इराकी अर्थसैनिक दलका प्रमुख मोहन्दीसको अन्त्येष्टिमा हजारौँ सहभागी

एजेन्सी / अमेरिकी सुरक्षाकर्मीको कारबाहीमा मारिएका इरानी कमाण्डरको अन्त्येष्टिमा हजारौं सहभागी भएका छन् । इरानी सुरक्षाकर्मीका कमाण्डर कासिम सोलेमानी र इराकी अर्थसैनिक दलका प्रमुख अबु महदी अल मोहन्दीसको शनिबार अन्त्येष्टि गरिएको हो । बग्दाद जिल्लामा...

इरानका उच्च सैन्य कमाण्डर मारिएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो

एजेन्सी  / अमेरिकी आक्रमणमा इरानका उच्च सैन्य कमाण्डर मारिएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ । तेलको मूल्य तीन प्रतिशतले बढेर प्रति ब्यारेल ६९ दशमलव ५० डलर पुगेको बीबीसीले जनाएको छ । यो भाउ अहिलेसम्मकै...

आगो निभाउनथप तीन हजार सेना परिचालन गरिने

आगो निभाउनथप तीन हजार सेना परिचालन गरिने एजेन्सी / अष्ट्रेलियामा भइरहेको आगलागी नियन्त्रण गर्न थप तीन हजार सैनिक परिचालन गरिने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले शनिबार त्यति ठूलो संख्यामा सैनिक परिचालन गर्न लागिएको जनाएका  हुन्...

पाकिस्तानसंग लड्न नेपालीहरुलाई प्रयोग गरेकाे पुष्टि

काठमाडौं / भारतले  छिमेकी देश पाकिस्तानसंग लड्न नेपाली नागरिकहरुलाई प्रयोग गरिरहेको फेरि पुष्टि भएको छ । गोरखा सैनिकका नाममा भारतीय सेनामा भर्ना हुन पुगेका नेपाली नागरिकको फेरि ज्यान गएको छ । सन् २०२० नयाँ वर्षको...

अमेरिकाले मिडल इस्टमा पठायो ७५० सेना

एजेन्सी / इराकस्थित अमेरिकी दूतावासमा भएको आक्रमणपछि अमेरिकाले मिडल इस्टमा ७५० सैनिक पठाएको छ। मंगलबार अमेरिकी रक्षा मन्त्रालयका सचिव मार्क इस्परले इराकमा हालै भएको घटनापछि ७५० सैनिक पठाएको जानकारी दिएका छन्। इस्परले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको...

सन् २०१९ का चर्चित १९ घटना :

वर्ष सन् २०१९ मा पनि राजनीतिक घटनाक्रमहरू नै बढी चर्चामा रहे भने केही ठूला दुःखद घटनाले विश्वलाई स्तब्ध बनायो । विशेष गरेर अमेरिका र बेलायतको राजनीतिले विश्वका सञ्चारमाध्यम ओगटे भने अन्य देशका पनि केही...

क्रिसमस मनाउने क्रममा १३ जनाको मृत्यु

एजेन्सी / क्रिसमस मनाउने क्रममा हन्डुरसमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । मङ्गलबार र बुधबार भएका विभिन्न घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । मृत्यु भएका मध्ये अधिकांशको मृत्यु सडक दुर्घटनामा...

जापानमा जन्मदर हालसम्मकै न्युन

एस क्षेत्री टोकियो / यो वर्ष जापानमा जन्मदर हाल सम्मकै सबैभन्दा न्युन रहेको प्रक्षेपण गरिएको छ । यो वर्ष पनि, जापानीहरु बच्चा जन्माउन पहिले भन्दा अझ, उदासिन देखिएका छन् । त्यसो त जापानमा पछिल्ला वर्षहरुमा जन्मदर...

क्रान्तिकारी नेता म्यानुएल मर्रेरो क्रुज क्युबाका नयाँ प्रधानमन्त्री

एजेन्सी / जनप्रिय क्रान्तिकारी नेता म्यानुएल मर्रेरो क्रुज समाजवादी गणतन्त्र क्युबाको प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको छ । समाजवादी गणतन्त्र क्युबाका राष्ट्रपति मिगेल डियाज–केनेलले शनिबार त्यहाँको संसदको बैठकमा म्यानुएल मर्रेरो क्रुजलाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव गर्नुभयो र...

कार बम विस्फोटमा परी सिरियामा आठको मृत्यु

एजेन्सी सिरियाको टर्कीसँग सीमाक्षेत्र नजिकै सिरियाको उत्तरी सहरमा कार बम विस्फोट हुँदा आठजनाको मृत्यु भएको छ । सिरियन सहर तल अब्यादबाट २० किलोमिटर परको सुलुक गाउँमा कार बम विस्फोट भएको सिरियन सरकारले जनाएको छ ।...

RECENT POSTS

HOT NEWS