जम्मु–कश्मीरमा भारतीय सेनामाथि आक्रमण हुँदा पाँचको मृत्यु

काठमाडौं । जम्मु–कश्मीरमा भारतीय सेनामाथि आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको छ । जम्मु कश्मीर को पुँछ भन्ने स्थानमा भारतीय सेना चढेको गाडीमा ग्रिनेड आक्रमण भएको थियो । यो आक्रमणमा चरमपन्थी समूहको हात रहेको भारतीय...

क्युबाका राष्ट्रपति मिगुएल डियाज क्यानेल पुनः निर्वाचित

हवाना । क्युबाको राष्ट्रिय काङ्ग्रेसले बुधबार क्युबाका राष्ट्रपति मिगुएल डियाज–क्यानेललि पुनः निर्वाचित गरेको छ । डियाज–क्यानेललाई पुनः निर्वाचित गर्ने ४७० सदस्यीय सभाको यस्तो निर्णय अपेक्षित नै रहेको थियो । सन् २०१८ मा राष्ट्रपति बन्नुभएको थियो...

आजको खग्रास सूर्यग्रहण अस्ट्रेलियादेखि इन्डोनेसियासम्म यस्तो देखियो

काठमाडौं । सन् २०२३ को पहिलो सूर्यग्रहण आज बिहान ७ बजेर ५५ मिनेटबाट सुरु भएको छ । यो पहिलो पटक अष्ट्रेलियामा देखिएको थियो। फिलिपिन्स, इन्डोनेसियालगायत धेरै देशका मानिसले यो सूर्यग्रहण देखेका छन् । तर,...

अमेरिका घरेलु घृणाले नष्ट हुँदैछ : सीएनएन

न्यूयोर्क । संयुक्त राज्य अमेरिका घृणा र चरमपन्थीको आक्रमणमा परेको अध्ययनहरूले देखाएका छन् । अमेरिकी नेसनल अर्बन लीगले अश्वेत अमेरिकी राज्यका बारेमा हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनलाई उद्धृत गर्दै सीएनएनले मङ्गलबार यस किसिमको टिप्पणी...

युक्रेनको निर्यात कुल १०.३ बिलियन डलर

युक्रेन । युक्रेनको वैदेशिक व्यापार सन् २०२३ को पहिलो त्रैमासिकमा वार्षिक ७ प्रतिशतले घटेर २५.८ बिलियन अमेरिकी डलर पुगेको छ । राज्य भन्सार सेवाले बुधबार दिएको जानकारी अनुसार जनवरी-मार्चमा युक्रेनको निर्यात कुल १०.३ बिलियन डलर...

सुडान द्वन्द्व : २०० को मृत्यु, एक हजार ८०० घाइते

खार्तुम । सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा करिब दुई सय जनाले ज्यान गुमाएका छन् भने एक हजार सय जना घाइते भएका छन्...

जनसंख्या बृद्विमा चीनको भारतले लिन सक्ने

काठमाडौं । विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश हो चीन। तर, चीनको यो स्थान अब केही समयमा नै भारतले लिन सक्ने संयुक्त राष्ट्रसंघले दाबी गरेको छ। राष्ट्रसंघका विज्ञहरू भारतमा जनसंख्या उच्च दरमा वृद्धि भइरहेको र चीनमा...

म्यान्मा सैनिक हवाई हमलाः १३३ जना मारिए

नेपिड । म्यान्माको सेनाले देशको दोस्रो ठूलो सहर मण्डले नजिकको मध्य सागिङ क्षेत्रमा अवस्थित कानबालु गाउँमा मङ्गलबार गरेको हवाई हमलामा महिला र बालबालिकासहित एक सय ३३ जनाको मृत्यु भएको छ । आक्रमणमा २० जना बालबालिकाले...

श्रीलङ्काले चीनमा एक लाख वटा बाँदर निर्यात गर्ने तयारी

एजेन्सी । श्रीलङ्काले चीनमा एक लाख वटा बाँदर निर्यात गर्ने तयारी गरेकाे छ । श्रीलङ्काले लोपोन्मुख छोटो पुच्छर भएको बाँदर (टोक मकाक) चीनलाई बेच्ने तयारी गरेकाे विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्। याे बाँदरलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन) ले...

भारतको पञ्जावस्थित आर्मी क्याम्पमा गोली चल्दा चार जवानको निधन

पञ्जाव । पञ्जावको बठिन्डा आर्मी क्याम्पमा बुधबार बिहान अचानक फायरिङ हुँदा ४ जना जवानको निधन भएको छ। मारिने सबै जवानहरू ८० मिडियम रेजिमेन्टको भएको भारतीय समाचार एजेन्सीले बताएका छन्। आर्मीका अनुसार बिहान ४ बजेर ३५...

RECENT POSTS

HOT NEWS