रुस बन्याे संसारमा सबैभन्दा बढी प्रतिबन्ध झेल्ने देश

एजेन्सी ।  रुस संसारमा सबैभन्दा बढी प्रतिबन्ध झेल्ने देश बनेको छ । रुसले यो मामिलामा सिरिया र इरानलाई पनि पछि पारेको छ । निगरानी गर्ने साइट क्यासलम डट एआईका अनुसार २२ फेब्रुअरी अघि नै रुसमाथि...

भाेलि रुस र युक्रेनबीच तेस्रो चरणको वार्ता हुने

रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला अर्को चरणको  शान्ति वार्ता सोमबार हुने भएको छ । यसअघि पनि दुई देशबीचमा वार्ता भएको थियो र सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो । तर यसपटक...

संयुक्त राष्ट्र संघले रुस–युक्रेन वार्ताको स्वागत

एजेन्सी । संयुक्त राष्ट्र संघले रुस–युक्रेन वार्ताको स्वागत गर्दै सबै सम्झौताहरू ढिलाइ नगरी कार्यान्वयन हुने आशा व्यक्त गरेको छ । हामी युक्रेनी र रुसी वार्ताकारहरू बीच हिजो बेलारुसमा दोस्रो चरणको वार्ताको क्रममा रिपोर्ट गरिएको सम्झौताको...

प्रचण्डले एमसीसीमा राष्ट्रघात हुनबाट बचाएको जिकिर

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता हिमाल शर्माले आफ्नो पार्टीले १२ बुँदे व्याख्यात्मक घोषणामार्फत पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमसीसीमा राष्ट्रघात हुनबाट बचाएको जिकिर गरेका छन् । प्राइम टाइम्स एचडीबाट हिजो राति प्रसारित ‘जनता...

युक्रेनमाथिको युद्धमा युद्धविराम घोषणा

काठमाडौं । युक्रेनमाथिको युद्धमा युद्धविराम घोषणा गरेको छ। रुसले युक्रेनमाथि आक्रमण गरेको दशौं दिनमा आज युद्धविराम घोषणा गरेको हो । यो युद्धविराम भने मानवीय सहायताका लागि गरिएको जनाईएको छ । यसअघि रूस र युक्रेनका अधिकारीबीच...

जापोरिज्जियामा रहेको युरोपको ठूलो आणविक भट्टीमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । युक्रेनको आपतकालीन सेवाले जापोरिज्जियामा रहेको युरोपको ठूलो आणविक भट्टीमा लागेको आगो नियन्त्रणमा आएको जनाएकाे छ । स्थानीय समय अनुसार बिहान सवा ६ बजे उक्त भट्टीमा मिसाइल आक्रमण भएको थियो । युक्रेनले यसअघि...

रुसी अर्बपति व्यापारीको ६० करोड अमेरिकी डलरको विलासी जहाज जर्मनीकाे नियन्त्रणमा

काठमाडौं ।  एक रुसी अर्बपति व्यापारीको ६० करोड अमेरिकी डलर मूल्य बराबरको विलासी जहाज जर्मनीले नियन्त्रणमा लिएको छ। जर्मन अधिकारीहरूले रुसी अर्बपति अलिशेअर उस्मानोभको ६० करोड अमेरिकी डलर मूल्य भएको विलासी जहाज नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय...

युक्रेनका टेनिस खिलाडी स्टाखोवस्की रुसविरुद्ध लड्न तयार भए

एजेन्सी । युक्रेनका टेनिस खिलाडी सर्जि स्टाखोवस्कीले रुसी आक्रमणविरुद्ध लड्नका लागि उनी स्वदेश फर्किएको जानकारी दिएका छन् । बीबीसी रेडियो ५ लाइभसँगको कुराकानीमा उनले आफूसँग युद्धको कुनै अनुभव नभएपनि आफ्नो देशको रक्षा गर्न चाहेको बताए...

युक्रेन छाडिरहेका विदेशी, जो न्यानोका लागि आफ्नै कपडा जनाउन बाध्य

काठमाडौं । गत हप्ता रसियाले आफ्ना सैनिकलाई सीमापारि युक्रेन पठाएपछि सुरु भएको युद्धमा हजारौं अफ्रिकीहरु पनि फसेका छन्। तीमध्ये अधिकांश युक्रेनमा रहेका विद्यार्थी छन्। संयुक्त राष्ट्र संघको शरणार्थीसम्बन्धी एजेन्सीका अनुसार हालसम्म द्वन्द्वका कारण करिब आठ...

 रूसी सेनाले युक्रेनको महत्त्वपूर्ण शहर खेरसन कब्जा

काठमाडौं । रूसी सेनाले युक्रेनको रणनीतिक रूपमा महत्त्वपूर्ण शहर खेरसन कब्जा गरेको न्यु योर्क टाइम्सले युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै  उल्लख गरेको छ। 'शहर घेरिएको छ,' खेरसनका मेयर इगोर कोलिखाएभले  सो कुरा जनाएको युक्रेन मिडिया आउटलेट द...

RECENT POSTS

HOT NEWS