जयशंकरले गरेको नेपाल भ्रमणमा नेपालको झन्डै ३३ लाख खर्च

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले गरेको नेपाल भ्रमणमा नेपालको झन्डै ३३ लाख खर्च भएको छ । उनी २०८० पुसमा नेपाल आएका थिए । त्यतिबेला विद्युत् निर्यातको सम्झौता भएको थियो अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार परराष्ट्र...

नरेन्द्र मोदी प्रधानमन्त्री शपथ लिदै

काठमाडौं । नरेन्द्र मोदीले तेस्रो कार्यकालको शपथ लिने तयारी गरिरहेका बेला मन्त्री बन्ने को चर्चा पनि सुरु भएको छ । भारतीय मिडियाका अनुसार सम्भावित मन्त्रीहरुलाई सपथका लागि फोन आएको छ । जसमा चार पूर्व मुख्यमन्त्री...

विमान दुर्घटनामा परी विश्व अपोलो–८ अन्तरिक्ष यात्री एन्डर्सको निधन

एजेन्सी । ५५ वर्षअघि अन्तरिक्षबाट ऐतिहासिक “अर्थराइज“ फोटो खिच्ने पूर्व अमेरिकी अन्तरिक्ष यात्री विलियम एन्डर्सको शुक्रबार ९० वर्षको उमेरमा विमान दुर्घटनामा निधन भएको उनको परिवारले जनाएको छ। एन्डर्स सानो विमान उडाउँदै गर्दा शुक्रबार बिहान वासिङ्टन...

पाकिस्तानमा बाबुले गरे दुई छोरीको हत्या

काठमाडौं । प्रेम विवाह गरेको भन्दै पाकिस्तानमा आफ्नै बाबुले दुई जना छोरीको हत्या गरेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तको वेहारी जिल्लामा सियाद हुसेन धादी नाम गरेका मानिसले प्रेम विवाह गरेको भन्दै दुई छोरीको हत्या गरेका  स्थानीय सञ्चार माध्यमले जनाएका...

फिनिक्स शहरमा गर्मीका कारण ११ जना अस्पताल भर्ना

एजेन्सी । अमेरिकाको एरिजोना राज्यको फिनिक्स शहरमा बढ्दो गर्मीका कारण पूर्व–राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यक्रमका लागि प्रतिक्षा गरिरहेका लगभग एक दर्जन मानिसहरू अस्पतालमा भर्ना भएका छन् । फिनिक्स फायर विभागले उत्तरी फिनिक्सको ड्रीम सिटी चर्चमा आयोजना...

मोदीको नेतृत्वमा सरकार गठन गर्ने

काठमाडौं ।  भारतमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले भारतीय जना पार्टी (भाजपा) का नेता नरेन्द्र मोदीलाई गठबन्धनको नेता घोषणा गरेको छ । बैठकले मोदीको नेतृत्वमा सरकार गठन गर्ने निर्णयसमेत गरेको छ । भारतीय जनता पार्टीको प्रस्तावमा...

आसममा आएको बाढीका कारण १८ जनाको ज्यान गयाे

एजेन्सी । भारतको उत्तरपूर्वी राज्य आसममा आएको बाढीका कारण १८ जनाको ज्यान गएको छ । बाढीका कारण छ लाख जनाभन्दा धेरै मानिस प्रभावित भएका छन् । बाढीले होजाई, करिमगञ्ज, मोरिगाँव, नगाँव, दिमा–हसाओ, कछार, डिब्रुगढ, हैलाकान्डी,...

भाजपा नेतृत्वको एनडीए गठबन्धन अगाडि

काठमाडौं । भारतको लोकसभा निर्वाचनको मत गणना जारी छ। मं‌गलबार बिहानदेखि भएको मतगणनाको पछिल्लो परिणाम अनुसार सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धनले अग्रता कायम गरेको छ। प्रारम्भिक मत गणना अनुसार एनडीए गठबन्धनले सरकार...

पाकिस्तानको एक कोइला खानीमा दुर्घटना हुँदा ११ जनाको मृत्यु

काठमाडौं ।  पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानको कोइला खानीमा सोमबार ग्याँस चुहावट भई दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको एक अधिकारीले बताएका छन् ।   खानीमा गाँस चुहावट भए पछि श्वासप्रश्वासमा असहज भएका कारण मृत्यु भएको प्रान्तीय सरकारको...

भाजपा दुई सय ३६ सिटमा अग्रता हासिल

काठमाडौं । भारतमा लोकसभा निर्वाचनको मतगणना भइरहेको छ । आयोगको पछिल्लो अपडेटअनुसार पाचँ सय ४२ सिटको लागि भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) दुई सय ३६ सिटमा अग्रता हासिल गरेको छ । भाजपा नेतृत्वको राष्ट्रिय...

RECENT POSTS

HOT NEWS