मस्कोमा दुई सय ३५ अस्ट्रेलियालीलाई प्रवेशमा रोक

मस्को । अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानुनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले मस्कोमा दुई सय ३५ अस्ट्रेलियालीलाई अनिश्चितकाका लागि प्रवेशमा रोक लगाएको छ । युक्रेनमा रुसको आक्रमणको निन्दा गर्नका लागि सक्रियरूपमा आफ्नो मुलुकमा...

पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन चोरी मामिलामा ६ कर्मचारी पक्राउ

ओट्टावा । क्यानडाको टोरन्टोस्थित पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा गएको वर्ष करोडौं डलर बराबरको सुन चोरी मामिलामा क्यानडा र अमेरिकाका प्रहरीहरूले ६ जनालाई पक्राउ गरेका छन् । प्रहरीले अन्य तीन जनाका नाममा पक्राउ पुर्जी जारी गरेको...

इरान र इजरायलकाे युद्वकाे कारण तेल र सुनको मूल्य एक्कासि बढ्यो

तेहरान । इजरायलले शुक्रबार बिहान गरेको मिसाइल आक्रमणमा इरानस्थित इशाफानको आकाशमा तीन ड्रोन देखिएको र देशको प्रतिरक्षा प्रणालीले ध्वस्त बनाएको इरानको स्टेट टीभीले जनाएको छ । यस्तै, इरानको अर्धसरकारी समाचार एजेन्सी फार्सले इशाफान अन्तर्राष्ट्रिय विमानस्थलनजिक...

चीनको लगभग आधा प्रमुख सहरहरू भासिए

बेइजिङ । चीनको लगभग आधा प्रमुख सहरहरू भासिरहेका छन् । जमिन मुनिको पानीको अत्यधिक दोहन, भवन निर्माण र भवनको भारका कारण सहरहरू भासिरहेको अनुसन्धानकर्ताहरूले बताएका छन् । केही सहर तीव्र गतिमा भासिरहेका छन् ।...

भारतमा पहिलोपटक वृद्धवृद्धा र अपांगता भएकालाई घरबाटै मतदान दिन सकिने

नयाँ दिल्ली । भारतले पहिलोपटक वृद्धवृद्धा र अपांगता भएकालाई घरबाटै मतदानमा सहभागी हुन सक्ने व्यवस्था गरेको छ । निर्वाचन आयोगका अधिकारी वृद्धवृद्धा र अपांगता भएकाको घरमा आफैँ गएर ब्यालेट पेपर जम्मा गर्न जुटेका छन् । भारतमा...

भी–२० को मन्त्रीस्तरीय बैठकलाई सम्बोधन

वासिङटन । अर्थमन्त्री वर्षमान पुनले जलवायु परिवर्तनको प्रभावका कारण खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका छन् । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन संयुक्त बैठकमा सहभागी हुन अमेरिका पुगेका...

जापानमा छ दशमलव तीन म्याग्निच्युडको भूकम्प गयाे

टोकियो । दक्षिणपश्चिमी जापानमा बुधबार राति छ दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको छ । यद्यपि भूकम्पबाट कुनै सुनामी वा क्षतिको समाचार भने सार्वजनिक भएको छैन । भूकम्पको केन्द्र उवाजिमाबाट करिब १८ किलोमिटर पश्चिममा क्युशु र शिकोकु...

हङकङको याउमा तेइस्थित काम वाह भवनको एक फ्ल्याटमा आगलागी

एजेन्सी । पाँच जनाको मृत्यु हुनुका साथै कम्तीमा ४५ जना घाइते भएको घटना सेलाउन नपाउँदै हङकङको याउमा तेइमा फेरि अर्काे आगलागी भएको छ। पछिल्लो पटक मंगलबार दिउँसो याउमा तेइस्थित काम वाह भवनको एक फ्ल्याटमा आगलागी...

जर्जियामा सांसदहरूबीच मुक्का हानाहान

एजेन्सी । जर्जियाको संसदमा सांसदहरूबीच मुक्का हानाहान भएको छ। सोमबार सत्तारूढ दल जर्जियन ड्रिम पार्टीका नेता मामुका मडिनाराड्जेले विवादास्पद विधेयक संसदमा पेश गरिरहँदा विपक्षी दलका नेता एलेको एलिसाश्विलीले मुक्का प्रहार गरेको सिएनएनले जनाएको छ। मडिनाराड्जे ‘विदेशी...

इजरायल–हमास युद्ध तत्काल रोकिने सम्भावना

एजेन्सी । शनिवार राति इरानले इजरायलमाथि गरेको आक्रमणका कारण मध्यपूर्वका देशमा फैलन सक्ने सम्भावित ठूलो युद्ध तत्कालका लागि रोकिने सम्भावना बढेको छ । इजरायल–हमास युद्ध चलिरहेकै बेला इरानले इजरायलमा एकैरात तीन सयभन्दा धेरै ड्रोन...

RECENT POSTS

HOT NEWS