अमेरिकी रक्षा बजेट ७३८ अर्ब डलर हुने

एजेन्सी / सन् २०२० का लागि अमेरिकी रक्षा बजेट ७३८ अर्ब अमेरिकी डलर हुने भएकाेछ । जुन साँढे सात सय खर्ब नेपाली रुपैयाँ बराबर हुन्छ । यो नेपालको कुल वार्षिक बजेटभन्दा ५० गुणाले बढी हो...

पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको सजाय तोक्ने न्यायाधीशलाई हटाउने सरकारको तयारी

एजेन्सी / पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफबिरूद्ध मृत्युदण्डको सजाय तोक्ने न्यायाधीशलाई सरकारले हटाउने तयारी गरेको छ । केही दिनअघि मुशरर्फलाई ती न्यायाधीशको नेतृत्वको इजलासले मृत्युदण्डको सजाय तोकेको थियो । न्यायाधीशहरुको तीन सदस्यीय बेञ्चले २–१...

भारतमा जारी आन्दोलनकारीलाई ‘गुरिल्ला’ राजनीतिको टिप्पणी गर्दै मोदीद्वारा शान्त रहन आग्रह

नयाँदिल्ली  / भारतमा पछिल्ला केही दिनयता नागरिकतासम्बन्धी नयाँ कानूनको विरोधमा प्रदर्शनहरू भइरहेका छन् । भारतका विभिन्न शहरमा आन्दोलन चर्किएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शान्त रहन सबै भारतीय नागरिकलाई आग्रह गरेका छन्।  प्रदर्शन चर्किंदै गएपछि प्रधानमन्त्री...

अमेरिकाद्वारा उत्तर कोरियासँग फेरि वार्ताको प्रस्ताव

एजेन्सी / अमेरिकाले उत्तर कोरियासँग फेरि वार्ताको प्रस्ताव गरेको छ । उत्तर कोरियाका लागि अमेरिकी विशेष आणविक दूत स्टेफान बेइगनले वार्ताको प्रस्ताव गरेका हुन् । दक्षिण कोरियाको राजधानी सोलमा सोमबार आयोजित एक कार्यक्रममा बेइगनले सो...

भारतमा आन्दोलनको चर्को रुप, प्रहरीको गोली लागी ६ जनाको मृत्यु

एजेन्सी / भारतमा हालै पारित भएको विवादास्पद नागरिकता सम्बन्धी कानुनको विरुद्धमा भएको आन्दोलनका क्रममा ६ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये तीन जनाको प्रहरीको गोली लागी मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन्...

भारतीय प्रधानमन्त्री मोदी घाटमा लडे, भिडियो भाइरल ( भिडियोसहित)

कानपुर /  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हिँडदै गर्दा लडेको एउटा भिडियो क्लिप भाइरल बनेको छ । पहिलो पटक कानपुर पुगेका मोदी गंगा घाटको सिँढीमा लडेका हुन् । उनी त्यहाँ गङ्गा सरसफाइ सम्बन्धी एउटा आयोजनाको अनुगमनका...

अमेरिका र चीनले व्यापार सम्झौतामा सहमति गर्याे

एजेन्सी / अमेरिका र चीनले ‘चरण एक’ नाम दिइएको व्यापार सम्झौतामा सहमति गरेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार सम्झौतामा सहमति भएको जनाउँदै यो सम्झौता सबैका लागि उत्तम भएको खुलाशा गरे । ट्रम्पका अनुसार चरण एक...

अमेरिकाले १० हजार भारतीय पक्राउ गरेको खुलासा

एजेन्सी / अमेरिकी सरकारले जारी गरेको एक रिपोर्ट अनुसार अघिल्लो वर्ष झण्डै १० हजार भारतीय पक्राउ गरियो । उनीहरु राष्ट्रिय सुरक्षा तथा आम सुरक्षामाथि खतराको आशंमा पक्राउ परेका थिए । मंगलबार जारी अमेरिकी सरकारको...

आतङ्ककारी हमलामा परी ७१ सैनिककाे मृत्यु

एजेन्सी /  नाइजरको पश्चिम भागमा रहेको अर्थात मालीको सिमानानजिकै अवस्थित एक सैन्य शिविरमा भएको आतङ्ककारी हमलामा परी कम्तीमा ७१ सैनिक मारिएका छन् । यस आक्रमणमा परी अन्य १२ जना सैनिक घाइते भएका स्थानीय स्रोतले जानकारी...

प्लास्टिक कारखानामा आगलागी हुँदा जलेर ८ को मृत्यु २४ गम्भीर घाइते

एजेन्सी/ बंगलादेशको राजधानी ढाका बाहिर अवैध प्लास्टिक कारखानामा विनाशकारी आगलागी हुँदा आठ जनाको मृत्यु भएको र कम्तिमा २४ जना गम्भीर घाइते भएको प्रहरीले जनाइएकाे छ ।  बुधबार दिउँसो ढाकाबाट दक्षिणतर्फ रहेको केरानीगंजस्थित प्राइम प्याटेन्ट...

RECENT POSTS

HOT NEWS