ट्वीटरको लोगोमा कुकुरको चित्र प्रयाेगमा ल्यायाे
काठमाडौं । सिइओ एलन मस्कले ट्वीटरको एक अर्को अनपेक्षित परिवर्तन गरेका छन् । यस पटक मस्कले ट्वीटरको लोगो नै फेरिदिएका छन् । यो सँगै ट्वीटरबाट निलो चरा गायब भएको छ र ट्वीटरको लोगोमा कुकुरको...
ट्रम्प आज अदालतमा उपस्थित हुने भएकाले अमेरिकाको सुरक्षा व्यवस्था कडा
काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आज अदालतमा उपस्थित हुँदै गर्दा अमेरिकाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
ट्रम्पका समर्थकहरुले प्रदर्शनको तयारी गरेपछि न्यूयोर्क, म्यानहटनलगायतका स्थानमा हजारौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । गएराति ट्रम्प...
भारतमा कूल ३ हजार ८२४ नयाँ कोरोना संक्रमित थपिए
नयाँ दिल्ली । भारतमा शनिबार कूल ३ हजार ८२४ नयाँ कोरोना संक्रमित थपिएका छन् । यो पछिल्लो १८४ दिनको तुलनामा सबैभन्दा बढी हो। योसँगै भारतको राजधानी दिल्लीमा पनि सात महिनापछि एकै दिनमा सबैभन्दा बढी...
ट्रम्पविरूद्ध आपराधिक अभियोगमा मुद्दा चल्ने
एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध आपराधिक अभियोगमा मुद्दा चल्ने भएको छ।
द न्युयोर्क टाइम्सका अनुसार म्यानहटन ग्रान्ड ज्युरीले उनीविरूद्ध आपराधिक अभियोग लगाउने निर्णय बिहीबार गरेको हो। अमेरिकाका कुनै पनि बहालवाला वा पूर्वराष्ट्रपतिलाई आपराधिक अभियोगमा मुद्दा...
क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिस अस्पतालमा भर्ना
एजेन्सी । क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिसलाई सास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको छ । यसबारे जानकारी दिँदै भ्याटिकनले ८६ वर्षीय पोप फ्रान्सिसलाई पछिल्ला केही दिनदेखि सास फेर्न समस्या भइरहेको बताएको छ । तर...
चन्द्रमामा बस्ती बसाउन सकिने तथ्य पत्ता लाग्याे
एजेन्सी । चन्द्रमामा नयाँ र नवीकरणीय पानीको स्रोत भेटिएको र पछि त्यहाँ बस्ती बसाउन सहज हुने चिनियाँ वैज्ञानिकहरूले बताएका छन् ।
सन् २०२० मा चीनले चन्द्रमाबाट ल्याएको माटोमा साना शीशाका दाना थिए र तिनमा पानी...
कोभिड–१९ बाट विश्वभर ८० लाखभन्दा बढी बालबालिका अनाथ
एजेन्सी । कोभिड–१९ बाट विश्वभर ८० लाखभन्दा बढी बालबालिका अनाथ भएका छन्। विश्व स्वास्थ्य संगठनले सन् २०२० को मार्चमा कोभिड–१९ लाई महामारी घोषणा गरेयता विश्वव्यापीरूपमा उक्त संख्यामा बालबालिका अनाथ भएका अमेरिकी प्रसारण संस्था केबल...
इयु हतियार कोषबाट पोल्याण्डलाई तीस करोड युरो प्राप्त हुने
वार्सा । युरोपेली सङ्घ इयुको हतियार कोषबाट पोल्याण्डले तीस करोड युरो प्राप्त गर्ने भएको छ । युक्रेनलाई सैन्य उपकरण उपलब्ध गराएको पोल्याण्डलाई शोधभर्नास्वरुप कोषबाट उक्त रकम प्राप्त हुन लागेको हो ।
सङ्घको हतियार कोषबाट देशलाई...
इजरायलका जनता यसकारण प्रधानमन्त्री नेतन्याहुबिरूद्व सडकमा ओर्लिए
एजेन्सी । इजरायलमा आइतबार राति हजारौं नागरिक सडकमा उत्रिए। उनीहरूको हातमा इजरायलको झन्डा थियो भने मुखमा बजाउने एउटा बाजा। प्रदर्शनकारीहरूले तेल अभिभमा मुख्य राजमार्ग अवरूद्ध गरे भने जेरूसेलममा रहेको प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको निजी घरअघि...
चीन फर्किए अर्बपति व्यापारी ज्याक मा
एजेन्सी । लामो समयदेखि सर्वसाधारणको नजरबाट टाढा रहेका चिनियाँ कम्पनी अलि बाबाका संस्थापक ज्याकमा हाङ्जाउको विद्यालयमा देखा परेका छन् ।
साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार ज्याकमा हालै चीन फर्किएका छन् । उनी एक वर्षभन्दा...























