको जनसंख्या ८ अर्ब पुगेको छ। संयुक्त राष्ट्रसंघको निकायले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वको जनसंख्या ८ अर्ब पुगेको हो। सन् २०२३ भित्र चीनमा भन्दा भारतमा सबैभन्दा धेरै जनसंख्या हुने प्रक्षेपण गरिएको छ।
११ वर्षको...
शान्ति सम्झौताको पालना गर्ने प्रतिबद्धता
आदिस अबाबा, कात्तिक २८ गते । इथियोपियाली सरकारले यहाँका विद्रोहीहरुसँग हालै भएको शान्ति सम्झौताको कार्यान्वयन हुने जनाएको छ । आइतबार यहाँको सरकारको सूचना तथा सञ्चार विभागले एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको प्रतिबद्धता व्यक्त गरेको...
रुस र टर्कीबीच वार्ताको प्रयास भइरहेको छः टर्कीस् राष्ट्रपति
अंकारा । टर्कीस् राष्ट्रपति रिसेप तैयब एर्डोगानले रुस र युक्रेनका बीचमा वार्ताको प्रयास भइरहेको जानकारी दिनुभएको छ । उहाँले टर्कीले दुई देशबीच शान्ति वार्ताको प्रयास जारी नै राखेको तर अमेरिकाले रुसको कडा विरोध गरेका कारण...
दक्षिणपूर्वी एसियाली देशसँग सम्बन्ध विस्तारमा अमेरिका
नोमपेन ।दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान)को शिखर सम्मेलनमा सहभागी हुन अमेरिकी राष्ट्रपति जो वाइडेन अमेरिकाबाट कम्बोडियातर्फ प्रस्थान गर्नुभएको छ । आसियान क्षेत्रमा चिनियाँ प्रभाव विस्तार भइरहेको सन्दर्भमा अमेरिकी राष्ट्रपतिले त्यसलाई सन्तुलनमा राख्न सदस्य देशसँग...
लेबनानलाई ६ लाख खोप सहयोग
एजेन्सी । लेबनानको जनस्वास्थ्य मन्त्रालयले बिहीबार हैजा खोपको विश्वव्यापी आपूर्ति व्यवस्थापन गर्ने अन्तर्राष्ट्रिय समन्वय समूह (आइसिजी) बाट छ लाख डोज हैजा खोपको प्राप्त गरेको छ ।
खोपहरू स्वास्थ्य मन्त्रालयको केन्द्रीय औषधी गोदाममा पु¥याइएका विश्व स्वास्थ्य...

























