पाकिस्तानमा ‘कुरान’अपमान गरेको आरोपमा एक व्यक्तिको हत्या
एजेन्सी । पाकिस्तानमा कुरानको अपमान गरेको आरोपमा एक व्यक्तिको हत्या गरिएको छ । कुरानको अपमान गरेको आरोपमा पञ्जाव प्रान्तको खानेवाल जिल्लाको एक गाउँमा एउटा समूहले ढुंगाले हानेर हत्या गरी शव रुखमा झुण्ड्याएको हो ।
ती...
पाकिस्तानी प्रम खान चीन भ्रमण उपलब्धिमूलक भएकाे खुलासा
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफूले हालै गरेको चीन भ्रमण उपलब्धिमूलक रहेको बताएका छन् । उनले पाकिस्तानी कूटनीतिज्ञहरुसँगको अन्तरक्रियामा आइतबार सो कुरा बताएको इस्लामावादबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।
प्रधानमन्त्री खानले यही फेब्रुअरी ३ देखि...
बालिका बलात्कृत हुँदा पनि सुनेका कर्मचारीलाई भनेपनि वास्ता नगरेको आरोप
एजेन्सी। पाकिस्तानको लाहोरस्थित एक चर्चित विद्यालयमा कक्षा ३ मा अध्ययनरत एक बालिका बिहीबार बलात्कृत भएकी छन् । घटना विद्यालयको छुट्टी हुनु अघि शौचालयमा भएको हो । अचम्मको कुरा, बालिकाका साथीहरूले उनको चिच्याहट सुने र...
पेरुमा यात्रुवाहक दुर्घटना हुँदा २० जनाको मृत्यु हुँदा ३० घाइते
काठमाडौं । उत्तरी पेरुको ला लिबर्टाड विभागको पाटज प्रान्तमा यात्रुवाहक दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्। बस सडकबाट करिब १०० मिटर गहिरो खाडलमा खसेको समाचारहरुमा उल्लेख...
भारतमा कोरोनाबाट एक दिनमा थप ६७ हजारभन्दा बढी सङ्क्रमित
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसका कारण पछिल्लो एक दिनमा थप ६७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार गत २४ घण्टामा ६७ हजार ८४ जना नयाँ सङ्क्रमित भएका हुन् ।
यसैसँगै...
युक्रेनले १० वटा विमानद्वारा संयुक्त राज्य अमेरिकाबाट ८० टन हतियार प्राप्त
कीभ । युक्रेनले १० वटा विमानद्वारा संयुक्त राज्य अमेरिकाबाट ८० टन हतियार प्राप्त गरेको, युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभले बुधबार ट्वीटमा उल्लेख गरेका छन् ।
"आज बोरिस्पिल एयरपोर्टमा 'खुला दिन' हो ! थोरै हँसिलो मुद्रामा...
कोलम्बियाको पहिरोमा १४ जनाको मृत्यु, तीस घाइते
बोगोटा । कोलम्बियाको पहिरोमा परी ३० जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था अत्यन्त गम्भीर भएको स्थानीय एक अधिकारीले जनाएको छ । देशको पश्चिमी क्षेत्रमा पर्ने रिसाराल्डा अन्तर्गतको डोस्क्वेब्राडासमा घटना भएको हो ।...
सोमालियामा खडेरीका कारण भोकमरी भएको राष्ट्रसङ्घको भनाइ
मोगादिसु । सोमालियामा भोकमरीका कारण ठूलो सङ्ख्याका नागरिकमा भोकमरी छाएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसंघले पछिल्लो समयमा यहाँ ठूलो भोकमरीका कारण कम्तीमा पनि ४३ लाख मानिस प्रभावित भएको जनाएको हो ।
यहाँ अघिल्लो महिनामा...
भारत-चीनबीच तकरार हुँदा पनि व्यापार बढ्दै
काठमाडौं । भारत र चीनबीच तकरार हुँदा पनि व्यापार बढ्दै गएको देखिएको छ ।
हालै मात्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका स्ट्याचु अफ इक्विलिटी नाम दिइएको वैष्णव सन्त रामानुजाचार्या स्वामीको प्रतिमा पनि चीनबाट बनेर...
भारतमा दुई दिन राष्ट्रिय शाेक घाेषणा
वरिष्ठ गायिका लता मंगेशकरकाे निधनमा भारतमा दुई दिन राष्ट्रिय शाेक घाेषणा गरिएकाे छ ।
समाचार एजेन्सी एएनआईका अनुसार सरकारले मंगेशकरकाे निधनमा आइतवार र साेमवार दुई दिन राष्ट्रिय शाेक घाेषणा गरेकाे हाे । दुई दिन राष्ट्रिय...
























