रुसले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्ने नेटो प्रमुखकाे चेतावनी
एजेन्सी । सैन्य गठबन्धन नेटोका प्रमुखले रुसले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्ने चेतावनी दिएका छन् ।
नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले आइतबार रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने र त्यो युद्ध अपराध हुने बताएका हुन्...
रुसद्वारा युक्रेनको लुट्स र नीप्रो सहरमा पहिलो पटक आक्रमण
एजेन्सी । रुसले युक्रेनको नयाँ तीन सहरमा आक्रमण गरेको छ। रुसले लुट्स र नीप्रो सहरमा पहिलो पटक आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।
शुक्रबार रुसी सेनाले युक्रेनको दुई फरक दिशामा रहेका सहरमा आक्रमण गरेको...
आम आदमी पार्टीले भगवन्त मानलाई मुख्यमन्त्री
काठमाडाैं । विधानसभाको निर्वाचन घोषणापछि भारतको पञ्जाब प्रान्तमा आम आदमी पार्टी (आप)ले भगवन्त मानलाई मुख्यमन्त्रीको रूपमा अघि सारेको थियो। जनताबाटै मत सर्वेक्षण गरेर आप अध्यक्ष तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले उनको नाम घोषणा गरेका...
भारतीय जनता पार्टीले पूर्ण बहुमत हासिल
एक्जिट पोलको प्रक्षेपण र प्राप्त निर्णायक मतगणना अनुसार भारतको सबभन्दा ठूलो विधानसभामा भारतीय जनता पार्टीले पूर्ण बहुमत हासिल गरेको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीकै राजनीतिक प्रतिष्ठाको विषय बनेको उत्तर प्रदेशमा आदित्यनाथ योगीको नेतृत्वमा लडिएको निर्वाचनमा पार्टीले...
सैनिक गतिविधिको निगरानी गर्ने स्याटेलाइट प्रणाली भएको उत्तर काेरियाकाे खुलासा
एजेन्सी । उत्तर कोरियाले अमेरिका , दक्षिण कोरिया र जापानद्वारा वास्तविक समयमा गरिने सैनिक गतिविधिको निगरानी गर्न आफूसँग नयाँ स्याटेलाइट प्रणाली भएको खुलासा गरेको छ ।
उत्तर कोरियाको समाचार संस्था केसीएनएले बिहीबार जारी गरेको विज्ञप्तिमा...
घाइते नागरिकको उद्धारमा रुसले अवरोध सिर्जना गरेको आरोप
एजेन्सी । युक्रेनले विभिन्न स्थानमा घाइते भएका आफ्ना नागरिकको उद्धारमा पनि रुसले अवरोध सिर्जना गरेको आरोप लगाएको छ। युक्रेनमा रुसी सैनिकको हमलाबाट भौतिक संरचना र मानवीय क्षति भएको छ।
हमलाबाट घाइतेको उद्धारमा रुस बाधक बनेको...
रुस र युक्रेनबीचको युद्धले पेट्रोलियम पद्धार्थको निरन्तर मूल्य वृद्धि
काठमाडौं । रुस र युक्रेनबीचको युद्धले पेट्रोलियम पद्धार्थको निरन्तर मूल्य वृद्धि भइरहेको छ । आज कच्चा तेलको मूल्य १३२ डलर प्रति ब्यारल सम्म पुगेको छ ।
अमेरिका र बेलायतले रुसको तेल किन्न छाडेका छन् ।...
युक्रेनले रुसविरुद्ध जंगल, मैदान र समुद्री तटबाट आक्रमण जारी राख्ने
एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध जंगल, मैदान र समुद्री तटबाट आक्रमण जारी राख्ने बताएका छन् ।
बेलायतको तल्लो सदन (हाउस अफ कमन्स)मा सम्बोधन गर्दै जेलेन्स्कीले सो कुरा बताएका हुन् ।
सम्बोधनको क्रममा उनले शेक्सपियर...
युक्रेनमा बसोबास गरिरहेका आफ्ना नागरिकलाई तत्काल देश छाड्न आह्वान
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा बसोबास गरिरहेका आफ्ना नागरिकलाई तत्काल देश छाड्न आह्वान गरेका छन् ।
रुसले युक्रेनमाथि आक्रमण जारी राखेका बेला बाइडनले यस्तो आह्वान गरेका हुन् । उनले रुसले किभ कब्जा गरेको...
युक्रेनका विस्थापित शरणार्थी २० लाख पुग्छन् : राष्ट्रसंघ
ओस्लो । संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका प्रमुखले मङ्गलबार युक्रेनमा युद्धबाट भाग्ने शरणार्थीहरूको सङ्ख्या आगामी एक–दुई दिनमा २० लाख पुग्न सक्ने बताउनुभएको छ ।
‘मलाई लाग्छ कि आज वा भोलितिरै विस्थापित शरणार्थीको सङ्ख्या २० लाख पार गर्नेछ,’...























