युक्रेनी सेना रुसी सेनासँग निरन्तर लड्दै देश जोगाउन प्रयासरत

काठमाडौं । रुसले युक्रेनमा रक्तपातपूर्ण आक्रमणलाई तेस्रो दिन पनि जारी राखेको छ । रुसी सेनाको सामना गर्न युक्रेनले आफ्ना नागरिकहरुलाई हतियार बाँडेको छ । युक्रेनी सेना पनि रुसी सेनासँग निरन्तर लड्दै देश जोगाउन प्रयासरत...

युक्रेनबाट नेपाली नागरिककाे उद्धार

काठमाडौं । युक्रेनमा लगातार दूतावास वा नेपाली समुदायको सम्पर्कमा रहे पनि नयाँ देश पुग्नेवित्तिकै सम्पर्क टुट्ने भएकोले युक्रेनबाट जोगिएर छिमेकी देश स्लोभाकिया, पोल्याण्ड, रोमानिया लगायतका देशमा पुग्ने गरेका अन्य नेपालीलाई सहयोग जुटाउन समस्या परेको...

राजधानी किएभमा रुसी सैनिक र युक्रेनी सैनिकबीच भिडन्त

रुसले युक्रेनमाथि मिसाइल आक्रमण गरेको दाबीसहितका खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका छन्। रुसले ब्ल्याक सीबाट युक्रेनी भूमिमा मिसाइल आक्रमण गरेको उल्लेख छ। त्यसको निशाना वा क्षतिबारे खुलेको छैन। यस्तै युक्रेनका विभिन्न क्षेत्रमा रुसले हवाई आक्रमणसमेत गरेको छ।...

इन्डोनेसियामा ६.२ म्याग्निच्युडको भूकम्प

पादाङ । इन्डोनेसियामा शुक्रबार ६.२ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको विवरण प्राप्त भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार अरु २० जना घाइते भएका छन भने...

रुस युरोपमा ठूलो युद्धको तयारीमा छ, तर हामी शान्ति चाहन्छौँ : युक्रेनी राष्ट्रपति

 एजेन्सी । रुसले युरोपमा ठूलो युद्धको तयारी गरेको चेतावनी युक्रेनका राष्ट्रपतिले दिएका छन्। दक्षिणपूर्वी युक्रेनका दुई क्षेत्रलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्वतन्त्र राज्यको मान्यता प्रदान गरी त्यहाँ आफ्ना सैनिक पठाउने निर्णय गरेपछिको अवस्थाले युद्धको संकेत...

रुसले युक्रेनमाथि गरेको आक्रमणबाट लज्जित

एजेन्सी । रुसी पत्रकार तथा नोबल शान्ति पुरस्कार विजेता दिमित्री मुरातोभले रुसले युक्रेनमाथि गरेको आक्रमणबाट लज्जित भएको बताएका छन्। रुसको एउटा स्वतन्त्र प्रकाशन ‘नोभाया गजेट’ सम्पादन गर्ने मुरातोभले आफू र उनका सहकर्मीहरू यस आक्रमणबाट दुखी...

ब्राजिलमा बाढीबाट २०४ जनाको मृत्यु

ब्राजिल । ब्राजिलमा केही दिनदेखि जारी रहेको भनिएको वर्षा र त्यसका कारण आएको पहिरोमा परेर कम्तीमा पनि २०४ जनाको ज्यान गएको छ । ब्राजिलको रियो डि जेनेरियो राज्यको पर्यटकीय सहर पेट्रोपोलिसमा गत साताबाट परेको...

रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न विशेष आग्रह

काठमाडाैं । रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न विशेष आग्रहसहित मानव अधिकार तथा शान्ति समाजले २०७८ फागुन ११ गते नेपालस्थित रुसी राजदुतावास वालुबाटार अगाडि प्रदर्शन गरेको छ । दिउँसो १ बजेदेखि आघा...

सैन्य कारबाही घोषणा गरेको केहीमै युक्रेनमा आक्रमण

काठमाडौं । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले स्थानीय समय अनुसार पाँच बजेर ५५ मिनेटमा सैन्य कारबाही घोषणा गरेको केही मिनेटपछि युक्रेनमा आक्रमण सुरु गरिएको छ। युक्रेनी राजधानी किभमा आपत्कालीन साइरन बज्न थालेपछि मानिसहरूले राजधानी छोडिरहेका छन्। सडकमा...

युक्रेनले पाँच वटा रुसी विमान र हेलिकप्टर खसालेको दाबी

काठमाडौं । युक्रेनले पाँच वटा रुसी विमान र हेलिकप्टर खसालेको दाबी गरेको छ । विद्रोही नियन्त्रित एन्क्लेभ नजिक पाँच वटा रुसी विमान र एउटा हेलिकप्टर खसालेको दाबी युक्रेनी सेनाले गरेको हो । ‘संयुक्त सेना कमाण्डका अनुसार...

RECENT POSTS

HOT NEWS