युक्रेनमा सैन्य कारबाही घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ सात वर्षयताकै उच्च बिन्दुमा
काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा सैन्य कारबाही घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ सात वर्षयताकै उच्च बिन्दुमा पुगेको छ।
बिहीबार पुटिनले सैन्य कारबाहीको घोषणा गरेसँगै युक्रेनका कतिपय स्थानमा बमबारी भइरहेको बीबीसीले जनाएको छ।
पुटिनको घोषणासँगै...
युक्रेन-रुस तनावका कारण बढ्याे तेलको मूल्य
किभ । युक्रेन-रुसबीचको तनाव बढ्दै गएपछि तेलको मूल्य बढेको छ। युक्रेन-रुस तनावले विश्वभरको आपूर्ति श्रृंखला भत्किने भयका कारण माग बढेपछि तेलको मूल्यमा वृद्धि भएको बीबीसीले जनाएको छ।
बीबीसीका अनुसार अन्तर्राष्ट्रिय बेन्चमार्कमा कच्चा तेलको मूल्य सात...
ब्राजिलमा बाढी पहिरोबाट १७६ जनाको मृत्यु, १०० हराए
ब्रासिलिया । ब्राजिलको रियो डि जेनेरियो राज्यको पर्यटकीय सहर पेट्रोपोलिसमा गत साताबाट परेको भारी वर्षाका कारण जारी बाढी र पहिरोका परी मृत्यु हुनेको सङ्ख्या १७६ पुगेको स्थानीय अधिकारीहरुले जनाएका छन् ।
रियो डि जेनेरियो राज्यबाट...
इरानमा विमान दुर्घटना हुँदा तीन जनाकाे ज्यान
एजेन्सी । विमान दुर्घटना हुँदा तीन जनाकाे ज्यान गएकाे छ ।
एक इरानी सैन्य जेट लडाकु विमान सोमबार उत्तरपश्चिमी शहर ताब्रिजको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई सदस्यसहित तीन जनाको मृत्यु भएको सरकारी टेलिभिजनले...
ब्राजिलमा विनाशकारी बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुग्याे
एजेन्सी । ब्राजिलको एक पर्यटकीय सहर पेट्रोपोलिस र रियो डि जेनेरियो राज्यमा आएको विनाशकारी बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ। यहाँ गएको पाँच दिनदेखि वर्षा र त्यसका कारण...
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसले सन् १९४५ यताकै ठूलो युद्धको तयारी
काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसले सन् १९४५ यताकै ठूलो युद्धको तयारी गरेको बताएका छन् ।
प्रधानमन्त्री जोनसले युरोपमा सन् १९४५ यताकै ठूलो युद्धका लागि रुसले तयारी गरेको तथ्य देखिएको बताएका हुन् । ‘सबै...
चीनमा स्थानीय स्तरमै कोभिड सङ्क्रमित भेटिए
बेइजिङ । चीनमा स्थानीय स्तरका ४० जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । यहाँका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् । प्राप्त समाचारअनुसार बिहीबार यहाँका ग्वाङदोन, जान्सु, युनानलगायतका शहरहरुमा ती सङ्क्रमित भेटिएका हुन् ।...
अफगानिस्तानका लागि सहयोग गर्न राष्ट्रसंघीय महासचिवको आग्रह
संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले अफगानिस्तानमा पछिल्लो समयमा मानवीय संकट बढ्दै गएकाले यसमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।
उहाँले अफगानिस्तानमा तालिबान शासन सुरु...
ब्राजिलमा बाढी-पहिरोमा परी ९४ जनाको मृत्यु
एजेन्सी । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा भारी वर्षका कारण आएको लेदोसहितको पहिलो र डुबानका कारण कम्तीमा ९४ जनाको मृत्यु भएको छ।
समाचार संस्था रोयटर्सका अनुसार रियो द जेनेरियोबाट माथि पहाडी क्षेत्रमा अवस्थित इम्पेरियल सिटी भनिने...
दक्षिण कोरियामा एकै दिन ९० हजार ४४३ जना कोरोना संक्रमित थपिए
दक्षिण कोरिया । दक्षिण कोरियामा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमितहरू भेटिएका बताइएको छ । यहाँको रोग नियन्त्रण तथा निवारण एजेन्सीले सो कुराको जानकारी दिएको हो । सो एजेन्सीका अनुसार यहाँ गएको...
























