कोरोना भाइरसका कारण चिनियाँ पर्यटकमाथिको प्रतिबन्धमा कडाइ
एजेन्सी / ताइवानले आइतबार चिनियाँ पर्यटकमाथिको प्रतिबन्धमा थप कडाइ गरेको छ । चीनमा कोरोना भाइरस महामारीको रुप लिएको कारण देखाउँदै ताइवानमा पनि फैलन सक्ने भएकाले चिनियाँ पर्यटकमाथि प्रतिबन्ध लगाइएको जनाएको छ ।
केही सीमित व्यापारिक...
कोरोना भाइरसविरुद्ध भ्याक्सिन बनाउने तयारी
एजेन्सी / चीनका वैज्ञानिकहरु कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउन लागेका छन् । कोरोना भाइरसका कारण चीनमा हालसम्म ५६ जनाले ज्यान गुमाइसकेका छन् । त्यसैगरी चीनका अधिकांश सहरहरुमा आवतजावतमा रोक लगाइएको छ ।
चाइनिज सेन्टर फर डिजिज...
टर्कीमा शक्तिशाली भूकम्पबाट करिब १८ को मृत्यु
काठमाडौं / टर्कीमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।
६.८ म्याग्निच्युड मापन गरिएको भूकम्प एलाजिग प्रान्तको सिभ्रिस सहर केन्द्रविन्दु भएर गएको बीबीसीले जनाएको...
मोरङको केराबारीमा बम विस्फोट
काठमाडौं / मोरङको केराबारी गाउँपालिका कार्यालयमा गएराति अज्ञात समूहले बम विस्फोट गराएको छ । गाउँपालिका कार्यालय अगाडि राखिएको बम भने शनिबार बिहानमात्रै डिस्पोज गरिएको छ ।
केराबारी गाउँपालिका–१० मा रहेको गाउँपालिका कार्यालयमा गएराति १० बजे...
अमेरिकामा गोली हानाहान हुँदा एक जनाको ज्यान गयो
एजेन्सी / सिएटलको लोकप्रिय पर्यटन क्षेत्रको नजिकै बुधबार गोली हानाहान हुदाँ एक जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइते भएका एक बच्चालगायत सात जना लाई नजिकैको अस्पताल लगीएको छ...
अष्ट्रेलियामा एयर ट्याङ्कर दुर्घटना
एजेन्सी / अष्ट्रेलियामा आगो निभाउन गएको जहाज (एयर ट्याङ्कर) दुर्घटना भएको छ । दुर्घटनामा परी ३ जनाले ज्यान गुमाएको बिबिसीले जनाएको छ ।
बिहीबार एक अग्नि नियन्त्रक जहाज दुर्घटना भएको अष्ट्रेलियाका अधिकारीहरूले जनाएका छन् ।...
Killing resistance
- Mr Chaudary
As the resistance against the repeal of Article 370 of the Indian Constitution and the Jammu and Kashmir Reorganization Act is gaining momentum – despite the lockdown of the valley for well...
चीनमा कोरोनाबाट ९ जनाको मृत्यु, ४४० पीडित
एजेन्सी/ चिनियाँ स्वास्थ्य अधिकारीहरूले बुधबार नयाँ कोरोना भाइरस (२०१९–कोभ) का कारण सिर्जित निमोनियाबाट चार सय ४० जना पीडित भएको घोषणा गरेका छन् । यस नयाँ भाइरसका कारण हालसम्म नौजनाको मृत्यु भइसकेको छ र मृत्यु...
चीनका जनता रहस्यमयी भाइरसबाट संक्रमित
एजेन्सी / रहस्यमयी भाइरसका कारण चीनमा धेरै मानिस संक्रमित भएका छन् । पहिचान नभएको भाइरसका कारण संक्रमित हुनेको संख्या चीन सरकारले सार्वजनिक गरेको आधिकारिक तथ्यांक भन्दा निकै धेरै रहेको वैज्ञानिकहरुले बताएका छन् ।
चीन सरकारले...
राष्ट्रपति ट्रम्प विरुद्धको महाअभियोग प्रक्रिया शुरु गर्न सपथग्रहण
एजेन्सी / ट्रम्प विरुद्धको महाअभियोग प्रक्रिया शुरु गर्न अमेरिकी प्रधानन्यायाधीशले सिनेटका सदस्यहरुलाई आफूहरुले निष्पक्ष रुपमा न्याय प्रदान गर्ने विषयमा बिहीबार अपरान्ह सपथग्रहण गर्ने छन् ।
यसरी सपथ लिएपछि उनले सिनेटको एक सदस्यका रुपमा महाअभियोग प्रस्तावमा...

























