अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प टिकटकमा जोडिएकाे फलोअर्सको संख्या १० लाख पुग्याे

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सोसल मिडिया प्लाटफर्म टिकटकमा जोडिएका छन् । आफू राष्ट्रपति हुँदा चिनियाँ एप टिकटकमाथि प्रतिबन्ध लगाउने प्रयास गरेका ट्रम्पले अन्ततः शनिबार टिकटकमा खाता खोलेका हुन् । टिकटकमा उनको प्रवेश धमाकेदार...

चीनलाई अन्तरिक्ष अभियानमा सफलता

काठमाडौं । चीनले आफ्नो मानवरहित अन्तरिक्ष यान पृथ्वीबाट नदेखिने चन्द्रमाको एउटा भागमा अवतरण गरेको जनाएको छ । यो चन्द्रमाको क्षेत्र हो जहाँ यसअघि कोही गएका छैनन् र कसैले त्यहाँ जाने प्रयास पनि गरेका छैनन् । चाइना...

गाजाको रफाह सीमा क्षेत्रमा आवागमन खोल्ने

कायरो । गाजाको रफाह सीमा क्षेत्रमा आवागमन खोल्ने विषयमा छलफल गर्न आइतबार कायरोमा बैठक गर्ने इजिप्ट, इजरायल र संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले जनाएका छन् । इजिप्टको अल–काहेरा टिभीले तीनै देशका अधिकारीहरूलाई उद्धृत गरी गाजाको रफाह...

नासाको जेम्स वेब स्पेस टेलिस्कोपको डाटा प्रयोग

लस एन्जलस । नासाको जेम्स वेब स्पेस टेलिस्कोपको डाटा प्रयोग गरेर खगोलविद्हरूले सबैभन्दा टाढाको ज्ञात आकाशगङ्गा (ग्यालेक्सी) पत्ता लगाएको नासाले जनाएको छ । यो ग्यालेक्सी ब्रह्माण्ड उत्पत्तिको सुरुवाती विस्फोट, बिग ब्याङ्ग, को ३० करोड वर्षको...

हुथी समूहले अमेरिकाको जहाजमा मिसाइल आक्रमण

साना । यमनमा अमेरिका र बेलायतले हालै गरेको घातक आक्रमणको जवाफमा हुथी समूहले लाल सागरमा संयुक्त राज्य अमेरिकाको जहाजमा मिसाइल आक्रमण गरेका छन् । यमनको होदेइदाह प्रान्तमा अमेरिका र बेलायतको संयुक्त आक्रमणमा कम्तीमा सोह्र जनाको...

सियोलले प्योङयाङको तुच्छ कार्यको निन्दा

सियोल । उत्तर कोरियाले शौचालयमा प्रयोग हुने पेपर (ट्वइलेट पेपर) र जनावरको मलजस्तो देखिने फोहोरले भरिएका बेलुनहरू दक्षिण कोरियामा पठाएको स्थानीय सञ्चारमाध्यमहरूले बुधबार जनाएका छन् । सियोलको सेनाले प्योङयाङको यस तुच्छ कार्यको निन्दा गरेको...

ढुङ्गाखानीमा पुरिएर २७ जनाको मृत्यु

एजेन्सी । भारतको मिजोरममा एउटा ढुङ्गाखानीमा पुरिएर २७ जनाको मृत्यु भएको छ । मिजोरमको आइजोल जिल्लामा हिजो अविरल वर्षाका कारण ढुङ्गाखानीमा पहिरो झरेको थियो । बङ्गालको खाडीमा उत्पत्ति भएको रेमल चक्रवातका कारण भारी वर्षा...

अफगानमा बाढीबाट १६ जनाको मृत्यु

एजेन्सी ।  अफगानिस्तानको बाघलान र बदख्सान प्रान्तमा हालै आएको बाढीमा १६ जनाको मृत्यु भएको छ । प्रभावित प्रान्तका स्थानीय अधिकारीहरूका अनुसार बाढीमा पाँच सय घरमा पूर्ण वा आंशिक रूपमा क्षति भएको छ । बाढीले डान्ड-ए–घोरी,...

अन्तर-कोरियाली सीमामा निगरानी गतिविधि बढाएको आरोप

काठमाडौं ।  उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले अन्तर-कोरियाली सीमामा निगरानी गतिविधि बढाएको आरोप लगाएको छ । यससँगै उत्तर कोरियाले देशको सार्वभौमसत्ता र सुरक्षाको उल्लङ्घन भएको खण्डमा पक्कै पनि जवाफी कारबाही गर्ने चेतावनी दिएको छ...

बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान

ढाका । चालु आर्थिक वर्ष २०२३ जुलाई–०२४ जुनमा बङ्गलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । गत आर्थिक वर्षको वृद्धिदर ५.७८ प्रतिशतको तुलनामा कुल गार्हस्थ्य उत्पादनको यो वृद्धि सामान्य हो भने अन्तर्राष्ट्रिय मुद्रा कोषको...

RECENT POSTS

HOT NEWS