मेघालयको कोइलाखानी’मा नेपाली कामदारकाे हत्या

काठमाडौं ।  पूर्वोत्तर भारतमा रोजगारीका लागि जाँदा "यथेष्ट जानकारी लिएर" तथा "कानुनले रोक नलगाएका क्षेत्रमा" मात्र काम गर्न जान नेपाली अधिकारी तथा आप्रवासी कामदारका क्षेत्रमा कार्यरत भारतीय अधिकारकर्मीले नेपाली नागरिकहरूलाई आग्रह गरेका छन्। मेघालयको ग्रामीण...

बेलायतको लेबर पार्टी  ऐतिहासिक जित हासिल गर्दै सत्तामा फर्किए

काठमाडौं । केयर स्टारमर नेतृत्वको बेलायतको लेबर पार्टी  ऐतिहासिक जित हासिल गर्दै सत्तामा फर्किएको छ । लेबर पार्टी बेलायतमा १४ वर्षपछि सत्तामा फर्किएको हो । ६५० सिट रहेको बेलायतको तल्लो सदनमा बहुमतका लागि ३२६ सिट आवश्यक पर्दछ ।...

पानीपुरीमा क्यान्सर गराउने तत्त्व भेटियो

बैंगलुरु । पानीपुरी खान मन पराउनुहुन्छ भने यो खबरले तपाईँलाई निराश बनाउन सक्छ । भारतको कर्नाटकबाट डरलाग्दो खबर आएको छ । त्यहाँ बेचिने पानीपुरीमा क्यान्सर जस्ता खतरनाक रोग निम्त्याउने रसायन भेटिएको छ । यसपछि...

प्यालेस्टाइनी क्षेत्रमा १ लाख ५० हजारभन्दा बढी व्यक्ति छालासम्बन्धी रोगबाट पीडित

एजेन्सी ।  विश्व स्वास्थ्य संग्ठनका अनुसार गत अक्टोबर ७ मा इजरायल–हमास युद्ध सुरु भएयता प्यालेस्टाइनी क्षेत्रमा १ लाख ५० हजारभन्दा बढी व्यक्ति छालासम्बन्धी रोगबाट पीडित भएका छन् । सङ्क्रमित हुनेमा अधिकांश बालबालिका र बूढाबूढी रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ...

प्यालेस्टिनीको मृत्यु हुने संख्या बढेर ३७ हजार ८७७ पुग्याे

काठमाडौं । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने संख्या बढेर ३७ हजार ८७७ पुगेको छ । विगत २४ घण्टामा इजरायली सेनाले गरेको आक्रमणमा ४३ जनाको ज्यान गएको छ भने १११ जना घाइते भएका...

 ‘कालो जादू’ गरेको आरोपमा माल्दिभ्सका राष्ट्रपति पक्राउ

एजेन्सी । माल्दिभ्सको राष्ट्रपतिलाई ‘कालो जादू’ गरेको आरोपमा राज्यका वातावरणमन्त्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको अधिकारीले जनाएका छन् । वातावरण, जलवायु परिवर्तन तथा ऊर्जा राज्यमन्त्री  फतिमथ  शामनाज अली सलिमलाई आइतबार अन्य दुईजनासहित राजधानी मालेमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘उनलाई अनुसन्धानका लागि एक...

खागमा चिप जडान गर्ने नयाँ अभियान सुरु

काठमाडौं । दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले गैंडाको चोरी शिकारी नियन्त्रण गर्ने उद्देश्यले सिङ्ग (खाग)मा चिप जडान गर्ने नयाँ अभियान सुरु गरेका छन् । यसबाट अन्तर्राष्ट्रिय नाकाहरुमा राखिएका जाँच चौकीबाट तस्करहरुलाई सजिलै पक्राउ गर्न सकिने वैज्ञानिकहरुको...

१ सय ५ वर्षमा एम. ए. पास गर्ने हजुरआमा

एजेन्सी । अमेरिकामा १०५ बषैकी हजुरआमा भर्जिनिया हिस्लपले क्यालिफोर्नियाको स्ट्यानफोर्ड युनिभर्सिटीबाट मास्टर्स डिग्री हासिल गर्दै आफ्नो शिक्षा पूरा गरेकी छिन् । आइतवार हिस्लपले स्ट्यानफोर्ड युनिभर्सिटीबाट शिक्षामा कलाको मास्टर्स डिग्रीको उत्सव मनाइन् । पढाई छाडेको ८३...

केन्यामा संसद भवन छिर्न खोज्ने प्रदर्शनकारीमाथि गोली प्रहार

एजेन्सी। पूर्वीअफ्रिकी देश केन्यामा संसद भवन छिर्न खोज्ने प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको छ। मंगलबार संसद भवन पुगेका प्रदर्शनकारीलाई तितरबितर गर्न प्रहरीले गोली चलाउँदा हालसम्म कम्तीमा पाँचको मृत्यु भएको रोयटर्सले जनाएको छ। सो घटनामा दर्जनौं...

अफगानिस्तानमा सडक दुर्घटना हुँदा ४८ जनाको मृत्यु

काबुल । अफगानिस्तानमा शुक्रबार सकिएको पाँचदिने इद अल–अधाको बिदामा सडक दुर्घटनामा परी कम्तीमा ४८ जनाको मृत्यु भएको छ । साथै अन्य एक सय ६० भन्दा बढी घाइते भएको ट्राफिक प्रहरी महानिर्देशनालयका प्रमुख हसिबुल्लाह मोख्तरले बताए ।...

RECENT POSTS

HOT NEWS