संयुक्त राष्ट्रसंघको कालोसूचीबाट तालिवान अधिकारीहरूको नाम हटाउन आग्रह

एजेन्सी । तालिबान समूहले संयुक्त राष्ट्रसंघत्त (यूएन) लाई आफ्ना सदस्यहरको नाम कालोसूचीबाट हटाउन सोमबार पुनः आग्रह गरेको छ। अफगानिस्तानका अधिकारीहरूलाई दबाब दिनुको साटो अन्तर्राष्ट्रिय समुदायले उनीहरूसँग सहकार्य गर्नुपर्ने तर्क तालिवानको छ। सुरक्षा परिषद्ले यात्रा छुट बढाउने...

अमेरिकामा भूमरीमा परी २६ जनाकाे ज्यान गयाे

एजेन्सी । अमेरिकामा शुक्रबार आएको एउटा भूमरीमा परी मिसिसिपी राज्यको एउटा सानो सहर नै तहसनहस भएको छ। द न्युयोर्क टाइम्सका अनुसार मिसिसिपी र अलाबामा राज्यमा आएको उक्त भूमरीमा परी कम्तीमा २६ जना मानिसले ज्यान गुमाएका...

भारतले  ३६ उपग्रह बोकेको रकेट प्रक्षेपण गर्‍यो 

काठमाडौं । भारतीय अन्तरिक्ष एजेन्सी इसरोले ३६ उपग्रह बोकेको रकेट प्रक्षेपण गरेको छ । एलभीएम३ नामको रकेट आज बिहान ९ बजे श्री हरिकोटामा प्रक्षेपण गरिएको हो । एलभीएम३ रकेट ४५.५ मिटर अग्लो र ६४३ टन तौल...

अमेरिकामा टिकटक प्रतिबन्धका विषयमा बहस

काठमाडौं। टिकटकका प्रमुख कार्यकारी अधिकृतलाई अमेरिकी संसदले बयान लिएको छ। विश्वभरका बालबालिकाको मानसिक स्वास्थ्य र अमेरिकी सुरक्षामा खलल पुर्‍याएको भन्दै अमेरिकी संसदले टिकटकका प्रमुख कार्यकारी अधिकृत सोझी चिउसँग पाँच घण्टा बयान लिएको हो। अमेरिकामा...

राहुल गान्धी लोकसभा सदस्य हुन अयोग्य

एजेन्सी । भारतमा प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता एवं लोकसभा सदस्य राहुल गान्धीलाई लोकसभा सदस्य हुन अयोग्य घोषणा गरिएको छ। टाइम्स अफ इन्डियाका अनुसार लोकसभाको सचिवालयले मानहानी मुद्दामा एउटा अदालतले दुई वर्ष जेल सजाय...

अमेरिकालाई दक्षिण चीन सागरबाट सेना फर्काउन चेतावनी

एजेन्सी । चीनले अमेरिकालाई दक्षिण चीन सागरबाट सेना फर्काउन अमेरिकालाई चेतावनी दिएको छ। चिनियाँ जनमुक्ति सेनाले अमेरिकी युद्धपोतलाई  दक्षिण चीन सागर छाड्न आज चेतावनी दिएको हो। जनमुक्ति सेनाले आफ्नो जलक्षेत्रमा अमेरिकी युद्धपोतलाई फेला पारेको जनाउँदै...

भारतका लोकसभा सदस्य राहुल गान्धीलाई दुई वर्ष जेल सजाय

एजेन्सी । भारतमा प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता एवं लोकसभा सदस्य राहुल गान्धीलाई एउटा अदालतले दुई वर्ष जेल सजाय सुनाएको छ। सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी...

प्रतिद्वन्द्वी समूहको आक्रमणमा पिटिआई नेतासहित दश जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानको हवेलियनको लाङ्ग्रा गाउँमा प्रतिद्वन्द्वी समूहले पाकिस्तान तेहरिक–ए इन्साफ पिटिआईलक्षित आक्रमणमा एक जना स्थानीय नेतासहित १० जना मारिएका छन् । कारमा यात्रा गरिरहेका बेला भएको आक्रमणमा पिटिआई नेता आतिफ मुन्सिफ खानसहित १० जनाको मृत्यु भएको...

तीन दिने रुस भ्रमणमा सी

काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङले रुससँग चीनको नजिकको सम्बन्ध रहेको बताएका छन् । तीन दिने रुस भ्रमणमा रहेका सीले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि यस्तो बताएका हुन् । सीले रुसलाई भरपर्दो साझेदार रहेको...

केराको फूलले मोटोपना घट्छ : मिर्गौलाको पत्थरीबाट दिन्छ राहत, डाँठ मधुमेह–उच्च रक्तचापमा प्रभावकारी

तपाईँलाई थाहा हुनुपर्छ कि दैनिक आहारमा केरा समावेश गर्दा धेरै स्वास्थ्य लाभहरू प्रदान गर्दछ । यसमा क्याल्सियम, म्याग्नेसियम, पोटासियम, आइरन जस्ता धेरै आवश्यक पोषक तत्त्वहरू पाइन्छन् । आयुर्वेदमा केराको फूल र डाँठलाई औषधीको रूपमा...

RECENT POSTS

HOT NEWS