कोभिड प्रकोपको दस्तावेजीकरण गर्ने फाङ बिन तीन वर्षपछि जेलबाट मुक्त

काठमाडौं । चिनियाँ सहर वुहानमा प्रारम्भिक कोभिड प्रकोपको दस्तावेजीकरण गर्ने फाङ बिन तीन वर्षपछि जेलबाट मुक्त भएका छन् । बीबीसीले जनाए अनुसार फाङ बिनजस्ता कैयौ मानिसहरु कोभिड प्रकोपको उदगम स्थल मानिने वुहानबाट भिडियो सार्वजनिक...

ब्युटिपार्लर जाने अनुमति नदिएपछि आत्महत्या

एजेन्सी । गत बिहीबार मध्यप्रदेशको इन्दोरकी ३४ वर्षीया एक महिलाले आत्महत्या गरेकी छन्। आफूलाई श्रीमानले ब्युटिपार्लर जाने अनुमति नदिएपछि उनले आत्महत्या गरेकी प्रहरीले जनाएको छ। पन्ध्र वर्षअघि बलराम यादवसँग विवाह बन्धनमा बाँधिएकी रीनालाई बलरामले ब्युटिपार्लर नजानू...

कारखानामा ग्यास चुहिँदा नौ जनाको मृत्यु, एघार जना अचेत

पञ्जाब । पञ्जाब राज्यको लुधियाना जिल्लास्थित एक कारखानमा आइतबार बिहान ग्यास चुहिँदा नौ जनाको मृत्यु भएको छ भने अन्य ११ जना अचेत अवस्थामा फेला परेका छन् । उनीहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । राष्ट्रिय...

भारतमा उत्पादित रुघा खोकीको औषधि खान अयोग्य

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भारतीय कम्पनीबाट उत्पादित अर्को एक कफ सिरप (रुघा खोकीको औषधि) दूषित पाइएको जनाएको छ । डब्ल्यूएचओका अनुसार भारतको पन्जाबस्थित क्यूपी फर्माकेम लिमिटेडले उत्पादन गरेको गुइफेनेसिन टिजी सिरपमा कैफियत पाइएको...

चिनियाँ चिनफिङ र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच टेलिफोन वार्ता

काठमाडौं । रुस-युक्रेन युद्ध अन्त्य गर्ने बताइरहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेका छन् । रुस–युक्रेन युद्धमा केन्द्रित रहेको टेलिफोन वार्ताको अमेरिकाले स्वागत गरेको छ । गत महिना रूस...

सिंगापुरमा एक किलो गाँजा बोक्दा मृत्युदण्ड

सिंगापुर । सिंगापुरले गाँजा तस्करीमा दोषी ठहरिएका आफ्नै देशका ४६ वर्षीय नागरिक टंगाराजु सुपियाहलाई मृत्युदण्ड दिएको छ । सुपियाहका परिवार, मानवअधिकारवादी कार्यकर्ता र राष्ट्रसंघीय मानवाधिकार उच्चायुक्तको कार्यालयबाट भएको क्षमायाचनाको अनुरोधलाई वेवास्ता गर्दै आज बिहान उनलाई...

अमेरिकी राष्ट्रपति बाइडेनले सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा पुनः उम्मेदवारी दिने

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा पुनः उम्मेदवारी दिने पुष्टि गरेका छन् । उनले एक प्रमोशनल भिडियोमार्फत आफ्नो निर्णय सार्वजनिक गरेका हुन् । तीन मिनेटको यो भिडियोमा उनी पुनः...

अमेरिकामा विमानसँग चरा ठोक्किदा इन्जिनमा आगलागी

अमेरिकन एयरलाइन्सको एक विमानसँग चरा ठोक्किएको छ । त्यसपछि विमानको इन्जिनमा आगो लागेको छ । करिब २० मिनेटसम्म उडेपछि यसलाई ओहायोमा आपतकालीन अवतरण गराइयो । घटना अमेरिकी समयानुसार आइतबार बिहानको हो । यसको भिडियो...

द्वन्द्वग्रस्त मुलुक सुडानबाट ६ नेपाली सुरक्षाकर्मीको उद्धार

काठमाडौं  । द्वन्द्वग्रस्त मुलुक सुडानबाट ६ नेपाली सुरक्षाकर्मीको उद्धार गरिएको छ । सेनाका अधिकृत २ जना, प्रहरीका अधिकृत ३ जना र सशस्त्र प्रहरी बलका १ जना छन् । उनीहरु ६ जनालाई ‘युनाइटेड नेसन्स इन्टेग्रेटेड ट्रान्सिसन...

जापानमा होटलको मूल्यमा १५ प्रतिशत वृद्धि

टोकियो । कोरोना भाइरसको महामारी सुरु हुनुअघि सन् २०१९ को सोही अवधिको तुलनामा पछिल्लो त्रैमासिक अवधिमा जापानमा होटलको औसत मूल्य १५ प्रतिशतले बढेको एक सर्वेक्षणले देखाएको छ । विश्वभरका होटल उद्योगको बजार तथ्याङ्क उपलब्ध गराउने...

RECENT POSTS

HOT NEWS