भारतको नागरिकता विधेयक राज्यसभाबाट पनि पारित, गुवाहाटीमा कर्फ्यू
काठमाडौं / भारतमा नागरिकता विधेयकको विरोधमा पूर्वी राज्यमा विरोध चर्किएको छ। भारतको राज्यसभाबाट पनि नागरिकता संशोधन विधेयक पास भएपछि आन्दोलन थप चर्किएको हो। विद्येयकको पक्षमा १२५ मत खसेको छ भने १०५ जनाले प्रस्तावको विरुद्धमा मतदान...
न्यूजील्याण्डमा ज्वालामुखी विष्फोटन, एकको मृत्यु दर्जनौ मानिस सम्पर्कविहिन
न्यूजिल्याण्ड / न्यूजील्यान्डमा भएको ज्वालामुखी विस्फोटमा परि एक जनाको मृत्यु भएको छ भने दर्जनौं मानिस सम्पर्कविहिन भएका छन । घाइते भएकाहरुको पुरा शरीर पोलेको छ।
देशको उत्तरपूर्वी भेगको ह्वकारी पनि भनिने ह्वाईट आइल्यान्ड नामक टापुमा...
इराकमा अन्धाधुन्ध गोली प्रहारबाट २० को मृत्यु
एजेन्सी / इराकको बगदादमा सरकार विरोधी प्रदर्शनकारीलाई लक्षित गर्दै आक्रण हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ । शुक्रबार राति बगदादस्थित ताहरिर स्क्वायरमा पहिचान नखुलेका एक व्यक्तिले अन्धाधुन्ध गोली चलाएको अधिकारीहरुले जनाए । हमलामा...
कतारमा अमेरिका र तालिबानबीच शान्ति वार्ता
एजेन्सी / लामो समयदेखि अवरुद्ध अमेरिका–तालिबान वार्तालाई निरन्तरता दिइएको छ । कतारको राजधानी दोहामा अचानक वार्ताको तयारी गरिएको जनाइएकाे छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अचानक कुटनीतिक पहल गरेपछि वार्ता सम्भव भएको ‘द सन’ मा...
अमेरिकी, उत्तर, दक्षिण कोरियाली राष्ट्रपतिबिच त्रिपक्षिय वार्ताका लागि सहमत
एजेन्सी / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन उत्तर कोरियासँगको वार्ताका लागि सहमत भएका छन् ।
उनीहरूबीच शनिवार बिहान फोन वार्ता भएको दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त भएको समाचारमा जनाइएको...
आप्रवासीको डुंगा पल्टिँदा ५८ को मृत्यु
एजेन्सी / अफ्रिकन आप्रवासीहरु बोकेको डुंगा एट्लान्टिक महासागरमा डुब्दा ५८ जनाको मृत्यु भएको छ ।
संयुक्त राष्ट्रसंघीय आप्रवासी एजेन्सीका अनुसार मृत्यु हुनेमा महिला र बालबालिका समेत परेका छन् । दक्षिण अफ्रिकी मुलुकका ती नागरिक रोजगारीका...
बालबालिकाको हत्याप्रति युनिसेफद्वारा कठोर निन्दा
एजेन्सी / संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले सोमबार लिबियामा भएको बालबालिकाको हत्याको निन्दा गरेको छ । लिबियाको राजधानी त्रिपोलीबाट दक्षिणतर्फको एक नगर युम अल अरानिबमा सोमबार तथा त्यस अघिल्ला केही दिनहरुमा भएको हवाई हमलाका...
इराकमा भ्रष्टाचार विरोधी प्रदर्शन १५ जनाको मृत्यु
एजेन्सी / इराकमा भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएका झडपमा परी थप १५ जनाको मृत्यु भएको छ । प्रदर्शनकारी र सरकारी सुरक्षाकर्मीबीच शुक्रबार भएका झडपमा परी अरु एक सय भन्दा बढी घाइते भएको जनाएको...
अमेरिकाको भड्डा टिप्पणीप्रति चीनद्धारा आपती व्यक्त
एजेन्सी / हङकङका सरकारविरोधी प्रदर्शनकारीलाई समर्थन गरिरहे अमेरिकाविरुद्ध ‘दृढ प्रतिक्रियात्मक कदम’ चाल्ने चेतावनी चीनले दिएको छ। करिव पाँच महिनादेखि हङकङमा लोकतन्त्र पक्षधरले सरकारविरोधी प्रदर्शन गरिरहे पनि मुखै खोलेर चीनले अमेरिकालाई चेतावनी दिएको यो पहिलो...
अल्बानियामा भूकम्पका कारण मृत्यु हुनेको संख्या ४० पुग्याे
एजेन्सी / अल्बानियामा दुई दिनअघि गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ । गत राति मात्रै च्यापिएर रहेका १० जनाको शव झिकिएको हो ।
रक्षा मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै अहिलेसम्म मृत्यु हुनेको...

























