उत्तर कोरियाद्वारा आईसीबीएमको सफल परीक्षण

एजेन्सी । उत्तर कोरियाले अहिलेसम्मकै शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) को सफल परीक्षण गरेको बताएको छ। द ह्वासङ–१७ नाम गरेको आईसीबीएम बिहीबार सफल रुपमा परीक्षण गरिएको उत्तर कोरियाले शुक्रबार जानकारी दिएको हो। सन् २०२० को...

ताइतुङ काउन्टीमा ६.६ म्याग्निच्युडको भूकम्प

बेइजिङ । ताइवानको ताइतुङ काउन्टीमा बुधबार बिहान १ः४१ मा ६.६ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प सञ्जाल केन्द्र (सीईएनसी) ले जनाएको छ । २० किलोमिटर गहिराइमा रहेको उक्त केन्द्रबिन्दु २३.४५ डिग्री उत्तर अक्षांश र १२१.५५ डिग्री...

दक्षिण कोरियामा दैनिक झण्डै पाँच लाख नयाँ सङ्क्रमित

सोल । दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक झण्डै पाँच लाख नयाँ सङ्क्रमित हुन थालेका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा चार लाख ९० हजार ८८१ जना नयाँ सङ्क्रमित भएका हुन । योसँगै दक्षिण...

अमेरिकाद्वारा युक्रेनलाई हाइअल्टिट्युड हवाई सुरक्षा प्रणाली प्रदान गर्दै

युक्रेनलाई लामो दूरीको हवाई सुरक्षा प्रणाली प्रदान गर्नेबारे साझेदार देशहरुसँग छलफल भइरहेको अमेरिकाले जनाएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका जोन किर्बीले युक्रेनलाई माथिल्लो पहाडी वा हिमाली क्षेत्रमा हवाई सुरक्षाका लागि सहयोग हुने खालको ‘हाइ–अल्टिट्युड...

रुसी नौसेनाका वरिष्ठ कमाण्डर युक्रेनमा मारिए

मस्को । रुसको ब्ल्याक सी फ्लिटका एक वरिष्ठ नौसेना कमाण्डर युक्रेनमा मारिएको क्राइमिया प्रायद्वीपको बन्दरगाह शहर सेवास्टोपोलका गभर्नरले आइतबार पुष्टि गरेका छन् । पूर्वी युक्रेनी बन्दरगाह शहर मारियुपोलमा लडाइँका क्रममा फ्लिटका डेपुटी कमाण्डर पोस्ट-क्याप्टेन आन्द्रेई पालीको...

रूस-युक्रन युद्धका कारण एक चौथाई युक्रेनी विस्थापित

काठमाडौं । संयुक्त राष्ट्रका उच्च अधिकारीले रुस युक्रेन युद्धका कारण अहिलेसम्म युक्रेनका करिब एक करोड मानिसहरु विस्थापित भएकाे बताएका छन् । यो संख्या युक्रेनको कुल जनसंख्याको एक चौथाई हो । रुसी सेनाको आक्रमणबाट बच्नका लागि धेरै...

युक्रेन सङ्कटबारे छलफल गर्न राष्ट्रपति बाइडेन पोल्याण्ड जाने

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनलाई समर्थन गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूबारे छलफल गर्न युरोप भ्रमणका क्रममा पोल्याण्डको जानुहुने भएको छ । ‘यस हप्ता राष्ट्रपति जोसेफ आर बाइडेन जुनियरले ब्रसेल्सको बैठक पछि पोल्याण्डको यात्रा गर्नुहुने’ ह्वाइटहाउसले जनाएको...

युक्रेनले रुससँग आत्मसमर्पण अस्वीकार

एजेन्सी । युक्रेनले रुससँग आत्मसमर्पण अस्वीकार गरेको छ । रुसले मारियोपोलमा हतियार राख्न मस्कोको समय अनुसार आज विहान ५ बजेसम्मको समय दिएकोमा युक्रेनी राष्ट्रपति भोल्दोमिर जेलेन्स्कीले अस्वीकार गरेका छन् । मारियोपोलमा धेरै सर्वसाधारण युद्धमा परेका...

टर्कीले रुस र युक्रेनबीच भइरहेको वार्ता सम्झौता नजिक

एजेन्सी । टर्कीले रुस र युक्रेनबीच भइरहेको वार्ता सम्झौता नजिक पुगेको बताएको छ । टर्कीका विदेशमन्त्री मेभ्लुत चोभाशुग्लुले युद्धका कारण नागरिकको ज्यान गएका बेलामा सहमति गर्न सजिलो नहुने तर यसको बाबजुद पनि आफूहरु सहमतिका लागि अगाडि...

रूसी हमलाबाट युक्रेनमा ८४७ सर्वसाधारणकाे ज्यान गयाे

काठमाडौं । युक्रेनमा जारी रुसी हमलाका कारण अहिलेसम्म ८४७ सर्वसाधारण ज्यान गएकाे छ । राष्ट्रसंघीय मानवअधिकार  उच्चायोग (ओएचसीएचआर) ले जारी युद्धमा १८ मार्चसम्म उनीहरु मारिएको जनाएको छ । अधिकांश हताहतहरू बिस्फोटक हतियारहरू जस्तै तोपखाना र रकेट...

RECENT POSTS

HOT NEWS