ईयू र चीनबीच विद्युतीय कारमा लगाइएको अतिरित्त करबारे छलफल शुरु

एजेन्सी । युरोपेली सङ्घ (ईयू) र चीनबीच विद्युतीय कारमा लगाइएको अतिरित्त करबारे छलफल शुरु भएको छ । चिनियाँ विद्युतीय कारमा कर वृद्धि गर्ने ब्रसेल्सको योजनाबारे ईयू र चीनका व्यापार प्रमुखबीच छलफल शुरु भएको एएफपीले...

महान् फुटबलर पेलेकाे आमाको १ सय १ वर्षको उमेरमा निधन

काठमाडौं । महान् फुटबलर पेलेकाे आमाको १ सय १ वर्षको उमेरमा निधन भएको छ। पेलेको निधन भएको १८ महिनापछि उनकाे आमाको निधन भएको हो। सेलेस्ट अरानटेजको १०१ वर्षको उमेरमा शुक्रबार निधन भएको समाचार एजेन्सी एपीले...

अरविन्द केजरीवालकाे जमानत रोक

नयाँ दिल्ली । दिल्ली उच्च अदालतले कथित अन्तःशुल्क नीति ‘घोटाला’ सम्बन्धी मनी लन्ड्रिङ मुद्दामा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानत दिने तल्लो अदालतको आदेशमाथि रोक लगाएको छ । उच्च आदलतले प्रवर्तन निर्देशनालय (इडी) को याचिकामा दुईदेखि...

भारतका लागि सन् २०३० सम्म तेलको आपूर्ति सहज हुने प्रक्षेपण

काठमाडौं  । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले भारतका लागि सन् २०३० सम्म तेलको आपूर्ति सहज हुने प्रक्षेपण गरेको छ । हालै आईईएले जारी गरेको प्रतिवेदनमा सन् २०२७ मा चीनलाई उछिन्दै भारत विश्वकै सबैभन्दा ठूलो तेलको उपभोक्ता...

भारतमा चरम गर्मीका कारण ३ सय ७१ भन्दा बढीको ज्यान गयाे

काठमाडौं । भारतमा चरम गर्मीका कारण ३ सय ७१ भन्दा बढीको ज्यान गएकाे छ । धेरै मृत्यु उत्तर प्रदेश, बिहार, राजस्थान, हरियाणामा भएका छन् । मृतकहरु अधिकांश सडकमा बेवारिसे जीवन बिताउनेहरु रहेका छन् । हुन...

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २४ वर्षपछि उत्तर कोरियाको भ्रमणमा

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २४ वर्षपछि उत्तर कोरियाको भ्रमणमा गएका छन् । पुटिनलाई स्वागत गर्न उत्तर कोरियाली नेता किम जोङ्ग उन आफैं सुनान अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । उत्तर कोरियाको भ्रमणमा पुटिन दोस्रो...

भूमध्यसागरियमा यात्रा गर्ने १० भन्दा बढी आप्रवासीको मृत्यु

रोम  । उत्तरी अफ्रिका नजिकैको दक्षिणी इटालियन टापुको भूमध्यसागरिय पानीमा यात्रा गर्ने असफल प्रयासको क्रममा १० भन्दा बढी सन्दिग्ध आप्रवासीहरूको मृत्यु भएको र ५१ जनाको सोमबार उद्धार गरिएको जर्मन सहायता समूह रेसक्युसिपके जनाएको छ...

हरेक मोबाइल फोनको एउटा खास नम्बर

ढाका । हरेक मोबाइल फोनको एउटा खास नम्बर हुन्छ । यसलाई आईएमईआई नम्बर भनिन्छ । कसैको फोन हरायो वा चोरी भयो भने यही नम्बरका आधारमा फोन खोज्ने काम गरिन्छ । तर बंगलादेशमा एउटै आईएमइआई नम्बर भएको डेढ...

अस्ट्रेलियासँग व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाइदै चीन

सिड्नी । चीनका प्रधानमन्त्री ली कियाङले अस्ट्रेलियासँगको तनावपूर्ण व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउन दुवै मुलुक लागिपरेको जनाएका छन् । चीन–अस्ट्रेलियाबीच देखिएको व्यापार तनावपछि पछिल्लो सात वर्षमा अस्ट्रेलियाको भ्रमण गर्ने ली उच्च पदस्थ चिनियाँ अधिकारी हुन्। लीको...

दक्षिण अफ्रिकाको राष्ट्रपतिमा फेरि रामाफोसा निर्वाचित

केपटाउन । दक्षिण अफ्रिकाको राष्ट्रपतिमा फेरि एकपटक सिरिल रामाफोसा निर्वाचित भएका छन् । दक्षिण अफ्रिकाको संसदले सत्तारुढ अफ्रिकी नेशनल कंग्रेस (एएनसी) र विपक्षी दलहरूबिच ऐतिहासिक गठबन्धन सम्झौतापछि फेरि एकपटक रामाफोसालाई देशको राष्ट्रपतिमा निर्वाचित गरेको हो। दक्षिण...

RECENT POSTS

HOT NEWS