खेलौना ठानेर बम खेलाउँदा दुई बालबालिकाको मृत्यु
घाज्नी (अफगानिस्तान) । देशको पूर्वी प्रान्त घाज्नीको नाहुर जिल्लास्थित बोर्जगी गाउँका केही बालबालिकाले खेलौनाजस्तो एउटा यन्त्र भेटेर त्यसैसँग खेल्दा दुई जना बालबालिकाको मृत्यु भएको छ ।
हिजो (सोमबार) दिउँसो बालबालिकाको एउटा समूहले गाउँमा खेलौनाजस्तो एउटा...
ताइवानको शान्तिका लागि ‘स्वतन्त्रता र पृथकतावाद’को विरोध गर्नुपर्ने चीनको भनाइ
पिङतान । चीनले दक्षिण चीन सागर क्षेत्रमा तीन–दिने युद्ध अभ्यास गरिरहेको छ । ठूलो सङ्ख्यामा हतियार बोकेका चिनियाँ पानी जहाजहरू ताइवानको वरीपरी घुम्न थालेका छन् । प्रतिक्रियामा अमेरिकी नौसेनाले आफ्नो मानव निर्देशित शक्तिशाली क्षेप्यास्त्र...
इरानमा कपाल नछोपिएको पहिरन लगाउने महिलालाई सरकाले पक्राउ गर्ने
काठमाडौं । इरानमा महिलाले बुर्का लगाएको छ कि छैन भनेर थाहा पाउन सार्वजनिक स्थलहरूमा क्यामेरा प्रयोग हुने भएको छ ।
इरान सरकारले देशको 'हिजाब कानून' को उल्लङ्घन गर्ने महिलाहरूलाई पहिचान गर्नका लागि सार्वजनिक स्थानहरूमा क्यामेरा...
अब स्मार्ट फोनले पक्डिनेछ मुटुको समस्या
एजेन्सी । ब्लड क्लटिङ एक गम्भीर स्वास्थ्य समस्या हो। यदि तपाईंको ब्लड क्लटिङ कम हुन्छ भने ब्रेन हेमरेजको खतरा रहन्छ। यसमा आन्तरिक रक्तश्राव हुन्छ र मृत्यु हुन सक्छ।
यदि रगतमा क्लटिङ बढी हुँदा थ्रोमोबिसिसको खतरा...
आज क्रिस्चियन धर्मावलम्भीले इस्टर पर्व मनाइदै
एजेन्सी । इस्टरलाई इसाई समुदायको ठूलो चाड मानिन्छ । गुड फ्राइडेको तेस्रो दिन, अर्थात् अर्को आइतबार, येशू ख्रीष्ट पुन: जिवित भएका थिए। जसले गर्दा मानिसहरू खुशीले रमाएका थिए। येशू ख्रीष्ट पुन: जिवित भएको घटनाको...
राष्ट्रपति अल्वीले संसदमा पारित गरेको विधेयक फिर्ता लिनु अत्यन्तै दुर्भाग्यपूर्ण
एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले सर्वोच्च अदालतको विधेयक फिर्ता गरेकोमा राष्ट्रपति आरिफ अल्वीको आलोचना गरेका छन्।
प्रधानमन्त्री सरिफले सामाजिक सञ्जालमार्फत् राष्ट्रपतिको आलोचना गरेका हुन्।
शहबाज शरीफले ट्वीटमा लेखेका छन्, ‘राष्ट्रपति अल्वीले संसदमा पारित गरेको सर्वोच्च...
फ्लोरिडाको तटमा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु
भेनिस (फ्लोरिडा) । फ्लोरिडाको तट नजिक एउटा सानो विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुई जना महिला र दुई जना पुरुषको शव दुर्घटनास्थलबाट निकालिएको प्रहरीले बताएको छ ।
भेनिस विमानस्थलबाट उडेको केही...
विश्वको आर्थिक वृद्धि १९९० यताकै कम
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले सन् २०२३ मा पनि मन्दी जारी रहने बताएकी छन् । भारत र चीनमा मात्रै उल्लेख्य आर्थिक वृद्धि रहने उनको भनाइ छ ।
उनले यस वर्ष...
अस्ट्रेलियामा पनि टिकटकमा प्रतिबन्ध
एजेन्सी । अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ। संघीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो।
देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा संघीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध लगाइएको महान्यायाधिवक्ता मार्क ड्रेफसले बताएका छन्। साथै...
सुरक्षा कारबाहीमा छ जना आईएस लडाकु मारिए
अफगानिस्तान। अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा अफगान सेनाले इस्लामिक स्टेट आईएसविरुद्ध सञ्चालन गरेको कारबाहीमा छ जना लडाकु मारिएका छन् ।
बाल्ख प्रान्तमा इस्लामिक स्टेटका लडाकु लुकेको एउटा ठाउँमा छापा मारेर सेनाले कारबाही गर्दा ती विद्रोहीको मृत्यु...

























