रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा
मस्को । रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको बुधबार जनाएको छ । यसमा दुई वर्षअघि आफ्ना रुसी सेनालाई पछाडि धकेलिएको खार्किभ क्षेत्र पनि समावेश रहेको रुसको भनाइ छ ।
मस्कोले हालका महिनामा मोर्चामा...
‘टाइटानिक’ काअभिनेता बर्नार्ड हिलको निधन
काठमाडाैं । हलिउड चर्चित चलचित्र ‘टाइटानिक’ का अभिनेता बर्नार्ड हिलको निधन भएको छ। ‘टाइटानिक’ मा क्याप्टेन एडवर्ड स्मिथको भूमिकामा देखिएका उनको ७९ वर्षमा उमेरमा निधन भएको हो।
बीबीसीका अनुसार अभिनेताका एजेन्ट लु कोल्सनले उनको मृत्यु...
यमनको हुथी समूहले ब्यालिस्टिक मिसाइल आक्रमण गर्ने घोषणा
काठमाडौं । यमनको हुथी समूहले भूमध्यसागर पार गर्ने सबै इजरायली–सम्बन्धित व्यावसायिक जहाजहरूमा आफ्नो ब्यालिस्टिक मिसाइल आक्रमण गर्ने घोषणा गरेको छ।
हुथी सैन्य प्रवक्ता याह्या सारियाले भूमध्यसागरमा इजरायलतर्फ जाने वा सम्पर्क राख्ने सबै जहाजहरू आफूहरुको आक्रमणको निशाना...
रुसी आक्रमण दोस्रो विश्व युद्धभन्दा खराब
युक्रेन । युक्रेनकी ९८ वर्षीया वृद्धा लिडिया लोमिकोभ्स्का अहिलेको रुसी आक्रमण दोस्रो विश्वयुद्धभन्दा पनि खराब भएको बताउँछिन् । उनले त्यतिबेला दोस्रो विश्वयुद्धको अनुभव गरेकी थिइन् । र, अहिले पनि उनले रुसी आक्रमण बेहोर्नु परिरहेको...
चीनमा नेपाली नागरिकलाई प्रवेशाज्ञा शुल्क नलिने
काठमाडौं । छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई साधारणतर्फ (नियमित) प्रवेशाज्ञा शुल्क नलिने भएको छ । चिनियाँ राजदूतावासले सूचना जारी गर्दै बुधबारदेखि नेपालीलाई सो शुल्क नलाग्ने जानकारी दिएको हो । नेपाल र चीनबिचको मित्रता प्रवर्धन...
दक्षिणी गाजा सहर रफाहमा कम्तीमा ३० जनाको मृत्यु भएको दाबी
रफाह । इजरायली बमबारीका कारण दक्षिणी गाजा सहर रफाहमा कम्तीमा ३० जनाको मृत्यु भएको दाबी हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गरेको छ । गाजाको रफाह सहरमा १० लाखभन्दा बढी प्यालेस्टिनी नागरिकले शरण लिएका छन् ।
हमासद्वारा सञ्चालित...
नाइजेरियामा दादुरा सङ्क्रमणबाट १९ बालबालिकाको मृत्यु
अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।
उत्तरी स्थानीय क्षेत्र मुबीमा दादुराको प्रकोपबाट दुई सयभन्दा बढी बालबालिका प्रभावित भएको आशंका गरिएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।
दादुराको प्रकोपबाट...
युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग आग्रह
एजेन्सी । युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत १८ वटा देशले आग्रह गरेका छन् । विश्वका विभिन्न देशले संयुक्त वक्तव्य निकालेर हमासले दक्षिणी इजरायलबाट बन्धक बनाएका व्यक्तिहरूलाई तत्काल रिहा गर्न आग्रह गरेका...
थाइल्यान्डमा लुबाट ३० जनाको मृत्यु
एजेन्सी । थाइल्यान्डमा लुबाट ३० जनाको मृत्यु भएपछि बिहीबार तातो मौसमको चेतावनी जारी गरेको छ। तापक्रम ५२ डिग्री सेल्सियसभन्दा माथि जाने अपेक्षा गरिएपछि थाई राजधानी बैंककमा अधिकारीहरूले अत्यधिक गर्मीको चेतावनी दिएका हुन्।
बैङ्ककको कङ्क्रिटले फैलिएको...
फिलिपिन्सको गर्मी बढ्दा ६ जनाको मृत्यु
मनिला । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्म गर्मी बढ्दा ६ जनाको मृत्यु भएको छ । मृत्युको कारण भने स्पष्टरूपमा अझै पुष्टि हुन बाँकी रहेको डिओएचका सहायक...

























