अष्ट्रेलियाका प्रधानमन्त्रीलाई कोभिड–१९ पोजेटिभ
क्यानबेरा । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई कोभिड–१९ सङ्क्रमण देखिएको छ । उहाँले मङ्गलबार आफूलाई कोभिड–१९ सङ्क्रमण देखिएको बताउनुभएको हो । उहाँले मङ्गलबारको परीक्षणबाट आफूलाई कोभिड-१९ देखिएको बताउनुभएको कुरा उहाँको आधिकारिक वेभसाइटमा मङ्गलबार उल्लेख गरिएको छ...
सरकारले रूसको ग्यासमाथिको निर्भरतालाई कम गर्ने उपायको खोजी
एजेन्सी । सरकारले रूसको ग्यासमाथिको निर्भरतालाई कम गर्ने उपायको खोजी गरिरहेको इटालीका प्रधानमन्त्री म्यारियो ड्राघीले मङ्गलबार इटलीको संसदलाई जानकारी गराएका छन् ।
रूस–यूक्रेनबीचको सैन्य द्वन्द्वका कारण यूरोपमा इन्धनको मूल्य वृद्धि हुने अनुमान भइरहेका समय इटालीले...
रुसी राष्ट्रपति पुटिनलाई इंगित गर्दै तानाशाहीले मूल्य चुकाउनु पर्छ : बाइडेन
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई चेतावनी दिँदै ‘तानाशाहीले मूल्य चुकाउनु पर्ने’ बताएका छन्।
रुसले युक्रेनमाथि गरेको आक्रमणका सम्बन्धमा अमेरिकी संसदलाई स्थानीय समयअनुसार मंगलबार बेलुका (नेपाली समय अनुसार बुधबार बिहान) सम्बोधन गर्दै तानाशाहको...
रुसी सेनाद्वारा युक्रेनको दोस्रो ठूलो सहरमा क्षेप्यास्त्र प्रहार
काठमाडौं । रुसी सेनाले आवासीय क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरिरहेको युक्रेनको दोस्रो ठूलो सहर खार्किभका गभर्नरले बताएका छन्।
गभर्नर ओलेह सिहुबोभले रुसी सेनाले खार्किभको आवासीय क्षेत्रलाई मिसाइलले निशाना बनाएको बताएका हुन्। ग्राड मिसाइलहरू ट्रकबाट आर्टिलरी प्रणालीमार्फत्...
रसिया बिरूद्वकाे लडाईमा युक्रेनका लागि लडेर हनिमुन मनाउँदै नवविवाहित
रसियाको आक्रमणको पहिलो दिन यी दुईले विवाह गरेको केही घण्टा मात्रै बितेको थियो । यारयिना एरिइभा र साइयातोस्लब फर्सिनले लगत्तै आफ्नो देश जोगाउनका लागि लडाईंमा समावेश भए ।
यो जोडीले मे महिनामा विवाह गर्ने योजना...
खानीमा भएको विस्फोटमा परी १३ को मृत्यु
बोगाेटा । कोलम्बियामा भएको खानी दुर्घटनामा परी ज्यान जानेको सङ्ख्या १३ पुगेको छ । यहाँको उत्तरी क्षेत्रमा पर्ने ला चापा भन्ने स्थानमा रहेको एक कोइलाखानीमा शनिबार विस्फोट भएको थियो ।
सो विस्फोटमा परेर ज्यान जाने व्यक्तिको...
नेपालको संसदबाट एमसीसी अनुमोदन भएपछि चीनले यस्ताे बाेल्याे
काठमाडौं । नेपालको संसदबाट एमसीसी अनुमोदन भएपछि चीन पहिलोपटक बोलेको छ । उसले एमसीसीबारे व्याख्यात्मक घोषणालाई ध्यानमा राखेको जनाएको छ ।
चीनका विदेश मन्त्रालयका प्रवक्ता वाङ वनपिनले बेइजिङमा नियमित पत्रकार सम्मेलनमा कुनै देशको आन्तरिक मामिलापमा...
रुसले युक्रेनमा गरिरहेको आक्रमण भ्लादिमिर पुटिनको लक्ष्य हासिल नहुँदासम्म जारी रहने
काठमाडौं। रुसका पूर्व राष्ट्रपति दिमित्री मेदभेदेवले आफ्नो देशलाई पश्चिमी देशहरुसँग कूटनैतिक सम्बन्ध कायम राखिराख्ने कुनै आवश्यकता नभएको बताएका छन् । मेदभेदेवको यो प्रतिक्रिया पश्चिमी देशहरुले रुसमाथि प्रतिबन्ध लगाएपछि आएको हो ।
२०२० मा मेदभेदेवलाई रुसी...
युक्रेन र रुसका बीच वार्ता
किभ । युद्धरत युक्रेन र रुसका बीचमा सोमबार भएको वार्ताका क्रममा युक्रेनले दुई माग राखेको छ ।बेलारुसमा भएको वार्तामा युक्रेनको तर्फबाट सहभागी टोलीले रुसको तर्फबाट तत्काल युद्धविरामको घोषणा हुनुपर्ने र रुसी सेना युक्रेनबाट फिर्ता गर्नुपर्ने...
रूससँगकाे युद्वमा युक्रेनलाई देशहरू यी हु्न्
रुससँग आफ्नो स्वतन्त्रता रक्षाका लागि लडिरहेको युक्रेनको नेतृत्वले नागरिकको साथ पाएको छ । त्योसँगै विश्वव्यापी रुपमा युक्रेनप्रति ऐक्यवद्धता जनाउने देशहरुको संख्या रुसको साथ दिने भन्दा अधिक छ ।
अधिकांश देशहरुले युक्रेनलाई हतियारसहितका युद्धका लागि अत्यावश्यक...

























