धुम्रपानबाट लाओसमा वार्षिक छ हजार सात सय मानिसको मृत्यु हुने

काठमाडौं । धुम्रपानसम्बन्धी रोगले लाओसमा वार्षिक छ हजार सात सय मानिसको मृत्यु हुने गरेको लाओसको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  ‘लाओसमा हरेक दिन लगभग १८ जना व्यक्ति धुम्रपानसम्बन्धी रोगबाट मर्छन्, जुन एक वर्षमा छ हजार सात सय बराबर हो...

इरानी राष्ट्रपति हेलिकप्टर दुर्घटनामा षडयन्त्र भएको आशंका

तेहरान । अमेरिकी सांसद चक शुमरले इरानी राष्ट्रपति इब्राहिम रईसीको हेलिकप्टर दुर्घटनामा षडयन्त्र भएको आशंकाप्रति प्रतिक्रिया दिएका छन् । सिनेटका वरिष्ठ डेमोक्र्याट सांसद शुमरले हेलिकप्टर दुर्घटनाको पछाडि कुनै षड्यन्त्र छ भनेर अहिले नै भन्न नसकिने बताएका हुन् । सुमरले भने, ‘अहिलेसम्म कुनै प्रमाण फेला परेको छैन...

दक्षिणी क्षेत्रमा एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको दाबी

मस्को । रुसको मस्कोस्थित रक्षामन्त्रालयले गए राति दक्षिणी क्षेत्रमा एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको दाबी गरेको छ। रुसले क्रिमियाका ५१ वटा, क्रास्नोडार क्षेत्रमा ४४ वटा, बेलगोरोड क्षेत्रमा छ वटा, ‘ब्ल्याक सि’मा छ वटा...

चीनमा विदेशी पर्यटकलाई भिसा–मुक्त प्रवेशको अनुमति दिने नीति लागू

बेइजिङ । चीनले बुधबार समुद्री तटमा रहेका सबै क्रुज जहाज बन्दरगाहहरू हुँदै भित्रिने विदेशी पर्यटकलाई भिसा–मुक्त प्रवेशको अनुमति दिने नीति लागू गरेको छ । राष्ट्रिय अध्यागमन प्रशासनका अनुसार दुई विदेशी वा सोभन्दा बढी चिनियाँ ट्राभल...

अस्ट्रेलियाको मुद्रास्फीति ३ प्रतिशतभन्दा कम हुने अनुमान

क्यानबेरा । अस्ट्रेलियाको मुद्रास्फीति दर २०२४ को अन्त्यसम्ममा ३ प्रतिशतभन्दा कम हुने अनुमान गरिएको छ । ट्रेजरीले जारी गरेको प्रक्षेपण अनुसार मुद्रास्फीति डिसेम्बरसम्म २.७५ प्रतिशत र २०२५ को अन्त्यसम्ममा २.५ प्रतिशतमा झर्नेछ । ट्रेजरी...

शोइगु रुसको सुरक्षा परिषद्को प्रमुखमा नियुक्त हुने

एजेन्सी । युक्रेनसँगको युद्धको बीचमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री सर्गेई शोइगुको सरुवा गर्न लागेका छन् । ६८ वर्षीय शोइगुले सन् २०१२ देखि रुसको रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् । अब शोइगु रुसको सुरक्षा परिषद्को प्रमुखमा नियुक्त हुनेछन् । राष्ट्रपति भवनबाट...

सौर्य विस्फोट पृथ्वीमा आइपुगेपछि . . .

अमेरिका ।  पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्‍यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन । शुक्रबार दिउँसो सौर्य विस्फोट अनुमानभन्दा...

अफगानमा भारी मौसमी वर्षाबाट ३०० भन्दा बढीको मृत्यु

एजेन्सी । अफगानिस्तानमा असामान्य रूपमा भारी मौसमी वर्षाबाट आएको बाढीमा परी ३०० भन्दा बढीको मृत्यु भएको छ। उत्तरी प्रान्त बगलानमा शुक्रबार र शनिबार भीषण वर्षापछि आएको बाढीले एक हजारभन्दा बढी घरहरू ध्वस्त पारेको विश्व खाद्य...

भारत सरकारले मालदिभ्सबाट सैनिक फिर्ता

काठमाडौं । भारत सरकारले मालदिभ्सबाट आफ्ना सैनिक फिर्ता गरेको छ । मालदिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित भएपछि उनले भारतीय सैनिकलाई फिर्ता हुन निर्देशन दिएका थिए । भारतीय सैनिकलाई स्वदेश फिर्ता हुन दिइएको अन्तिम समयसीमा सकिनुभन्दा एक...

ब्राजिलमा बाढीबाट करिब एक सय जनाको मृत्यु

एजेन्सी ।  ब्राजिल अहिले प्राकृतिक प्रकोपसँग लडिरहेको छ । ब्राजिलको दक्षिणमा अवस्थित रियो ग्रान्डे डो सुल राज्यमा एक साताभन्दा बढी समयदेखि परेको भारी वर्षाका कारण बाढी आएको छ । यस बाढीका कारण करिब एक सय जनाको मृत्यु...

RECENT POSTS

HOT NEWS