रुसको इन्धन डिपोमा युक्रेनको हवाई हमला

मस्को । युक्रेनी हेलिकप्टरले रुसको पश्चिमी शहर बेलगोरोडमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको स्थानीय गभर्नरले शुक्रबार बताएका छन् । व्याचेस्लाभ ग्लाडकोभले आफ्नो टेलिग्राम च्यानलमा लेखेका छन्, ‘युक्रेनी सेनाका दुई हेलिकप्टरले कम उचाइमा रुसी भूभागमा प्रवेश...

अमेरिकी राष्ट्रपति जो वाइडेनकाे तेल निकाल्न आदेशकाे अस्वीकार

काठमाडौं । अमेरिकी राष्ट्रपति जो वाइडेनले उच्च ऊर्जा मूल्यलाई घटाउने प्रयास स्वरूप अमेरिकी रणनीतिक भण्डारहरूबाट ठूलो परिमाणमा तेल निकाल्न आदेश दिएका छन्। आउँदो ६ महिनामा १८ करोड ब्यारलसम्म तेल निकालिने बताइएको छ जुन सन्...

चाइना इस्टर्न एयरलाइन्सको विमानको ४० हजारभन्दा बढी टुक्रा

नानिङ। दक्षिण चीनको गुआङ्सी जुआङ स्वायत्त क्षेत्रमा दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानको ४० हजारभन्दा बढी टुक्रा बुधबारसम्म फेला पारिएको एक अधिकारीले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । चीनको नागरिक उड्डयन प्रशासनको उड्डयन सुरक्षा...

पुटिन र सैनिक नेतृत्वबीच तनाव

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र सैनिक नेतृत्वबीच तनावको अवस्था आएको गुप्तचर सूचनालाई उद्धृत गर्दै अमेरिकाले जनाएको छ। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले आफूहरुलाई प्राप्त गुप्तचर सूचनाअनुसार रुसी राष्ट्रपति पुटिनले सैन्य सल्लाहकारबाट आफूलाई भ्रममा पारिएको महसुस...

रुसी सैनिकले युक्रेनमा दुर्घटनाबस आफ्नै युद्धक विमान खसाले

एजेन्सी । रुसी सैनिकले युक्रेनमा दुर्घटनाबस आफ्नै युद्धक विमान खसालेका छन्। बेलायतको साइबर–गुप्तचर एजेन्सी (जिसिएचक्यू) का अनुसार तत्कालका लागि आफ्नो निर्देशन पालना नगरेपछि रुसी सैनिकले विमान खसालेका हुन्। यसले रुसी सैनिकभित्र आदेश पालना नगर्ने क्रम देखिएको...

इजरायली प्रधानमन्त्रीको भारत भ्रमण हाललाई स्थगित

जेरुसेलम । इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटको भारत भ्रमण हाललाई स्थगित भएको छ । उहाँलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएपछि भ्रमण स्थगित गर्नु परेको प्रधानमन्त्रीको कार्यालयले मङ्गलबार जनाएको छ । “प्रधानमन्त्री नाफ्ताली बन्नेटको भारत भ्रमण हाललाई स्थगित भएको...

युक्रेन र रुसको वार्ता स्तानबुलमा वार्ता हुँदै

एजेन्सी  । वार्ताका  लागि युक्रेनी टोली टर्कीको राजधानी स्तानबुल पुगेको छ। युक्रेन र रुसको वार्ता टोलीबीच मंगलबार स्तानबुलमा वार्ता हुँदैछ । युक्रेनी वार्ता टोलीको नेतृत्व रक्षामन्त्री ओलेक्सी रेज्निकोभले गरेका छन् । यस्तै राष्ट्रपति कार्यालयका प्रमुख...

इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोना

एजेन्सी । इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार दिएको जानकारी अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनसँगको भेटवार्ता भएलगत्तै उहाँलाई सङ्क्रमण पुष्टि भएको हो । “हिस्टोरिक समिट” का क्रममा उहाँहरूका बीचमा आइतबार साइडलाइन...

रुस-युक्रेन युद्धले बेलायतमा चप्पल संकट

एजेन्सी । रुस युक्रेन युद्धका कारण विश्वमा आर्थिक संकटका साथै ऊर्जा संकटसमेत आउने प्रक्षेपण गरिएको छ । तर, उता बेलायत भने अहिले एउटा अनौठो संकटबाट गुज्रिरहेको छ । बेलायतले अहिले राष्ट्रियस्तरमा चप्पल संकटको सामना गरिरहेको...

युक्रेनी शहर लभिभमा रुसले मिसाइल आक्रमण

पोल्याण्डको सीमा नजिक रहेको युक्रेनी शहर लभिभमा रुसले मिसाइल आक्रमण गरेको छ। युरोप भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले पोल्याण्डको वार्समा सम्बोधन गरिरहेको समय पारेर रुसले लभिभमा एक भन्दा बढी मिसाइल आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले...

RECENT POSTS

HOT NEWS