भारतीय अस्पतालमा आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु
नयाँदिल्ली । भारतीय अस्पतालमा आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु हुनुका साथै अन्य १६ शिशुको अवस्था गम्भीर रहेको अधिकारीहरूले शनिबार जनाएका छन् ।
अधिकारीका अनुसार शुक्रबार राति करिब १०ः३० बजे झाँसीको महारानी लक्ष्मीबाई मेडिकल...
श्रीलङ्कामा अनुरा कुमारा दिसानायकेको जित
एजेन्सी । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेको वाम गठबन्धनले मध्यावधि विधानसभा चुनावमा शानदार जित सुनिश्चित गरेको छ।
माक्र्सवादी दिसानायकेले भ्रष्टाचारविरुद्ध लड्ने र चोरी भएको सम्पत्ति फिर्ता गर्ने वाचाका साथ सेप्टेम्बरमा भएको राष्ट्रपतीय चुनावमा विजय हासिल...
दक्षिणी बेरुतमा इजरायलले गर्यो आक्रमण
बेरुत । इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित हिजबुल्लाहको गढका रूपमा मानिएका केही भाग खाली गर्न दिएको निर्देशनपछि बिहीबार उक्त क्षेत्रमा हवाई आक्रमण गरेकोे छ । एएफपीटीभीले आक्रमणस्थलको तस्बिरसहित इजरायली हमला र ध्वस्त संरचनालाई...
उसागीका कारण फिलिपिन्समा उच्च सतर्कताका लागि चेतावनी जारी
मनिला । फिलिपिन्सले उसाकी नाम दिइएको विनाशकारी आँधीको चेतावनीपछि बिहीबार प्रभावित क्षेत्रका हजारौँ मानिसहरूलाई खाली र सुरक्षित क्षेत्रमा सारेको छ । आँधीको प्रभाव यस पहिले नै अर्को आँधीबाट प्रभावित उत्तरतर्फ अघि बढ्दै गएपछि आँधीबेहरीको...
अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएर भारतलाई फरक नपर्ने
काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले अमेरिकी चुनावको नतिजाबाट भारत ‘नर्भस’ नभएको जनाएका छन् । मुम्बईमा आयोजित एक कार्यक्रममा पत्रकारले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएर भारतलाई फरक नपर्ने...
दाेस्राे पटक राष्ट्रपति भएपछि कुनै युद्ध हुन नदिने ट्रम्पको घोषणा
वासिङटन । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प विजयी भएका छन्।
ट्रम्पले यसलाई सबैभन्दा ठूलो राजनीतिक क्षण भनेका छन्। विजयपछि ट्रम्पले आफ्नो पहिलो भाषणमा देशका जनतालाई धन्यवाद दिँदै अब युद्ध नहुने बताए। उनले इजरायल र...
ट्रम्पले गरे आफूलाई विजेता घोषणा
वासिङ्टन । रिपब्लिकन पार्टीबाट राष्ट्रपतिका उम्मेदवार रहेका डोनाल्ड ट्रम्पले आफू विजयी भएको घोषणा गरेका छन् ।
फ्लोरिडामा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै उनले अमेरिकी राष्ट्रपतिमा आफूलाई विजयी भएको घोषणा गरेका हुन् । यद्यपि यसको औपचारिक घोषणा...
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू पदबाट बर्खास्त
तेल अभीभ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्ना रक्षामन्त्री याओव ग्यालन्टलाई विश्वास गर्ने वातावरण नदेखिएको कारण देखाउँदै पदबाट बर्खास्त गर्नुभएको छ ।
टाइम्स अफ इजरायलका अनुसार लिकुड पार्टीका ग्यालेन्टको स्थानमा विदेश मन्त्री इजरायल काट्जलाई ल्याइने भएको...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकाे अग्रता कायमै
एजेन्सी । अमेरिकी राष्ट्रपति चुनावको मत परिणाम सार्वजनिक भइरहदा रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पले अग्रता बढाउदै लगेका छन्। अहिलेसम्मको परिणामले ट्रम्पलाई जित निकट पुर्याएको छ।
निर्वाचनको पछिल्लो परिणामअनुसार डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले ४७ दशमलव २...
संसारका सबै मानिस सधैंका लागि शाकाहारी भए कस्ताे हुन्छ हाेला ? राेचक तथ्यहरू
याे संसारभरका सबै मानिस सधैंका लागि शाकाहारी भए यसको प्रभाव जलवायु, वातावरण, हाम्रो स्वास्थ्य र अर्थतन्त्रमा कस्तो पर्ला?
१. सन् २०५० सम्म विश्वभरका मानिस शाकाहारी भए बर्सेनि कम्तिमा ७० लाख जीवको ज्यान जोगिनेछ। पशुपन्छीबाट उत्पादन...
























