अहिलेकै अनाैठाे दक्षिण कोरियाले बनायाे

एजेन्सी। कोरोना महामारीको यो समयमा मास्क हाम्रो अनिवार्य पहिरन जस्तै बनिसकेको छ । कोरोना भाइरसबाट जोगिनका लागि सबैभन्दा प्रभावकारी उपाय भनेकै मास्क हो । तर कतिपय मानिसहरुलाई नाकमुख छोप्ने मास्क लामो समयसम्म लगाउँदा स्वासप्रस्वासजन्य...

अफ्रिकी नागरिकलाई थप खोप उपलब्ध गराउन डब्लुएचओकाे आग्रह

विश्व स्वास्थ्य संगठनले अफ्रिकी नागरिकलाई थप खोप उपलब्ध गराउन आग्रह गरेको छ । त्यहाँका खोप पाएका नागरिकको संख्या निकै थोरै रहेकाले त्यसका लागि विश्व स्वास्थ्य संगठनले आग्रह गरेको हो । अहिले अफ्रिकामा कोभिड विरुद्धको खोप...

ब्राजिलमा बाढीबाट २८ जनाको मृत्यु

ब्राजिल । ब्राजिलमा बाढीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या कम्तीमा पनि २८ पुगेको अधिकारीहरुले जनाएका छन् । यहाँ अविरल वर्षासँगै आएको बाढीमा परी २८ जनाको ज्यान गइसकेको उद्धारसम्बन्धी अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार ब्राजिलमा...

टापु देश टोंगामा राष्ट्रिय लकडाउन

एजेन्सी । दुई जनामा भाइरस देखिएपछि टापु देश टोंगाले बुधबार सीमा बन्द गरेको छ । गत महिना गएको शक्तिशाली ज्वालामुखी र त्यसपछि आएको सुनामीका कारण टोंगामा अझै पनि उद्दारका प्रयास भइरहेका बेला सरकारले सीमा...

रुसद्वारा युक्रेनको सीमासँग जोडिएको क्षेत्रमा सेना परिचालन

वासिङटन । युक्रेन सम्बन्धमा रुस र अमेरिकाबीच चर्काचर्की भएको छ । युक्रेनबारे अमेरिकाले बोलाएको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा दुई देशका दूतबीच चर्काचर्की भएको हो । युक्रेनको सीमासँग जोडिएको आफ्नो क्षेत्रमा रुसले सेना परिचालन...

चीनमा पत्रकारहरूलाई काम गर्न सहज छैन : प्रतिवेदज

चीनमा सञ्चारमाध्यमको स्वतन्त्रता घट्दै गइरहेको छ । विदेशी पत्रकारहरूको समूह फरेन करोसपोन्डेन्ट क्लबको तर्फबाट निकालिएको प्रतिवदेन (रिपाेर्ट) मा यो कुरा सार्वजनिक भएको बीबीसीले जनाएको छ । चीनमा पत्रकारहरूले शारीरिक आक्रमण, ह्याकिङ, अनलाइन ट्रोलिङ र भिसा...

याे हाे एकै महिनामा सात मिसाइलकाे सफल परीक्षण गर्ने देश !

काठमाडौं । उत्तर कोरियाले फेरि अर्को मिसाइल परीक्षण गरेको छ । स्थानीय समयअनुसार आईतबार बिहान गरिएको सो परीक्षणलाई सन् २०१७ पछिकै सवैभन्दा ठूलो मानिएको छ । यो उत्तरको यसै महिना गरिएको सातौं परीक्षण हो...

पब्जीका कारण पाकिस्तानमा चार जनाकाे हत्या

एजेन्सी । ‘पब्जी’ खेल्दा गाली गरेको झोंकमा पाकिस्तानको पञ्जाब प्रान्तमा १४ वर्षीय बालकले आमासहित परिवारका ४ जना सदस्यको हत्या गरेका छन् । अघिल्लो हप्ता काहना इलाकामा ती किशोरले ४५ वर्षीया नाहिद मुबारक, दाजु २२...

आफ्नाे देशको सिमानामा रुसी सेनाको तैनाथीलाई लिएर आतंक सिर्जना नगर्न पश्चिमा देशहरुलाई युक्रेनी...

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेनस्कीले आफ्नो देशको सिमानामा रुसी सेनाको तैनाथीलाई लिएर आतंक सिर्जना नगर्न पश्चिमा देशहरुलाई आह्वन गरेका छ । उनले आसन्न आक्रमणको चेतावनीले युक्रेनको अर्थतन्त्रलाई जोखिममा पारेको बताए। बिहीबार अमेरिकी राष्ट्रपति जो...

कोरोनाकै अर्को भेरियन्ट ‘नियोकोभ’ फैलिने जोखिम

काठमाडौं । केही वर्षयता कोरोना भाइरसले सर्वत्र सन्त्रास फैलाइरहेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणले लाखौंको ज्यान लियो । यसले कतिपयलाई अस्पतालको शैयामा पुर्‍यायो भने कतिपयलाई शारीरिक र मानसिक रुपमा शिथिल बनाइदियो ।...

RECENT POSTS

HOT NEWS