गाजाको अल अहली अस्पतालमा रकेट आक्रमण, ५०० को मृत्यु

काठमाडौं । प्यालेस्टिनी क्षेत्र गाजामा रहेको अल अहली अस्पतालमा  मंगलबार भएको रकेट आक्रमणमा ५०० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यो घटना कसले गरायो भन्नेमा इजरायल र हमास अधिकारीहरूले एकअर्कालाई दोष लगाएका छन्...

अनुसन्धानकर्ताहरुले नयाँ स्वाद पत्ता लगाए

एजेन्सी । स्वाद भन्ने बित्तिकै हाम्रो जिब्रोमा गुलियो, नुनिलो, पिरो, तितो र अमिलोको आभास हुन्छ । तर अनुसन्धानकर्ताहरुले नयाँ स्वाद पत्ता लगाएका छन् । मानिसहरूले अमोनिया क्लोराइडको पनि स्वाद थाहा पाउन सक्ने पाइएको छ । यसको...

भारतमा समलिंगी विवाह अमान्य

नयाँदिल्ली । भारतको सर्वोच्च अदालतले समलिंगी विवाहलाई कानुनी मान्यता दिन अस्वीकार गरेको छ। समलिंगी विवाहलाई कानुनी मान्यता दिन परेका रिटमा मंगलबार फैसला सुनाउँदै सर्वोच्चका प्रधानन्यायाधीश डि वाई चन्द्रचुडले समलिंगी विवाहलाई मान्यता दिने कि नदिने कानुन...

इजरायली सेनाले पत्रकार मृत्युको जिम्मेवारी लिएन

काठमाडौं । इजरायली सेनाले शनिबार लेबनानमा भएको आक्रमणमा रोयटर्सका पत्रकारको मृत्युप्रति गहिरो दुःख व्यक्त गरेको छ। समाचार एजेन्सी एएफपीले यो जानकारी दिएको छ। यद्यपि इजरायली सेनाले पत्रकारको मृत्युको जिम्मेवारी लिएको छैन। सेनाका प्रवक्ता रिचर्ड हेचले भने,...

इजरायलमा मृत्यु हुनेको सङ्ख्या १२ सय पुग्यो : सेना

जेरुसेलम । इजरायल–हमास द्वन्द्वमा एक हजार दुई सयभन्दा बढी इजरायलीहरूको मृत्यु भएको इजरायलको प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ताले बुधबार बताउनुभएको छ । यो सङ्ख्या यसअघि बताइएको एक हजारभन्दा बढी हो । “मृत्यु हुनेको सङ्ख्या एक...

प्रशान्त महासागरबाट अस्ट्रेलियाली युवकको उद्धार

काठमाडौं । प्रशान्त महासागरबाट अधिकारीहरूले एक अस्ट्रेलियाली युवकको उद्धार गरेका छन् । आफैँले बनाएको घरेलु डुंगा खियाउँदै १५ महिनाको अवधिमा प्रशान्त महासागर तर्ने सुर कसेर २४ वर्षका टम रबिनसन नाम गरेका युवा डुंगा यात्रामा...

विद्रोही सेनाको आक्रमणमा परेर १२ जना थाई नागरिकको मृत्यु

काठमाडौं । प्यालेस्टाइनको विद्रोही सेनाको आक्रमणमा परेर १२ जना थाई नागरिकको मृत्यु भएको छ । ११ जना थाई नागरिक अपहरणमा परेको रोयटर्सले जनाएको छ । थाइल्याण्डका डेपुटी परराष्ट्र मन्त्री जाकाफोङ साङमाग्नलेलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार...

इजरायलमा मृत्यु हुनेको सङ्ख्या सात सयभन्दा बढी, गाजामा ४१३ को मृत्यु

गाजा/जेरुसेलम । प्यालेष्टिनी सुन्नी इस्लामिक कट्टरपन्थी सङ्गठन हमासले गरेको विशाल आक्रमणमा इजरायलमा अहिलेसम्म कम्तीमा ७०० जनाको मृत्यु भएपछि इजरायलको मन्त्रिपरिषद्ले आइतबार ‘युद्धको अवस्था’ को घोषणा गरेको छ । हमासले इजरायलविरूद्ध गरेको आक्रमणको प्रतिरोधमा इजरायली हवाई...

नोबेल शान्ति पुरस्कार इरानकी अधिकारकर्मी नर्गिस मोहमदीलाई प्रदान गर्ने घोषणा

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी अधिकारकर्मी नर्गिस मोहमदीलाई प्रदान गर्ने घोषणा गरिएको छ। नोबेल पुरस्कार कमिटीले शुक्रबार यसको घोषणा गरेको हो। महिला उत्पीडनविरूद्ध काम गरेको र महिला स्वतन्त्रता रक्षाबारे योगदान गरेको भन्‍दै...

आमा र छोरीको एउटै प्रेमी, बिहेको कुरा निस्किएपछि निम्तियो संकट

एजेन्सी। भारतको उत्तर प्रदेश राज्यको गोरखपुरमा एउटा अनौठो घटना प्रकाशमा आएको छ । केही दिनअघि एक युवकले नावालिग किशोरीको हत्या गरे । घाँटी थिचेर हत्या गरेका उनले घटनालाई आत्महत्या देखाउनका लागि शवलाई झुण्ड्याइदिएका थिए । उत्तर प्रदेश...

RECENT POSTS

HOT NEWS